Skip to main content

Posts

Showing posts from March 24, 2022

धर्मशास्त्र-११

२५१) वर्णाश्रम व्यवस्थामा ब्राम्हचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रमहरूका लागि क्रमशः कति कति वर्ष तोकिएको थियो ?? ➤ २५, ५०, ७५ र सो भन्दा माथि २५२) हिन्दु धर्मका अनुसार मनुष्य जीवनको उदेश्य ४ पुरुषार्थ प्राप्तिको लागि मात्र हुनुपर्छ भनिएको छ । ती ४ पुरुषार्थहरू के के हुन् ?? ➤ धर्म, अर्थ, काम र मोक्ष २५३) वर्तमान नेपाली समाजलाई हिन्दु धर्म संस्कार अनुसार कति वर्ण र जातमा विभाजन गरिएको पाइन्छ ?? ➤ ४ वर्ण ३६ जात (पृथ्वी नारायण शाह) २५४) हिन्दु धर्मको सबैभन्दा प्रमुख र पवित्र धार्मिक ग्रन्थ कुन हो ?? ➤ वेद २५५) हिन्दु धर्मको मूल आधार कुन धर्मलाई मानिन्छ ?? ➤ वैद्धिक धर्म २५६) कुन तिथीको दिन पशुपतिनाथमा बौद्ध मुकुट चढाइन्छ ?? ➤ कार्तिक शुक्ल अष्टमी २५७) ऋग्वेदमा सबैभन्दा धेरै उल्लेख गरिएको नदी कुन हो ?? ➤ सरस्वती २५८) भृकुटीको बाल्यकालको नाम खुकुनी हो भने सीता को बाल्यकालको नाम के हो ?? ➤ वैदेही २५९) राम र सीता बीच कुन विवाह भएको थियो ?? ➤ पराक्रम विवाह २६०) पूराण र उपपूराण १८/१८ ओटा छन् भने, उपनिषद कति ओटा छन ?? ➤ १०८ २६१) जैन धर्मका मुख्य गुरु मुख्य देवतालाई के भनिन्छ ??