Skip to main content

Posts

Showing posts from February 8, 2023

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर (Current Affairs of Nepal)

१. राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई कहिले नियुक्त भएकाे हाे? ➤ २०७९ माघ २३ २. टर्कीमा कहिले ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो? ➤ २०२३ फेब्रुअरी ६ ३. सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने रेकर्ड हालै कसले बनाएको छ? ➤ अमेरिकी गायिका बियोन्से ➤ अहिलेसम्म ३२ वटा ग्रामी जितेकी ४. भारतीय क्रिकेट बोर्ड (BCCI) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (WPL) अक्सनमा नेपालका कति जना खेलाडीले नाम दर्ता भएको हो? ➤ ५ खेलाडी ➤ रुविना क्षेत्री बेलबासे, सीता रानामगर, कविता कुँवर, अश्मिना कर्माचार्य र इन्दु बर्मा  ➤ प्रतियोगिता २०२३ मार्च ४ देखि २६ सम्म हुने ५ . छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो? ➤ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब ➤ एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै ६. छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी को घोषित भएकी छन्? ➤ प्रतिभा माली ➤ उत्कृष्ट स्पाइकर : निरुता ठगुन्ना ➤ उत्कृष्ट ब्लकर : हिरा केसी ➤ उत्कृष्ट सर्भर : सरस्वती चौधरी ➤ उत्कृष्ट सेटर : प्रगति नाथ ➤ उत्कृष्ट लिवेरो : सलिना श्रेष्ठ ➤ उत्कृष्ट प्