Skip to main content

Posts

Showing posts from January 1, 2022

जिब्रो (Tongue) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Blogger 👅. स्वाद थाहा पाउने ज्ञानेन्द्रिय कुन हो ?? ➤ जिब्रो (Tongue) 👅. मानव जिब्रोलाई कुन झिल्लीको ढाकेको हुन्छ ?? ➤ म्युकस झिल्ली 👅. जिब्रोको जराको भाग कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ घाँटीको हाड (Hyoid bone) 👅. जिब्रोको किनारको भाग के द्वारा चिउँडोको हाडसँग जोडिएको हुन्छ ?? ➤ मांसपेशी 👅. मानव जिब्रोलाई कति भाग वा सतहमा बाँडिएको छ ?? ➤ दुई (माथिल्लो र तल्लो सतह वा भाग) 👅. जिब्रोको माथिल्लो भागलाई कुन मांसपेशी भनिन्छ ?? ➤ बाहिरी मांसपेशी (Extrinsic muscle) 👅. एक्सट्रिन्सिक मसल के-के सँग जोडिएको हुन्छ ?? ➤ जिब्रोको जरा, चिउँडो र घाँटीको हाड 👅. जिब्रोको बाहिरी मांसपेशीको कार्य के हो ?? ➤ जिब्रोलाई उठाउने र भित्र बाहिर गराउन सहयोग। 👅. जिब्रोको तल्लो भागमा कुन मांशपेशी रहन्छ ?? ➤ भित्री मांसपेशी (Intrinsic muscle) 👅. जिब्रोको भित्री मांसपेशीले के गर्न सहयोग गर्दछ ?? ➤ जिब्रोको आकार बदल्न। 👅. जिब्रोको माथिल्लो सतह खस्रो हुन्छ, जसलाई के भनिन्छ ?? ➤ अङ्कुर (Papillae) 👅. अङ्कुर (Papillae) मा कस्ता कोषहरू हुन्छन् ?? ➤ स्वादका ग्राहक कोष (Receptor cell) 👅. स्वादका अङ्कुर (Papil