Skip to main content

Posts

Showing posts from December 19, 2017

महत्वपूर्ण २५ प्रश्नोत्तरः

१. नेपाली सर्प उद्धारकर्ता भनेर कसलाई चिनिन्छ ?? → सुनील सापकोटा २. सन १८६०मा ब्रजिलमा मारिएको एनाकोण्डा कति के. जी. को थियो ?? → २३० के.जी. ३. विश्वको तीव्र गतिमा हिड्न सक्ने सर्प कुन हो ?? → मालवा (स्मतल भुभागमा १६.१९ कि.मी. प्रती घण्टा) ४. "Every human being is the author of his own health and disease."  यो भनाई कसको हो ?? → महात्मा गान्धी ५. प्रकृतिक वस्तुबाट तयार पारिएको सबैभन्दा पहिलो रेसा कुन हो ?? → रेयोन ६. CD/DVD मा कुन Glass प्रयोग गरिन्छ ?? → Chalcognide glass ७. चुरे पर्वतको सबैभन्दा अग्लो टाकुरा 'गार्वा' कुन जिल्लामा अवस्थित छ ?? → कैलाली ८. १३ जना कवि द्वारा लेखिएको महाकाव्य "आरोहण" को विमोचन २०७४ मंसिर १५ भएको हो भने ३६५ जना गायक गायिकाले गाएको गीत "मिलानकोली" कहिले सार्वजनिक गरिएको हो ?? → २०७४ भदौ १७ ९. ५२ कुटि ७२ कुण्डको शहर भन्नाले कुन ठाउलाई चिनिन्छ ?? → जनकपुर १०. पृथ्वीले सुर्यको परिक्रमा गर्छ भन्दा जिउदै जलाइएको वैज्ञानिक को हुन ?? → गोहार्डिनो ब्रुनो ११. ICIMOD - International Center for Mountain Develop