® पाँच नदिको भुमि - पञ्जाव ® बंगालको शोक - दामोदर नदि ® बिहारको दु:ख - कोशी नदि ® महलहरुको शहर - कोलकाता ® स्वर्ण मन्दिरको सहर - अमृत सहर ® मन्दिरहरुको सहर - काठमाडौ ® Land of Golden fiber - पाकिस्तान ® Land of Iron - अफगानिस्तान ® Land of thunder drazgon - भुटान ® flowers of the indies - माल्दिभ्स ® चट्याङको देश - भुटान ® switzerland of India - काश्मिर ® लाल गुलाफि सहर - जयपुर ® निलगिरीकी रानी - कुन्नुर ® अरेबियन सागरकी रानी - कोचीन ® भारतको नर्थ ह्याम्पटन - आगरा ® भारतको म्यानेचेस्टर - मुम्बई ® भारतको बगैचा - बैंगलोर © पुरुषद्वारा महिलाको शव परिक्षण गर्न नपाइने - पाकिस्तान © प्लास्टिक प्रतिबन्ध लगाउने - बंगलादेश © लिखित संबिधान नभएको - भुटान © control tourism को नीति ल्याउने - भुटान © आफ्ना नागरिक लाई E-passport उपलब्ध गराउने - माल्दिभ्स © आन्तरिक उडानमात्रै सिमित भएको - माल्दिभ्स © बढि जनसंख्या वृद्धिदर भएको - माल्दिभ्स © बढि अौसत आयु भएको - श्रीलंका © बढि साक्षरता भएको - माल्दिभ्स © पछिल्लो सदस्य - अफगानिस्तान © सर्वप्रथम UNO को सदस्यता लिने - भारत © सब
Learn Now or Never