Skip to main content

Posts

Showing posts from May 16, 2017

IQ प्रश्नोत्तरः

1. बिहान १० बजे देखि बेलुका ५ बजे सम्म घडीको सेकेण्ड सुई कति पटकसम्म १२ नम्बरमा पुग्छ ?? क) ४०० ख) ४१० ग) ४२० ✓ घ) ४३० . 2. राजुले रु.१८ मा १२ दाना स्याउ किनेर ल्यायो। २ दाना आफैले खाएर बाकि स्याउ बेच्दा कुल क्रय मुल्यको दुइ तिहाई फाइदा भएछ। उस्ले प्रतेक दाना स्याउ कसरी बेचेको थियो ??

जातजाती

१. व्यासीहरुले लगाउने लुगालाई के भनिन्छ ? > चुङवाला २. तेन्याचिरिस पर्व कुन जातिले मनाउछ्न ? > ल्होमन्थाङ निवासी लोपा जाति ३. सम्बोधन गर्दा एकाअर्कालाई तामाङ भन्ने चलन कुन जातिमा छ ? > थकाली ४. माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ? > ल्होपा ५. छेवा भन्नाले के भुझिन्छ ? > शेर्पाहरुको श्राद्ध ६. शपथ खादा दुबो र ढुंगो लिएर शपथ खाने चलन भएको जाति कुन हो ? > लिम्बु ७. सुध्दयाई गर्दा चौतारी बनाउने चलन कुन जातिमा छ ? > लिम्बु ८. पोल्दोक शब्द कुन जाति सङ्ग सम्बन्धित छ ? > जिरेल ९. ट्रटोहे पर्व कुन जातिले मनाउने पर्व हो ? > गुरुङ

समसामयिक

अत्यन्त महत्वपुर्ण विश्व समसामयीक जानकारी हेर्न छुटाउनु भयाे कि?  # नवराज_रोकाया -- -----======-- ------====----- --------------- -----------

नमुना प्रश्नोत्तरः

खरिदार नमुना प्रश्नोत्तरः ••••••••••••••• ••••••••• 1.फुङ्फुङ् झरना कँहा पर्छ? ~नुवाकोट 2.महानगरपालिका हुन वार्षिक आम्दानी कति हुनु पर्छ? ~वार्षिक रु.40 करोड 3.नेपालको कुन नदिमाथि निर्मीत पुललाई One Pillar Bridge भनिन्छ? ~कर्णाली 4.लाल दरवारका निर्माता को हुन? ~विर शमशेर 5.मारिया ट्रेन्चको गहिराई कति छ? ~10912मिटर 6.विश्वको दोश्रो ठुलो सागर कुन हो? ~क्यारेबियन सागर 7.माउन्ट कोस्किउस्कोको उचाई कति छ? ~2443मिटर 8.च्छोरोल्पा हिमताल कति उचाईमा छ? ~4580मिटर 9.UNESCO को स्थापना कहिले भएको हो? ~सन्1946 नोभेम्बर 4 10.अनुसुचि विहिन संविधान कुन हो? ~नेपाल अधिराज्यको संविधान 2015 11.ल्होमी जातीको गाउँ प्रमुखलाई के भनिन्छ? ~पिम्बु 12.नेपालमा सर्बप्रथम कमलरी मुक्ति घोषणा गरिएको जिल्ला कुन हो? ~दाङ 13.महात्मा गान्धिको आमाको नाम के हो? ~पुतलिबाई 14.अरनिको जन्म कँहा भएको थियो? ~पाल्पा 15.अन्तरिक्षका दोश्रो यात्रि को हुन? ~एलान सेपार्ड 16.युरोकप 2016 को विजेता देश कुन हो? ~पोर्चुगल 17.नेपालको संविधानको अनुसुचि एकमा के को ब्यबस्था छ? ~राष्ट्रिय झण्डा 18.सुधासागरको प्रथम सम्पादक को थिए? ~दिव्यदेव पाण्डे

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~

ईतिहासमा कसलाई के भनिन्छ ??

ईतिहासमा कसलाई के भनिन्छ ?? ••••••••••••••• ••••••••••••••• ••••• ➤ संकटको पञ्च-सुर्य बहादुर थापा ➤ कला बहादुर – माथबर सिंह थापा ➤ बहुला राजा – लक्ष्मी नरसिंह मल्ल ➤ कबिन्द्र-प्रताप  मल्ल ➤ राजाका कम्युनिष्ट – केशरजंङ रायमाझी ➤ रुन्चे महाराज- पद्म शमशेर ➤ खरिदार बाजे-बाबुराम आचार्य ➤ खरिदार बा- कृष्णप्रसाद कोइराला ➤ धुर्त पञ्च- नवराज सुवेदी ➤ नानी युवराज-श्री 5 सुरेन्द्र ➤ फिस्टे महाराज- चन्द्र शमशेर ➤ शिक्षा क्षेत्रका दधिची- शंकरदेव पन्त ➤ सन्की राजा- राजा सुरेन्द्र ➤ स्कूलका पिता- पद्म शमशेर ➤ अभागी राजा- जयप्रकाश मल्ल ➤ राजाको पन्च- कीर्तिनिधि विष्ट ➤ अयोग्य राजा- राजा राजेन्द्र ➤ युगले मागेको नेता- जंग बहादुर राणा ➤ बुढा महाराज- भीम शमशेर ➤ नेपालका शाहजहाँ- खड्ग शमशेर ➤ दोश्रो गौतम बुद्ध- जय पृथ्वी बहादुर सिंह ➤ धोकेबाज नेता- डा. तुलसी गिरी ➤ जनताका कम्युनिस्ट- पुष्पलाल श्रेष्ठ ➤ नेपाली माइकल एन्जेलो- बेखाराज शाक्य ➤ सान्दाजु- बीपी कोइराला ➤ पन्चायतको मलामी- मरिचमान सिंह श्रेष्ठ ➤ कोतपर्वकी आमा- राज्यलक्ष्मी शाह ➤ राजमाता-राजेन्द ्रलक्ष्मी ➤ अवसरवादी नेता-विश्ववन्धु  थापा ➤ विद्या

ज्ञान

# ज्ञान_सेयर  गर्न नभुल्नुहोला ••••••••••••••• •••••••••••••• 1. बेलायतको राजधानी लण्डनमा संसद भवन नजिकै कहिले आतंककारी हमला गरियो ?? उत्तर :- सन् २०१७ मार्च २२ 2. नदी सम्मेलन कहिले सम्पन्न भयो ?? उत्तर :- वि.सं. २०७३ चैत्र ३-६ 3. प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण ?? उत्तर :- वि.सं. २०७३ चैत्र,१० 4. विश्व पानी दिवश-२०१७ को नारा के रहेको थियो ?? उत्तर :- "पानी किन खेर फाल्ने,पानीको सुरक्षा र बहु उपयोग, खेर जान नदिई गरौं प्रयोग" 5. विश्व मौसम दिवश - २०१७ को नारा के रहेको थियो ?? उत्तर :- "बादललाई बुझौ" 6. देश भरका गा.बि.स कहिले विघटन भए ? उत्तर :- वि.सं. २०७३ फागुन २७ 7. स्थानीय तहको संरचना सम्बन्धि प्रतिवेदन नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित कहिले गर्यो ? उत्तर :- वि.सं. २०७३ फागुन २२ 8. स्थानीय तहको नयाँ संरचना कहिले देखि कार्यान्वयनमा आयो ? उत्तर :- वि.सं. २०७३ फागुन २७ 9. स्थानीय तहको नयाँ संरचनाबाट सेवा प्रबाह कहिले देखि सुरु गरियो ? उत्तर :- वि.सं. २०७३ चैत्र ०१ 10. स्थानीय तहको नयाँ संरचना अनुसार देशभर हाल कति ओटा वडा गठन गरिएको छ ?? उत्तर :- ६६८० ओ

नेपालको ताल, दह, कुण्ड र पोखरी

कुन जिल्लामा कुन ताल????? 📙 रून्चे ताल,कल्छुमन ताल,काल ताल 🔜 गोरखा 📙 फेवाताल,बेगनास ताल,दिपाङ ताल,खास्टे ताल,मैदी ताल,रुपाताल,न्य ुरेनी ताल 🔜 कास्की 📙 तमोरघैला ताल,कसरा ताल,नन्दभाउजु ताल,मजुरा ताल,बिसहजारी ताल,गडुवाल ताल 🔜 चितवन 📙 गैंडा ताल,गजेडी ताल 🔜 रूपन्देही 📙 जल्पा ताल,रुद्र ताल 🔜 बागलुङ 📙 सत्यवति ताल,नन्दन ताल,मदल ताल,सेकोङ ताल 🔜 पाल्पा 📙 सिजीमे ताल 🔜 ताप्लेजुङ 📙 भाले बास्ने ताल 🔜 म्यादी 📙 इन्द्रसरोवर ताल 🔜 मकवानपुर 📙 रारा ताल 🔜 मुगु 📙 से-फोक्सुन्डो ताल 🔜 डोल्पा 📙 तिलिचो ताल 🔜 मनाङ 📙 घोडाघोडी ताल 🔜 कैलाली 📙 सुके ताल 🔜 पाल्पा 📙 बुदैया ताल 🔜 बर्दिया 📙 बराह ताल 🔜 खोटाङ 📙 खरी बराह ताल 🔜 पर्वत 📙 जाखीरा ताल 🔜 कपिलवस्तु 📙 बुलबुल ताल 🔜 सुर्खेत 📙 सग्रहवा ताल 🔜 रुपन्देही 📙 लार्मा ताल 🔜 बागलुङ 📙 सुर्मासरोवर ताल 🔜 बझाङ 📙 बाहृकुने ताल 🔜 दाङ 📙 च्छोरोल्पा ताल 🔜 दोलखा 📙 खप्टड ताल 🔜 डोटी 📙 बन्जारी ताल 🔜 पर्सा 📙 जडगवा ताल 🔜 कालिकोट 📙 रारा ताललाई महेन्द्र ताल भनी नामाकरण कहिले गरीयो??(questio n 4 u) 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 कुन