Skip to main content

Posts

Showing posts from November 18, 2017

समसामयिक प्रश्नोत्तर:

१) एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ?? ➡ चौधरी ग्रुप २) बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ?? ➡ २०७४ साउन १८ ३) त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाई सम्मानित गर्ने निर्णय गर्यो ?? ➡ तुलसी दिवस ४) राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको गठन कहिले गरियो ?? ➡ वि.स. २०७४ साउन २२ ५) दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?? ➡ २०७४ साउन २२-२३ काठमाडौं ६) आफ्नो देशमा रहेका आप्रबासिलाइ स्थाई बसोवास को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडि राष्ट्र कुन हो ?? ➡ कतार ( २०१७ अगस्त २) ७) संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरिया बिरुद्ध  नया प्रतिवन्धको प्रस्ताव कहिले अनुमोदन गर्यो ?? ➡ २०१७ अगस्त ५ ८) २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै सबै भन्दा बढि आशावादि मुलुक कुन हो ?? ➡ चिन ९) महिला युरो च्याम्पियन २०१७ को उपाधी जित्ने राष्ट्र कुन हो ?? ➡ नेदरल्यान्डस् (उपविजेता डेनमार्क ) १०) हिमाली क्षेत्रमा

वास्तुकला र मूर्तिकला विशेष

१. तराई क्षेत्रमा प्रचलित मिथिला चित्रकला कुन चित्रकलाको उत्कृष्ट रूप हो ?? — भित्ते चित्रको २. मिथिला चित्रकला तराईको कुन क्षेत्रमा प्रचलित छ ?? — जनकपुर क्षेत्र ३. मिथिला चित्रकलालाई अर्को के नामले चिनिन्छ ?? — मधुबनी चित्रकला ४. हालसम्म प्रमाणित भएको सबैभन्दा पुरानो मूर्तिकला केको मूर्ति हो ?? — त्रिविक्रम को मुर्ति ५. प्रमाणित नभएको पुरानो मूर्ति कुन हो ?? — विरूपाक्षको मूर्ति ६. नेपालमा मूर्तिकलाको विकास कुन कालमा भएको हो ?? — लिच्छविकाल ७. नेपालमा मूर्तिकलाको चरम विकास कुन कालमा भएको हो ?? — मल्लकाल ८. सबैभन्दा बढी धातुको मूर्ति कुन कालमा भएको हो ?? — मल्लकाल ९. नेपालमा प्यागोडा शैलीको विकास कुन शताब्दीमा भएको थियो ?? — १३ औ शताब्दी १०. एकभन्दा बढी छानो बनाई तल फराकिलो र माथि साँघुरिदै जाने शैलीलाई कुन शैली भनिन्छ ?? — प्यागोडा शैली ११. बौद्ध परम्पराअनुसार तल फुकेको र माथि साँघुरो हुदै गएको शैलीलाई कुन शैली भनिन्छ ?? — स्तूप वा चैत्य शैली १२. नेपालमा स्तूप वा चैत्य शैलीको विकास कुन कालदेखि भएको थियो ?? — प्राचीनकाल १३. स्तूप वा चैत्य शैली नेपालमा कसले भित

महत्वपूर्ण वस्तुगत प्रश्नोउत्तर

१) राष्ट्रीय दैनिक गोरखापत्रको रंगीन प्रकाशन कहिले सुरु भयो ? #वि_स_ २०५९ _३_१० २) राजा ज्ञानेन्द्रबाट शेरबहादुर देउवाको मन्त्रिपरिषद् कहिले वर्खास्त भयो ? #वि_स_ २०५९ _६_१८ ३) नेपाल दुरसंचार संस्थानलाई नेपाल टेलिकम नामाकरण कहिले भयो ? #वि_स_ २०६१ _१_१ ४) नेपालले WTO को सदस्यता कहिले प्राप्त गर्यो ? #वि_स_ २०६१ _१_११ ५)विस्तृत शान्ति सम्झैतामा हस्ताक्षर कहिले भएको थियो ? #वि_स_ २०६३ _८_५ ६) नेपाल मा पहिलो विमान अपहरण कहिले भयो ? #वि_स_ २०३० _२_२८ ७) राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भयो ? #वि_स_ २०२२ _१०_१० ८) नेपाललाई कहिले धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ? #वि_स_ २०६३ _२_४ ९) नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा कहिले घोषणा गर्यो ? #वि_स_ २०६८ _२_११ १०) नेपालमा मेशिन रिडेवल पासपोर्ट(MRP))को वितरण शुरुवात कहिले देखि भयो ? #वि_स_ २०६७ _९_११ 🇳🇵🇳🇵🇳🇵 #शाखा_अधिकृतको_लक्ष्य 🇳🇵🇳🇵🇳🇵