Skip to main content

Posts

Showing posts from May 11, 2023

समसामयिक विशेष सामान्य ज्ञान

१. फाल्गुन १९ गतेबाट शुरु भएको शहिद स्मारक ए डिभिजन लिगको यो कति औं संस्करण हो ? ➤ ४५ औं २. शहीद स्मारक ए डिभिजन लिग २०२३ कति वटा रंगशालामा हुँदैछ ? ➤ ३ (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल फुटबल ग्राउन्ड) ३. शहीद स्मारक ए डिभिजन लिग २०२३ कति वटा टिमले खेल्दै छन् ? ➤ १४ टिम  ४. गत सिजन शहीद स्मारक ए डिभिजन लिग कसले जितेको थियो ? ➤ मछिन्द्र फुटबल क्लब ५. "भुटानका रोनाल्डो" भनेर चिनिने चेन्चो ग्याल्सेन कुन क्लबबाट शहीद स्मारक ए डिभिजन लिग २०२३ खेल्दै छन् ? ➤ मछिन्द्र फुटबल क्लब ६. सातौं पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ उत्कृष्ट खेलाडी को भएको हो? ➤ करन केसी  ➤ महिलातर्फ: सावित्रा भण्डारी ७. बेलायती राजा चार्ल्स तृत्तियको राज्य अभिषेक कहिले भएको हो? ➤ सन् २०२३ मे ६ ८. २०८० बैशाख २२ मा कति औ बुद्धजयन्ती मनाइएको हो? ➤ २५६७ औं ९. लोरियस वर्ल्ड स्पोर्ट्स अवार्ड मा स्पोर्ट्म्यान अफ द इयरको अवार्ड कसले जित हात पारेको हो? ➤ लियोनेल मेस्सी त्यस्तै: ➤ उत्कृष्ट टोली वा टिम: अर्जेन्टिना ➤ उत्कृष्ट महिला: शैली-एन फ्रेज़र-प्राइस ➤ ब्रेकथ्रू अफ द ईयर: कार्लोस एल्काराज  १०. सन् २०२३ मा आ