Skip to main content

Posts

Showing posts with the label वनस्पति तथा जीवजन्तु

Facts About Insects & Bugs

🦋. Night butterflies have ears on their wings so they can avoid bats.  pic: istockphoto 🐛. Monarch caterpillars shed their skin 4 times before they become a chrysalis, growing over 2700 times their original size. 🐜. There may be as many as 3,000 different kinds of insects— more than all the other animal and plant species combined. 🐌. Locusts can eat their own weight in food in a day. A person eats his own body weight in about half a year. 🪳. The earliest fossil cockroach is about 280 million years old â€" 80 million years older than the first dinosaurs. 🦂. The desert locust is the world's most destructive insect. It can eat it's own weight in food every day. Large swarms can gobble up to 20,000 tons of grain and plants in a day. 🐝. The honeybee has to travel an average of 43,000 miles to collect enough nectar to make a pound of honey. 🦟. Out of every 1,000 mosquitos, on...

वनस्पति तथा वनरक्षक

१. नेपाल मा रैथाने फुल फुल्ने प्रजाती कति रहेका छन ?? ➡ २८४ वटा २. विश्व संरक्षण संघ को स्थापना कहिले भयो ?? ➡ सन १९४८ ३. व्यापारिक प्रयोजनका लागि कटान अोसार पसार र विदेश निकाश गर...

जीवजन्तू/पशुपंक्षी सम्बन्धि ४० प्रश्नोत्तर

१. सुत्दा खेरी एउटा आँखा बन्द हुने र अर्को आँखा खुल्ला रहने प्राणी कुन हो ?? ➥ डल्फिन २. संसारमा कती प्रकार चमेराहरु पाइन्छ ?? ➥ २,००० प्रकारका ३. चराहरुको उडान शक्ति समुद्री सत...

वन-रक्षक

१. वन डढेलो व्यावस्थापन सप्ताह कहिले मनाईन्छ ?? — चैत १-७ २. केन्द्र व्यवस्थापन समिति को बैंठक एक वर्ष मा कति पटक बस्नु पर्दछ ?? — २ पटक (जम्मा सदस्य ९) ३. खाता संरक्षित वन कुन जिल्...

वन रक्षक विशेष:

१. सुराकि खर्च परिचालन कार्य विधि कहिले आयो ?? ⏩ २०७२ २. नेपाल सरकारले बाघ वर्षको अवसर पारेर रु पाँच को हुलाक टिकट कहिले  सार्वजनिक गरेको हाे ?? ⏩ २०६७ भदौ २९ ३. सारसको अाैसत उमे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

Elephant (हात्ती)

रोचक तथ्य — हात्ती (Elephant) •••••••••••••••••••••••••••••••••• 🐘. हात्ती जमीनमा बस्ने सबभन्दा ठूलो जनावर हो। • 🐘. हात्ती 70 वर्ष सम्म जीवित रहन सक्छ । • 🐘. हात्ती एउटा मात्र यस्तो प्राणी हो जो उफ्रिन सक्दैन । • 🐘. हात्तीको दिमाग धेरै विकसित हुन्छन्, जुन मानिसको दिमाग भन्दा करीब 3 – 4 गुणा ठूलो हुन्छ तर हात्तीको शरीरको हिसाबले सानो नै हो। • 🐘. हात्तीको मुटू एक मिनेटमा केवल 27 पटक मात्र धडकिन्छन्, जुन मानिसको तुलनामा धेरै कम हो। • 🐘. हात्तीको छाला एक इन्च मोटो हुन्छ । • 🐘. हात्तीको दृष्टि अपेक्षाकृत कमजोर हुन्छ तर सुँघ्ने शक्ति धेरै तेज हुन्छ । • 🐘. 16 वर्षको हात्ती वयस्क हुन्छ र बच्चा जन्माउन सकिन्छ । • 🐘. हात्तीनी वा ढोईले पुरै जीवनकालमा केवल चार ओटा मात्र बच्चा जन्माउन सकिन्छ । • 🐘. हात्तीनीको गर्भावस्था 22 महिनाको हुन्छ, जुन सबभन्दा बढी हो। • 🐘. हात्तीको दाँत स्वयंको रक्षा गर्न, सामान उठाउँन र पानी फाट्न काम आउँदछ । • 🐘. हात्तीको चपाउने दाँतको तौल ईटाको बराबर हुन्छ । • 🐘. हात्तीको सुँढमा 40,000 मांसपेशियाहरु हुन्छन् । • 🐘. हात्ती आफनो सुँडक...

लाटोकोसेरो (Owl)

लाटोकोसेरोः (Owl) ••••••••••••• ⚫. लाटोकोसेरो मांसाहारी वर्गमा पर्ने चरा हो । • ⚫. लाटोकोसेरोको समूहलाई अंग्रेजीमा पार्लियामेन्ट भनिन्छ, जसको शाब्दिक अर्थ नै छलफल भन्ने बुझिन्छ । • ⚫. संसारभर लाटोकोसेरोका २ सयभन्दा बढी प्रजाति छन्। तीमध्ये नेपालमा २१ प्रजाति पाइन्छन् । • ⚫. यो चरा प्रायः राति सक्रिय हुन्छ । यसले दिउँसो सूर्यको प्रकाशमा आँखा देख्दैन, तर छायाँ परेको ठाउँमा रहेका वस्तुहरु भने ठम्याउन सक्छ । • ⚫. लाटोकोसेरोले आफनो टाउकोलाई २७० डिग्री सम्मको कोणमा घुमाउन सक्छ । यसै कारणले लाटोकोसेरोले आफनो पछाडि पनि देख्न सक्छ । • ⚫. धेरैजसो मांसाहारी लाटोकोसेरोले स-साना कीरा फट्याङ्ग्रा, मुसा, खरायो तथा आफुभन्दा स-साना चरालाई आफनो सिकार बनाउँछ । केही लाटोकोसेरोले माछाको पनि सिकार गर्छन् । • ⚫. लाटोकोसेरोको खुट्टाको पञ्जा अत्यन्तै शक्तिशाली तथा घातक मानिन्छ । • ⚫. धेरैजसो लाटोकोसेरोको अनुहार फराकिलो हुन्छ । (©बंगलामुखी प्रकाशन) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🌴 “Save Trees” 🌴

अनौठो प्राणीहरु

ः  केही अनौठो प्राणीहरु  ः ••••••••••••••• •••••••••• • “Flying Fox” भनेर कुन जीवलाई चिनिन्छ ?? >> चमेरो ••• • “Tiger Bird” को उपनामले चिनिने पंक्षी कुन हो ?? >> बिटार्न बर्ड ••• • आफ्नो आहारा कम भएमा समुन्द्रमा गएर आत्महत्या गर्ने जीव कुन हो ?? >> लेमिङ् ••• • संसारको सबभन्दा महंगो जीव कुनलाई मानिन्छ ?? >> ठूलो पाण्डा ••• • अण्डा नपारीकन नै बच्चा जन्माउने सर्प कुन हो ?? >> करेत ••• • सबभन्दा बढी दाँत हुने स्थल जनावर कुन हो ?? >> कुकुर (४२ ओटा) ••• • दुई वर्षा भालेको रुपमा रहने र त्यसपछि पोथी हुने माछा कुन हो ?? >> कमन गिल्थिन ••• • पानीमा पौडने, जमिनमा हिड्ने र हावामा उड्ने माछा कुन हो ?? >> गार्नोइ ••• • सम्पूर्ण जीवन नाचेरै बिताउने जीव कुन हो ?? >> उडवीलाप ••• • सबभन्दा बढी बाच्ने माछा कुन हो ?? >> व्हेल ••••••••••••••• ••••••••••••••• ••••••••• # U_T_R

कृषि विधिहरू

कृषि विधिहरूको नामः ••••••••••••••• •••••••• • सेरीकल्चर — रेशमकीरा पालन • एपिकल्चर — मौरी पालन • पिसीकल्चर — माछा पालन • फ्लोरीकल्चर — फूलको उत्पादन • विटीकल्चर — अङ्गूर खेती • वर्मीकल्चर — गडौँला पालन • पोमोकल्चर — फलको उत्पादन • ओलेरीकल्चर — सागसब्जी उत्पादन • होर्टीकल्चर — नर्सरी खेति • एरोपोर्टिक — हावामा विरुवा उँमार्नु • हाइड्रोपोनिक्स — पानीमा विरुवा उमार्नु ••••••••••••••• ••••••••••••••• •• # U_T_R

ःजनावर/फलफुल/सब्जी आदिको वैज्ञानिक नामः

ःजनावर/फलफुल/ सब्जी आदिको वैज्ञानिक नामः ••••••••••••••• ••••••••••••••• ••••••••••• ► मानिस ••• होमो सेपिन्स ► भ्यागुता ••• राना टिग्रिना ► बिरालो ••• फेलिस डोमेस्टिका ► कुकुर ••• केनिस फेमिलियर्स ► गाई ••• बॉस इन्डिकस ► भैंसी ••• बुबालस बुबालिस ► साढे ••• बॉस प्रिमिजिनियस टारस ► बाख्रा ••• केप्टा हिटमस ► भेडा ••• ओवीज अराइज ► सुंगुर ••• सुसस्फ्रोका डोमेस्टिका ► सिंह ••• पेन्थरा लियो ► बाघ ••• पेन्थरा टाइग्रिस ► चितुवा ••• पेन्थरा पार्डुस ► भालू ••• उर्सुस मेटिटिमस कार्नीवेरा ► खरायो ••• अर्रिक्टोलेगस कुनिकुलस ► हरिण ••• सर्वस एलाफस ► ऊँट ••• केमेलस डोमेडेरियस ► स्याल ••• केनीडे ► लंगुर ••• होमि नोडिया ► बारसिंगे ••• रुसर्वस डूवासेली ► झिंगा ••• मस्का डोमेस्टिका ► आँप ••• मेग्नीफेरा इंडिका ► धान ••• औरिजया सैटिवाट ► गहँु ••• ट्रिक्टिकम एस्टिवियम ► केराउ ••• पिसम सेटिवियम ► मयुर ••• पावो क्रिस्टेसस ► हात्ती ••• एफिलास इंडिका ► डल्फिन ••• प्लाटेनिस्टा गेँकेटिका ► कमल ••• नेलम्बो न्यूसिफेरा गार्टन ► बर ••• फाइकस बेँधालेँसिस ► घोड़ा ••• ईक्वस कैबेलस ► उखुँ ••• सुगरेन्स औफिसीनेरम ► प्याज ...

फल (Fruits)

फल सम्बन्धि अति अनौठो प्रश्नोत्तरः ••••••••••••••• ••••••••••••••• •••••• ● स्याउ कति प्रकारको हुन्छ ?? ► करिब ७,००० ● स्ट्रावेरी पनि एक प्रकारको कुन फल नै हो ?? ► केरा ● स्याउमा कति प्रतिशत हावा हुन्छ ?? ► २५% (जसले गर्दा पानीमा तैरिन्छ) ● मानिसलाई कुनै चीज प्रति ईष्या/जलन छौँ भने कुन फल खानु पर्दछ जसले गर्दा कम हुन्छ ?? ► केरा (एक प्राक्रितक एसिड भएकोले) ● एउटा स्ट्रावेरीमा औसत कति बीउँ हुन्छ ?? ► २०० ● वास्तवमा केरा फल होइन, यो एक प्रकारको के हो ?? ► जडीबुटी ● एउटा स्याउको बोटले हरेक वर्ष औसत कति स्याउ उत्पादन गर्दछ ?? ► ४०० ओटा ● प्राचिन समयमा खोजकर्ताहरु लामो दुरीमा जाँदा पानीको रुपमा कुन फललाई उपयोग गर्थ्यो ?? ► खरबुजा/तरबुजा ● सबै फलहरुको बिउँ फलभित्र हुन्छ तर त्यो कुन फल हो जसको बिउँ फलको बाहिर हुन्छ ?? ► स्ट्रावेरी र काजू ● सफाइ वा सफा गर्नको लागि उपयुक्त फल कुन हो र किन ?? ► निम्बु (यसमा धेरै एसिड हुन्छ जसले ब्याक्टेरियालाई  नष्ट गर्दछ) ● कुन फलको बोक्राले फर्निचर समेत बनाउन सकिन्छ ?? ► नासपति (धेरै कडा भएकोले) ● धरतीको पहिलो फल कुनलाई मानिन्छ ?? ► केरा (तर केही वैज्ञानिक...

ऊँट (Camel)

रोचक तथ्यः — ऊँट (Camel) ••••••••••••••• ••••••••••••••• •• ►● ऊँट गर्मी देशमा पाइने जनावर हो । ►● ऊँटको औसत आयु ५० वर्षको हुन्छ । ►● ऊँटोको औसत उचाई ७ फिट हुन्छ । ►● ऊँटको ३४ ओटा दाँत हुन्छ । ►● एउटा वयश्क ऊँटको तौल १००० किलोग्राम सम्म हुन्छ । ►● एउटा ऊँट प्रतिघण्टा ६५ किमि कुद्न सकिन्छ । ►● ऊँटले एक पटकमा करिब १५० लीटर पानी पिउँछ । ►● दिनमा ऊँटको शरीरको तापक्रम करिब ४१℃ र रातमा करिब ३४℃ हुन्छ । ►● ऊँट (Camel) शब्द अरबी शब्द "ğmal" बाट आएको हो जसको अर्थ 'खूबसूरती' हुन्छ । ►● ऊँट करिब ४५० केजी सम्म बोकेर हरेक दिन २० किमि सम्म हिड्न सकिन्छ । ►● ऊँटको बच्चालाई उल्लु भनिन्छ । ►● ऊँटको कूबड़ मा धेरै Fat हुन्छ जसले यसको शरिरलाई गर्मी देखि बचाउँछ । ►● ऊँट धेरै दिन सम्म पानी नखाई बाँच्न सकिन्छ किनभने यसको पानी भण्डारण गरेर राख्ने थैली हुनुको साथै Red Blood Cells ठूलो अण्डाकार हुन्छ । ►● Red Blood Cells अण्डाकार हुने एक मात्र स्तनधारी जनावर ऊँट हो । ►● ऊँटको शरीरमा पसिना तेतिबेला मात्र आउँछ जब उसको शरीरको तापक्रम ४१℃ भन्दा बढी हुन्छ । ►● ऊँट दुई प्रजातीको हुन्छ एक अरबमा पाईने...

तोरी

तोरीको जीवनचक्रः ••••••••••••••• •••• ➤ तोरीको जीवनचक्र केबाट सुरु हुन्छ ?? >> परागसेचन ➤ तोरीको बीउ उम्रिन कति दिन लाग्छ ?? >> ५-१० दिन ➤ तोरीको फूलमा कति ओटा स्त्री अंग हुन्छन ?? >> २ ओटा ➤ तोरीको भाले अंगलाई के भनिन्छ ?? >> स्टामेन ➤ तोरीको फूलमा कति ओटा भाले अंग हुन्छन ?? >> ६ ओटा ➤ तोरीको फूलमा क्यालिक्स कति ओटा हुन्छन ?? >> ४ ओटा ➤ फूलहरुको सबभन्दा बाहिरी घेरालाई के भनिन्छ ?? >> क्यालिक्स ➤ तोरीको फूलको कुन भागमा परागकणहरूको निर्माण हुन्छ ?? >> एन्थर ➤ जाइगोटमा क्रोमोजोमको संख्या कति हुन्छ ?? >> २n ➤ भाले लिङ्ग कोष र पोथी लिङ्ग कोषको मिलन भई जाइगोट बन्ने प्रक्रियालाई के भनिन्छ ?? >> गर्भाधान क्रिया ➤ एन्थरमा रहेका परागकणहरु गाइनोसियमको स्टिग्मासम्म पुग्ने प्रक्रियालाई के भनिन्छ ?? >> परागसेचन ➤ तोरीको फूलमा पुङ्केसरहरुको संख्या कति हुन्छ ?? >> ६ ➤ तोरीको एन्ड्रोसियम कति ओटा स्टामेन मिलेर बनेको हुन्छ ?? >> ६ ओटा ➤ स्टामेनमा फिलामेन्ट भन्दा माथिल्लो फुकेको भागलाई के भनिन्छ ?? >> एन्थर ➤ तोरीको जीवनच...

भ्यागुता (Frog)

एक अनौठो जीव — भ्यागुता (Frog) ••••••••••••••••••••••••••••••••••••• 1. भ्यागुता उभयचर वर्गमा पर्ने एक जन्तु हो । ••• 2. मरुभूमिमा पाइने एक भ्यागुताको प्रजाति पानी बिना मरुभूमिमा सात वर्ष सम्म कुर्न सक्छ । ••• 3. भ्यागुता पानी तथा जमीन दुवै ठाउँमा जीवित  रहन सकिन्छ । ••• 4. तर जमीनमा उसको जीवन पानीको दाजोमा कम हुन्छ । उ चाँडै नै मर्दछ यदि पानी कम भएको खण्डमा । ••• 5. भ्यागुताको शरीररको तापक्रम वातावरण अनुसार घटबढ हुन्छ । ••• 6. चिसो मौसममा भ्यागुता जमिन भित्र केही नखाइकन् नै बस्छन् । ••• 7. लामो उफ्रनको लागि भ्यागुताको पछाडिको दुई खुट्टा अगाडिको भन्दा ठूलो र लामो हुन्छ । ••• 8. सबभन्दा सानो भ्यागुता करीब 9.8 मिलीमीटर को भेटाएको छ । ••• 9. भाले भ्यागुता पोथि भ्यागुता भन्दा आकारमा सानो हुन्छ । ••• 10. भ्यागुताको छालामा विष ग्रन्थि हुन्छन् तर त्यसमा त्यति धेरै विष हुदैन कि शिकारलाई हानि गरुन । ••• 11. भ्यागुता विश्वमा प्रायः सबै ठाउँमा पाइने जीव हो तर युरोप तिर लोप हुँदै गएको छ । ••• 12. आज सम्ममा भ्यागुताको 5000 भन्दा बढी  प्रजाति पहिचान भई सकेको छ । •••...

विश्वको प्रमुख वनस्पतिहरुः

विश्वको प्रमुख वनस्पतिः ••••••••••••••••••••••• ➤ ट्रोपोफाइट → उष्ण कटबन्धिय जलवायु वाली धास वा वनस्पति ➤ हाइग्रोफाइट → दलदली वा भूमध्य रेखीय उष्ण आर्द्रताको वनस्पति ➤ जेरोफाइट → उष्ण कटबन्धिय मरुस्थलीय क्षेत्रको वनस्पति ➤ हाइड्रोफाइट → जलप्रभावित क्षेत्रको वनस्पति ➤ मेसोफाइट → शीतोष्ण कटबन्ध क्षेत्रको वनस्पति ➤ क्रायोफाइट → टुण्ड्रा र शीत प्रधान क्षेत्रको वनस्पति ➤ हेलोफाइट → नुनिलो क्षेत्रमा पाइने वनस्पति ➤ लिथोफाइट → कडा चट्टानमा उम्रने वनस्पति ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R