Skip to main content

Posts

Showing posts from January 29, 2022

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक सम्पूर्ण विवरण

🇳🇵. केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ कहिले सार्वजनिक गर्यो? ➤ २०७८ माघ १२ बुधबार 🇳🇵. नेपालको कुल जनसंख्या कति रहेको छ? ➤ २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना 🇳🇵. महिलाको कुल जनसंख्या कति रहेको छ? ➤ १ करोड ४९ लाख १ हजार १ सय ६९ जना ➤ ५१.०४% 🇳🇵. पुरुषको कुल जनसंख्या कति रहेको छ? ➤ १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना ➤ ४८.९६% 🇳🇵. लैङ्गिक अनुपात कति रहेको छ? ➤ ९५.९१ (प्रति १०० महिलामा पुरुषको संख्या) 🇳🇵. सबैभन्दा धेरै लैङ्गिक अनुपात मधेश प्रदेश (१०१) मा हो भने कम कहाँ रहेको छ? ➤ सुदूरपश्चिम प्रदेश (९०) 🇳🇵. जनसंख्या वृद्धिदर कति रहेको छ? ➤ ०.९३% ➤ २०५८ मा १.३५% थियो। 🇳🇵. विदेशमा रहेका नेपालीको संख्या कति रहेको छ? ➤ २१ लाख ६९ हजार ४ सय ७८ जना ➤ पुरुष - १७,६३,३१५ (८१.२८%) ➤ महिला - ४,०६,१६३ (१८.७२%)  🇳🇵. नेपालमा जम्मा परिवार संख्या कति रहेको छ? ➤ ६७ लाख ६१ हजार ०५९ परिवार 🇳🇵. नेपालमा जम्मा घर संख्या कति रहेको छ? ➤ ५६ लाख ४३ हजार ९ सय ४५ घर ➤ अर्थात १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ। 🇳🇵. १० वर्षमा नेपालको जनसंख्या कति ले बढेको छ? ➤ २६ लाख ९७ ह