Skip to main content

Posts

Showing posts with the label विज्ञान र प्रविधि

विज्ञान सम्बन्धी २८ महत्वपूर्ण बहुबैकल्पिक प्रश्नोत्तर (MCQs) - Science Quiz in Nepali

सही उत्तरमा थिच्नुहोस्: १. मानवमा पित्त (Bile) को स्राव कहाँ हुन्छ? a) कलेजो (Liver) b) अग्न्याशय (Pancreas) c) घाँटी नली (Oesophagus) d) सानो आन्द्रा (Small intestine) २. तलमध्ये कुन हर्मोनले रन्ध्र (Stomata) बन्द गर्न र पात झार्न मद्दत गर्छ? a) Abscisic acid b) Gibberellin c) Auxin d) Cytokinin ३. ‘Tropism’ ले मुख्यत: के जनाउँछ? a) बिरुवाको दिशात्मक वृद्धि b) जनावरको दीर्घायु c) चराको बसाइँसराइ d) मानव व्यवहार ४. तलमध्ये कुनलाई Emergency Hormone भनिन्छ? a) Adrenaline b) Thyroxin c) Vasopressin d) Insulin ५. कोषिकाको कुन अङ्गले पोषक तत्त्वलाई ऊर्जामा रूपान्तरण गर्छ? a) Chromosome b) Lysosome c) Mitochondria d) Cell membrane ६. चिनीलाई Ethyl alcohol र Carbon dioxide मा रूपान्तरण गर्ने प्रक्रिया के हो? a) Pasteurisation b) Lactic acid fermentation c) Alcoholic fermentation d) Glycolysis ७. च्याउ (Mushroom) मा कस्तो प्रकारको पोषण पाइन्छ? a) Chemotrophic b) Saprotrophic c) Symbiotic d) Autotrophic ८. हाम्रो शरीरको सबैभन्दा लामो कोषिका कु...

विज्ञान विशेषः - ३

 ६१. तामा र जस्ताको मिश्रधातु (Alloy) के हो ?? ➤ पित्तल ६२. जीवहरूको शरीरमा पाइने मुख्य 6 ओटा अधातुहरू कुन-कुन हुन् ?? ➤ कार्बन (C), हाइड्रोजन (H), नाइट्रोजन (N), अक्सिजन (O), फोस्फोरस (P) र सल्फर (S) ६३. एक वयस्क मानिसको शरिरमा कति मात्रामा जिन्क (Zinc) हुन्छ ?? ➤ 2 - 3 ग्राम ६४. खान मन नलाग्ने रोग (Anorexia) को उपचार गर्न कुन धातुको उपयोग गरिन्छ ?? ➤ जिन्क ६५. मुटुलाई एक मिनेटमा 60 देखि 100 पटक सम्म धड्काउन मदत गर्ने आयोनहरू कुन-कुन हुन् ?? ➤ सोडियम र पोटासियम आयोन ६६. पारोको विषाक्त असरलाई के भनिन्छ ?? ➤ हाइड्राजिरिया (Hydrargyria) वा मर्क्यूरीयालिज्म (Mercurialism) ६७. मानव शरीरको कति ओटा एन्जाइमहरूमा जिन्क पाइन्छन् ?? ➤ करिब 300 ओटा ६८. सिमिन (Semen) के हो ?? ➤ वीर्य ६९. विश्वमा धेरै पाउने छैठौँ तत्त्व कुन हो ?? ➤ कार्बन ७०. कार्बनको संयुज्यता कति हो ?? ➤ 4 ७१. ब्लाक लिड (Black Lead) भनेर के लाई चिनिन्छ ?? ➤ ग्राफाइट (Graphite) ७२. तेलबाट बल्ने टुकीबाट निस्कने ध्वाँसो जम्मा गर्यो भने के बन्दछ ?? ➤ ल्याम्प ब्लाक (Lamp black) ७३. कार्बनको घनत्त्व कति हुन्छन् ?? ➤ 1.5 देखि 3.5 सम...

विज्ञान विशेषः - २

३१. मानव शरिरको कति प्रतिशत भार जम्मा ४ ओटा तत्त्वहरू अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र कार्बन मिलेर बनेको हुन्छ ?? ➤ 96.2% ३२. ब्रम्हाण्डमा सबैभन्दा हलुको तर सबैभन्दा बढी पाइने तत्त्व कुन हो ?? ➤ हाइड्रोजन ३३. हाइड्रोजन ग्याँस कसले पत्ता लगाएका थिए?? ➤ हेनरी केभेन्डिस (Henry Cavendish) ➤ सन् 1823 मा ३४. हेनरी केभेन्डिसले हाइड्रोजन ग्याँसलाई के नाम दिएको थियो ?? ➤ प्रज्वलन हावा ३५. हाइड्रोजनको नामाकरण कसले गरेका थिए ?? ➤ लाभोजीयर् (Lavoisier) ३६. हाइड्रोजन कति प्रकारको हुन्छन् ?? ➤ 3 ➤ हाइड्रोजन (1H2), ड्युटेरियम (Deuterium- 1H2) र ट्रिटियम (Tritium- 1H3) ३७. हाइड्रोजन ग्याँस कति तापक्रममा तरल र ठोस अवस्थामा परिणत हुन्छ ?? ➤ -253°C मा तरल र ➤ -259°C मा ठोस ३८. हावा वा अक्सिजन सँग हाइड्रोजन बाल्दा के बन्छ ?? ➤ पानी ३९. वनस्पति घिउ बनाउन कुन ग्याँसको प्रयोग गरिन्छ ?? ➤ हाइड्रोजन ४०. अक्सिजनको उपस्थितिमा हाइड्रोजन बाल्दा कति सम्मको तापक्रम निस्किन्छ ?? ➤ करिब 3000°C ४१. अक्सिजन र हाइड्रोजन बल्दा निस्कने ज्वालालाई के भनिन्छ ?? ➤ Oxy-hydrogen Flame ४२. अक्सिजन ग्याँस पृथ्वीको सतहको कति प्रतिश...

मानव शरीर (Human Body)

 १. मानव शरीरको आधारभूत एकाई के हो ?? ➤ कोष (Cell) २. कति ओटा प्रणाली मिलेर मानव शरीरको निर्माण भएको छ ?? ➤ १० ३. मुख्यतया मानव तन्तु (Tissue) कति प्रकारको हुन्छन् ?? ➤ ४ ४. मानव शरीरमा कति कोषहरू हुन्छन् ?? ➤ करिब ट्रिलियन्स (10^12) ५. कोषको जीवित भाग कुन हो ?? ➤ प्रोटोप्लाज्म (Protoplasm) ६. न्युक्लियस भित्र के हुन्छन् ?? ➤ क्रोमोजोम (Chromosome) ७. कोषको खोज कसले गरेका हुन् ?? ➤ रोबर्ट हुक (Robert Hooke) ८. कोष कहिले पत्ता लागेको हो ?? ➤ सन् १६६५ ९. तन्तु तन्तु मिलेर के बन्छ ?? ➤ अंग (Organ) १०. घाटी देखि पेट सम्म खाना पुर्याउने नलीलाई के भनिन्छ ?? ➤ Oesophagus (भोजन नली) ११. मुटुको तौल कति हुन्छ ?? ➤ २५०—३५० ग्राम १२. मुटु औसत एक मिनेटमा कति पटक ढडकिन्छ ?? ➤ ७२ (दिनमा १ लाख र वर्षमा ३.५ करोड पटक) १३. मुटुलाई दायाँ र बायाँ भागमा छुट्याउने बिचको पर्खाललाई के भनिन्छ ?? ➤ सेप्टम (Septum) १४. मानव शरीरमा सबभन्दा छिटो निको हुने अङ्ग कुन हो ?? ➤ जिब्रो 👅 १५. पाचन प्रणालीको सबैभन्दा माथिको भाग कुन हो ?? ➤ मुख 👄 १६. खानामा भएको कार्बोहाइड्रेट्लाई आंशिक रूपमा ग्लुकोजमा परिणत गर्ने इन...

पानी (Water)

  💧. पानी के के मिलेर बनेको हुन्छ ?? ➤ अक्सिजन र हाइड्रोजन 💦. पृथ्वीमा भएको पानीको कति प्रतिशत पानी समुद्रमा रहेको छ ?? ➤ 97% 🌊. समुद्रमा पानीको स्वाद कस्तो हुन्छ ?? ➤ नुनिलो 💧. मृत सागर (Dead sea) कति प्रतिशत नुन पानीको घोलबाट बनेको सागर हो ?? ➤ 33.7% 💧. पानीको स्रोत केलाई भनिन्छ ?? ➤ जुन ठाउँ बाट पानी ल्याइन्छ। 💧. पृथ्वीमा पानीका स्रोतहरू (Sources of Water): ➤ 1. समुद्रको पानी , 2. अन्य पानी 📌 2.1. हिउँ 📍2.2. सतह मुनिको पानी ✏2.3. सतहको पानी 📘2.4. अन्य पानी ✏ 2.3.1. ताल, पोखरी ✏2.3.2. नदी, खोला, झरना ✏2.3.3. सिमसार [नोटः पानी प्राप्त हुने स्थानका आधारमा पानीका मुख्य दुई स्रोतहरू छन्ः सतहको पानी र सतह मुनिको पानी।] 💧. संसारको सबभन्दा ठूलो जलभृत (Aquifer) कुन हो ?? ➤ ओगालाला एक्विफर (Ogallala aquifer) ➤ यो 450000 वर्ग किमि मा फैलिएको छ। ➤ यसले अमेरिकाको 8 राज्य छोएको छ। 💦. Water Table के हो ?? ➤ जमिन मुनिको पानीको सतह 💧. Universal Solvent भनेर केलाई चिनिन्छ ?? ➤ पानी 💦. पानी कति तापक्रममा जम्छ ?? ➤ 0°C 💧. पानी समुद्र सतहमा कति तापक्रममा ...

विज्ञान विशेष

1. मानव मृगौलामा बन्ने ‘पत्थरी’ के ले बनेको हुन्छ ?? → क्याल्सियम अक्जेलेट 2. खानीमा अधिकांश विस्फोट हुनुको कारण के हो ?? → हावा सँग मिथेनको प्रतिक्रिया 3. धान खेतिमा उर्वरकको क...

केहि वैज्ञानिक उपकरणहरु र तिनका कार्य

🔬अल्टिमिटर — विमान कति उचाइमा उडिरहेको छ भनी नाप्ने यन्त्र हो । 🔬एम्मीटर — एम्पियर्समा विद्युत् धारा नाप्ने यन्त्र 🔬एनीमोमिटर — हावाको शक्ति तथा गति नाप्ने यन्त्र 🔬...

मोबाईल फोनको ईतिहास (विश्व र नेपाल) मा

1. मोबाईल फोनको विश्वको इतिहास: 📱विश्वमा मोबाइलको शुरूवात: — अमेरिका बाट 📱मोबाइलका पिता: — मार्टिन कुपर 📱मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी — मोटोरोला 📱पहिलो मोबाइल उत...

सुचना तथा प्रविधि विशेष

१. Sky and Peer को संक्षिप्त रुप के हो ?? ➥ स्काइप Skype २. के को स्थापना कहिले ?? ➥ फेसबुक-सन 2004 फेब्रुअरी 4 ➥ Google+ - 2011 जुन 28९& ➥ You Tube - 2005 फेब्रुअरी ५ ➥ Skype - August 2003 ➥ Twitter - 2006 मार्च 21 ३. केही पूरा रुप हरु: ..... ➥ www - world wide web ➥ http - hypertext transfer protocol ➥ Wi MAX - Worldwide Interoperability Microwave Access ...

कम्प्यूटर - 'Computer'

💻. कम्प्यूटर एक इलेक्ट्रोनिक मेशीन हो, जसलाई नेपालीमा सुसंख्या भनिन्छ ।* 💻. आधुनिक कम्प्यूटर को पिता चार्ल्स ब्यावेज हुन्, तर कम्प्यूटरको आविष्कार हर्मन पार्किन्सले गरेका हुन्।* 💻. क्याल्कुलेटर को आविष्कार पास्कल ले गरेका हुन् ।* 💻. नेपालको पहिलो कम्प्यूटर IBM-1401 हो भने भारतमा बनेको पहिलो कम्प्यूटर सिद्धार्थ हो ।*

कति फरेनहाइटको कति सेन्टिग्रेट ??

विज्ञान विशेषः – ताप (Heat) ● फरेनहाइटलाई सेन्टिग्रेटमा बदल्न फरेनहाइट बाट ३२ घटाउने ५ ले गुणन गर्ने र आएको गुणनफल लाई ९ ले भाग गर्ने । ● सेन्टिग्रेटलाई फरेनहाइटमा बदल्न सेन्टिग्रेटलाई ९ ले गुणा गर्ने, उक्त गुणानफललाई ५ ले भाग गरी ३२ जोड्ने । ● फरेनहाइट बाट सेन्टिग्रेट वा सेन्टिग्रेटबाट फरेनहाइटमा बदल्ने सूत्रः

विज्ञान विशेषः

•••••••••••••• १) पानीमा पाईने अति सुक्ष्म बनस्पतिलाई के भनिन्छ ? A) फाइलोप्लाङ B) एन्जिओस्पम C) जुप्लाङ्कटन D) हाइड्रोप्लाङ्ग्टन ➥ ➥ ➡ A २) तोरिको फुलमा कतिवटा पुङ्केशर हुन्छ ? A) २ वटा B) ४ वटा C) ८ वटा D) ६ वटा ➥ ➥ ➡ D ३) DNA मा कुन नाइट्रोजन बेस पाइदैन ? A) थाईमिन B) युरासिल C) ग्वानिन D) साइटोसिन ➥ ➥ ➡ B ४) ग्रेगर जोन मेण्डलको जन्म कहिले भयो ? A) सन १८२२ B) सन १८८४ C) सन १८१२ D) सन १८३२ ➥ ➥ ➡ A ५) एनोफिलिस लामखुट्टेले एकपटकमा कतिवटासम्म फुल पार्दछ ? A) ४०-३०० B) ३००सम्म C) ४०-२०० D) ४०-१०० ➥ ➥ ➡ D ६) 'The Decent of man' कृति कसले प्रकाशन गरे ? A) चाल्र्स डार्विन B) अल्फ्रेड रसेल C) ह्युगो डि भ्राइस D) हिप्पोक्रेटस ➥ ➥ ➡ A ७) तलकामध्धे नाइट्रोजन स्थिरिकरण ब्याक्टेरिया कुन हो ? A) Micromonus B) Clostridiums C) Nitrisococus D) Nirospira ➥ ➥ ➡ B ८) IVF विधि के सङ्ग सम्बन्धित छ ? A) टेस्ट्युब बेबि जन्माउने विधि B) जिवको प्रतिबिम्ब जन्माउने विधि C) तन्तु प्रबिधी D) वंशाणु सुधार ➥ ➥ ➡ A ९) तोरिको फुलको कुन भागमा बिउको निर्...