Skip to main content

Posts

Showing posts from February 28, 2023

समसामयिक तथा नविनतम् सामान्य ज्ञान २०७९

१. वि.सं. २०७९ फागुन ११ देखि १३ सम्म हुने ‘जनकपुर साहित्य महोत्सव - २०२३' को उद्घाटन कसले गरेको हो? ➤ पूर्वराष्ट्रपति रामबरण यादव २. अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा नेपालको अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ? ➤ ५% ३. २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी को घोषित भएका छन्? ➤ लियोनेल मेस्सी त्यस्तै: ➤ उत्कृष्ट पुरुष प्रशिक्षक : लियोनेल स्कालोनी ➤ उत्कृष्ट पुरुष गोलकिपर : एमिलियानो मार्टिनेज ४. बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह कहिले थुनामुक्त भएका हुन्?  ➤ २०७९ फागुन १५ ५. १८० देशको सर्वेक्षण गर्दा इपीआई भ्यालु ८२.५ सहित संसारको सबैभन्दा सफा देश कुन बनेको छ? ➤ डेनमार्क ➤ नेपाल २८.३ अंकसहित १६२औं स्थानमा ➤ अन्तिम स्थानमा: भारत ६. महिला टी-२० विश्वकप २०२२ को उपाधि कुन देशले जितेको हो? ➤ अष्ट्रेलिया ➤ उपविजेता: दक्षिण अफ्रिका (१९ रनले पराजित) ➤ अष्ट्रेलियाको यो छैटौं उपाधि (सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२२) ७. प्रदेश नं. १ को नाम कोशी प्रदेश कहिले नामकरण गरिएको हो? ➤ २०७९ फागुन १७ ८. शिक्षा विज्ञान तथा प्