Skip to main content

Posts

Showing posts from December 3, 2017

सामान्यज्ञान प्रश्नोत्तर

1.कुन ग्रहलाई ग्रहहरुको राजा भनेर चिनिन्छ?? ➡वृहस्पती 2.CNN Super Hero अवार्ड वाट सम्मानित हुने नेपाली को हुन?? ➡ पुष्पा बस्नेत 3.नेपालको वर्तमान संविधानको कुन धारामा नागरिकका कर्तव्यहरुको व्यवस्था गरिएको छ?? ➡ धारा 48 4.नेपाल सरकारका मुख्य सचिवको कार्यकाल कति वर्षको हुन्छ?? ➡ 3 वर्ष 5.संयुक्त राष्टसंघका हालका महासचिव कुन देशका हुन?? ➡ पोर्चुगल 6.गौतम वुध्द कुन वंशका थिए?? ➡ शाक्य वंश 7.जोडा मिलाउनुहोस..सही जोडा!!      a.न्युजिल्याण्ड--तसमान      b.अमेरिका--कोलम्वस      c.उत्तरी ध्रुव--रोवर्ट पियरे     d.हवाई ध्दीप--क्याप्टेन कुक 8.जगदुल्लाह ताल कुन जिल्लामा पर्दछ?? ➡डोल्पा 9.खाध शुरक्षाका चार स्तम्भहरु कुन कुन हुन?? ➡उपलव्धता,पहुँच,उपयोग,स्थिरता 10.जिरेल समुदायको पुरोहितलाई के भनिन्छ?? ➡ नाक्सो 11.नेपाली भाषाको उत्पत्ती कहावाट भएको हो?? ➡ सिन्जा,कर्णाली 12.पहिलो नेपाली वियोगान्त नाटक अटलवहादुर का लेखक को हुन?? ➡पहलमान सिंह स्वार 13. हाम्रो साझा भविश्य नामक प्रतिवेदन कहिले प्रकाशित भएको हो?? ➡ सन 1987 14. पेन्सिलिनको आविश्कारक को हुन?? ➡ अलेक्जेण्डर फ्लेमि

इतिहास

1) नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको  थियो ?    - २०६३,6-6 (रु ५ को) 2) विश्वको सबैभन्दा ठूलो निजि बैंक कुन हो ?    - Union Bank of Switzerland 3) मूल्य अभिवृद्धि कर ( VAT ) को दर १०% बाट १३% हुनेगरी कहिलेबाट परिवर्तन गरिएको हो ?     - २०६३ ,माघ १ 4) Plan holiday भन्नले के बुझिन्छ ?     - योजना नबनी खाली रहेको वर्ष 5) बजेट शब्द कुन भषाको कुन शब्दको अपभ्रम्स हो ?     - फ्रेन्च भषाको बगेट 6) लालीगुरासलाइ कहिले देखि राष्टृिय फुल घोषणा गरिएको हो ?   - वि.सं २०१९ 7) नेपालको पहिलो हुलाक टिकटमा के को चिन्ह अङ्िकत छ ?    - श्रीपेच र खुकुरी 8) सर्वप्रथम इन्टरनेटमा राखिएको पत्रिका कुन हो ?     - जन्मभुमि साप्ताहिक 9) "म बाघको डमरु हुँ, मलाइ सिनु खाने कुकुर नसम्झ" यो भनाइ कसको हो ?     - अमरसिहं थापा 10) स्थापनाकालमा ट्राफिक प्रहरीको नाम के हो ?     - रामदल 11) तान्त्रिक बलले काल भैरवलाइ हँसाउने राजा को हुन ?     - प्रताप मल्ल 12) सुगौली सन्धिमा कतिवोटा धारा छन?    - ९ वटा 13) नेपालको सबैभन्दा पुरानो मुर्ति कुन हो ?    - विरुपाक्ष

गिद्ध

✍गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त ६१ औं जिल्लाको रुपमा कुन जिल्ला घोषणा भयो? →नुवाकोट (पहिलो जिल्ला दाङ ) ✍पशु उपचारमा प्रयोग गर्ने डाइक्लोफेनेक सोडियमलाई औषधि व्यवस्था विभागले कहिलेदेखि प्रतिबन्ध लगाएको थियो? →वि.सं . २०६३/०२/२३ ✍नेपालमा पाइने ९ प्रजातिका गिद्धहरु → ➥सानो खैरो गिद्ध,         ➥डंगर गिद्ध, ➥सुन गिद्ध,                  ➥सेतो गिद्ध, ➥राज गिद्ध,                  ➥हिमाली गिद्ध, ➥खैरो गिद्ध,                  ➥हाडफोर गिद्ध, ➥लामो ठूडे गिद्ध