Skip to main content

Posts

Showing posts from December 15, 2017

महत्त्वपूर्ण समसामयिक जानकारीः

🇳🇵. हालै मात्र महिला फुटबल टिम लाई प्रतिबन्ध लगाउने देश: » डेनमार्क 🇳🇵. भैरव अर्याल स्मृति सम्मान पुरस्कार २०७४ कसलाई: » ‘धुर्मुस सुन्तली’ 🇳🇵. विश्वको पहिलो नागरिकता प्राप्त रोबोट: » ‘सोफिया’ (साउदी अरब) 🇳🇵. राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि UAE प्रस्थान: » २०७४ कात्तिक २७ 🇳🇵. साफको १३औं संस्करण बंगलादेशको ढाकामा कहिले: » आगामी वर्षको सेप्टेम्बर ४ - १५ 🇳🇵. विश्वकाे पहिलाे राेवट प्रहरी: » राेवाेकप (यु.ए.ई. मा छ) 🇳🇵. नेपालमा ट्राफिक प्रहरी हुनुभन्दा अघि यसको नाम: » रामदल 🇳🇵. विश्व विख्यात कम्पनि 'नाइक' (Nike) को अर्थ: » विजय 🇳🇵. ग्रीक वर्णमालाका पहिला दुई अक्षरहरु: » अल्फा र बिटा 🇳🇵. नेपाली सेना र चिनका जनमुक्ति सेनाबिच २०७४ वैशाख ३ देखि १२ गतेसम्म भएको संयुक्त सैन्य तालिमको नाम: » 'सगरमाथा फ्रेन्डसिप - २०१७' 🇳🇵. अल्बर्ट आइन्स्टाइन फाउन्डेसनले तयार पारेको विश्वब्यापी दुरदृष्टी राख्ने संसारका १०० व्यक्तिको सुचिमा परेका नेपाली डाक्टर: » डा. सन्दुक रुइत 🇳🇵. टाइम पर्सन अफ दि इयर २०१७ भएको ग्रुप: » 'द