Skip to main content

Posts

Showing posts from December 7, 2017

यी भनाई पढ्नुस तपाइको सोचमा परिवर्तन ल्याउने छ।

१) “शत्रुको पनि गुण ग्रहण गर, गुरुको अवगुण त्यागिदेउ” कसको भनाई हो ?? — अरस्तु २) “छोरा हुनु त यस्तो वीर हुनु छोरा ! तिमी जस्ता वीर छोराको बाबु हुनु मेरो पनि ठूलो भाग्य हो” कसले भनेका हुन ?? — माधवराज जोशी ३) “जति बूढो भए पनि दुष्ट दुष्ट नै रहन्छ जति पाके पनि तितो फल तितो नै हुन्छ ।” कसको भनाइ हो ?? — कौटिल्य ४) “सानो सानो कुराले पुर्णता बन्दछ तर पुर्णता सानो कुरा होइन” कसको भनाइ हो ?? — माइकल एन्जेलो ५) “अनुभवबाट लाभ उठाउने नया सुचना सिक्ने र नया परिस्थितिहरुमा समायोजन गर्ने योग्यता नै बुद्वी हो ।” कसको भनाइ हो ?? — कौगन हेभम्यान ६) “समयको सदुपयोगले नै मानिस धनी बन्छ, समय शक्ति हो हामिले समयको महत्व बुझ्नुपर्छ ।” कसको भनाई हो ?? — स्वेट मार्डन ७) “कठिन मिहनत र तपस्या बिना कोहि महान बन्दैन ।” कसको भनाई हो ?? — साइरस ८) “सच्चा मित्रले आनन्दलाई दुई गुणा र पिडालाइ आधा बनाइदिन्छ ।” कसको भनाई हो ?? — फ्रान्सिस बेकन ९) “जहाँ नदि गहिरो हुन्छ त्यहा जल प्रवाह अत्यन्त शान्त र गम्भीर हुन्छ ।” कसको भनाई हो ?? — विलियम शेक्सपियर १०) “सज्जन संग मित्रता कहिल्यै खत्तम हुदैन ।” कसको भ

पछिल्ला केही पुस्तक र लेखक (२०७४)

🔊 महको म ➡ मदन कृष्ण श्रेष्ठ 🔊 अविजित ➡ विप्लव प्रतीक 🔊 पाठशाला ➡ तिर्थ गुरुङ 🔊 रेमिट ल्याण्ड ➡ श्याम सिंघक 🔊 माङ्गेना ➡युग पाठक 🔊 ईश्वरलाई चिठी ➡ मनोज भण्डारी 🔊 सिंह दरबार बदल्ने संघर्ष ➡ लालबाबु पण्डित 🔊 सर्सर्ती संसार ➡ जिवा लामिछाने 🔊 सगरमाथाको गहिराई ➡ नवराज पराजुली 🔊 कहर ➡ जनकराज साप्कोटा 🔊 निर्वाण ➡ घनश्याम खड्का 🔊 आमोइ ➡ भुवन हरि सिग्देल 🔊 छाउघर ➡ राज सर्गम 🔊 घाटमाण्डौ ➡ कुमार नगरकोटि 🔊 तपन ➡ शरद पौडेल 🔊 शुक्रराज शास्त्रीको चस्मा ➡ राजेन्द्र पराजुली 🔊 प्रती नायक ➡ हरि अधिकारि

केहि वैज्ञानिक उपकरणहरु र तिनका कार्य

🔬अल्टिमिटर — विमान कति उचाइमा उडिरहेको छ भनी नाप्ने यन्त्र हो । 🔬एम्मीटर — एम्पियर्समा विद्युत् धारा नाप्ने यन्त्र 🔬एनीमोमिटर — हावाको शक्ति तथा गति नाप्ने यन्त्र 🔬अडियोमिटर — ध्वनिको तिव्रता नाप्ने यन्त्र 🔬अडियोफोन — कम श्रवणशक्ति भएको व्यक्तिले यस उपकरणलाई कानमा राखेर ठीक तरिकाले सुन्न सहयोग गर्ने यन्त्र हो 🔬ब्यारोग्राफ वा ब्यारोमिटर — वायुमण्डलको चापमा हुने परिवर्तनलाइ नाप्ने यन्त्र 🔬एक्सिलेरोमिटर — हवाईजहाजको गतिवृद्धि नाप्ने यन्त्र 🔬केलिपर्स — गोलो वस्तुको आन्तरिक तथा बाह्य व्यास जाप्ने यन्त्र साथै यसले मोटाई पनि नापिन्छ 🔬क्रेस्कोग्राफ — बिरुवाहरुको वृद्धिक्रमलाई नाप्ने यन्त्र 🔬एस्ट्रोमिटर — ताराहरुको प्रकाशको तिब्रताको तुलना गर्न प्रयोग गर्ने यन्त्र 🔬कार्डियोग्राम — हृदय रोगबाट पीडित व्यक्तिहरुको मुटुको स्पन्दन जाँन गर्ने यन्त्र 🔬क्रोनोमिटर — पानी जहाजमा जडान गरिने समयको जानकारी दिन्छ । 🔬सिनेमेटोग्राफ — स–साना चित्रहरुलाई ठूलो बनाएर पर्दामा हेर्न सहयोग गर्दछ । 🔬कम्पास निडल — उत्तर दिशाको जानकारी दिन्छ । 🔬रेक्टिफायर — विद्युत धाराको दिशा परिवर्त गर्ने

क्विज विशेष

१) गौरिफान्टा नाका कुन जिल्लामा पर्दछ ?? ➡कैलाली २) नेपाल र भारत बाहेक कुन तेस्रो मुलुकमा आदिकबी भानुभक्तको शालिक स्थापित गरिएको छ ?? ➡रुस ३) दोलखा चरिकोटका कुन ब्यकतिलाई किवि बाजे उपनामले चिनिन्छ ?? ➡श्याम खड्का ४) लिच्छविकालमा प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?? ➡जानपद ५) हाल नेपालको संविधानमा एउटा मात्र धारा भएका भाग कति वटा छन ?? ➡३ ओटा (भाग ३०,३१ र ३४) ६) राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा औषत प्रतिघन्टा जन्मदर ६२ जना रहेको छ भने औषत प्रतिघन्टाअ मृतुदर कति जना रहेको छ ?? ➡२६ जना ७) गोल्डम्यान पुरस्कार पाउने एशियाका प्रथम ब्यक्ति को हुन ?? ➡महेशचन्द्र महेता, भारत(सन १९९६) ८) बिस्वमा बैंङकिङ प्रणालिको शुरुवात कुन देशबाट भएको हो ?? ➡इटाली ९) नेपाली भाषामा लेखी नेपालमै छापिएको पहिलो नेपाली ब्याकरण कुन हो ?? ➡प्राकृत ब्याकरण, जयपृथ्वी बहादुर सिंहको १०) 'डोखना' कुन जातिका महिलाको भेषभुषा हो ?? ➡मेचे ११) जंगलका राता कमिला भुटेर खाने बनकरिया जातिको मुख्य बसोबास कुन जिल्लामा छ ?? ➡मकवानपुर १२) धार्मिक दृष्टिकोणले उत्तरगया भन्नाले कुन नदिलाई चिनिन्छ ?? ➡

कानुनी राज्य विशेष (सूत्र सहित)

कानुनी राज्यमा हुनुपर्ने गुणहरु: (सूत्र: प्रकाश काका जनमाविमा सुसिक्षा लिदैहुनुहुन्छ) १. प्रजातान्त्रिक शासन व्यवस्था••प्र २. कानुनको पालना••का ४. संविधान मुल कानुन••स ५. कानुनको समान संरक्षण••का ६. कानुनको पालना नगर्ने व्यक्ति सजायको भागि••का ७. जनताको मौलिक हकअधिकार कानुनबमोजिम संरक्षित••ज ८. न्यायिक सर्वोच्चता••न ९. मानव अधिकारको प्रत्याभूति••मा १०. विधिको शासन••वि ११. सुशासन••सु कानुनी राज्यको महत्त्व: (सूत्र: काकाको वैश दस स) १. कानुनको सर्वोच्चता स्थापित गर्न••का २. कानुनको दृष्टीमा समानता कायम गर्न••का ३. कानुनको शासनलाई प्रभावकारी बनाउन••को ४. वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्न••वै ५. शक्ति पृथकिकरणको अवधारणालाई कार्यान्वयन गर्न••श ६. दण्डहीनताको अन्त्य गर्न••द ७. सर्वसाधारणको पहुचयोग्ग कानुनी व्यवस्था गर्न••स ८. सर्वसाधारणको आत्मसम्मानको भावनालाई वृद्धि गर्न••सस

नेपालको भूगोल विशेष

१. नेपालको चिन र भारत सँग जोडिएका नाकाहरू *************************************** #. जम्मा नाकाहरू -> ३७ वटा #. भारतसंग जोडिएका -> २६ वटा #. चिनसंग जोडिएका -> १० वटा #. साझा नाका -> त्रिभुवन विमानस्थल २. नेपालका विभिन्न बिन्दुहरू *********************** #. उत्तरी बिन्दु -> चाङला भञ्ज्याङ #. दक्षिणी बिन्दु -> लोदावरी #. पश्चिमी बिन्दु -> दोधारा #. पुर्वि बिन्दु -> ताप्लेजुङ ३. नेपालको धरातलीय स्वरूप, किसिम र विशेषता ************************************** #. धरातलीय स्वरूपमा नेपालको विभाजन -> ३ प्रदेशमा #. उच्च पहाड तथा हिमालयले ढाकेको भाग -> ७७% #. नेपालको समतल भूभाग -> २३ % ४. हिमाली प्रदेश ************* #. हिमाली प्रदेशले ओगटेको भूभाग -> १५% #. हिमाली प्रदेशमा पर्ने जिल्ला -> २० ओटा #. हिमाली प्रदेशको क्षेत्रफल -> २२, ०७७ Km2 #. गंगा र ब्रह्मपुत्र नदिको सुरूवात -> नेपालको हिमालय #. बसोबास गर्ने प्रमुख धर्मावलम्बी -> बौद्ध #. मुख्य पेशा -> पशुपालन #. हिमाली क्षेत्रको ३ भाग -> मुख्य, भित्री र सीमान्त #. शैपा

कुन मल्ल राजाको मृत्यु कसरी भयो

* योगनरेन्द्र मल्ल - तमाखुमा बीस परेर * भास्कर मल्ल - प्लेग रोगका करण * अभय मल्ल - भुकम्पमा परेर * बिश्वजित मल्ल - परस्त्री संसर्गको आरोपमा काटिएर * प्रताप मल्ल - हरिसिद्धिको नाच हेर्दाहेर्दै

कुन ठाउँमा कसले बस्ती बसाले

* किर्तिपुरको बस्ती बसाल्ने राजा -  शिवदेव प्रथम * कान्तिपुरको बस्ती बसाल्ने - गुणकामदेव * भक्तपुरमा बस्ती बसाल्ने - आनन्ददेव * ललितपुरमा बस्ती बसाल्ने - वरदेव * बुढानिलकण्ठमा बस्ती बसाल्ने- जयदेव द्धितिय * थानकोटमा बस्ती बसाल्ने - शिवदेव द्धितिय * हाडिगाउमा बस्ती बसाल्ने - बलदेव * गोकर्णमा बस्ती बसाल्ने- मानदेव * बलम्बुमा बस्ती बसाल्ने - अंशुवर्मा * देवपतनको बस्ती बसाल्ने - चारुमती

राजनीतिशास्त्र एक जानकारी

१. राजनीति शब्द ‘Politics’ को नेपाली रुपान्तरण हो भने ‘Politics’ को उत्पति कुन भाषाबाट भएको हो ?? - ग्रीक २. आधुनिक संघ राज्य अवधारणा प्रतिपादन को हुन् ?? - जोहान अल्युसियस ३. शैक्षणिक अनुशासनको रुपमा राजनीतिशास्त्रको विकास कहिले भएको हो ?? - १९ औं शताब्दिको उत्तरार्द्ध ४. राज्य सम्बन्धी दैवी उत्पतिको सिद्धान्तकले के लाई समर्थन गर्दछ ?? - राजतन्त्र ५. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त सप्ताङ्ग सिद्धान्तका प्रतिपादक को हुन् ?? - कौटिल्य ६. मनुस्मृती ग्रन्थमा कति अध्याय छन् ?? - १२ अध्याय ७. हिन्दु राजनीति दर्शनमा मानव जातीका पिता कसलाई मानिएको छ ?? - मनु ८. नेपाल UN Convenient on Civil and Political Right 1966 को पक्ष राष्ट्र कहिले भयो ?? - सन १९९१ मे १४ ९. सन् १९४६ जनवरी २४ मा संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको पहिलो प्रस्ताव कुन विषयसँग सम्बन्धित थियो ?? - निशस्त्रीकरण १०. संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण आयोगको गठन कहिले भएको हो ?? - सन् १९५२ ११. घरेलुहिंसा गर्ने व्यक्तिलाई कति रुपैयाँ सम्म जरिवाना हुन्छ ?? - ३००० देखी २५००० सम्म १२. अन्तर्राष्ट्रिय कान

महत्वपूर्ण २०७४ (2017) का समसामयिक जानकारी

१. राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ? - बालमैत्री शासन : बालअधिकारको सम्मान २. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८   ३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ? - असोज ३   ४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ? - सन् २०१७ अगस्त २२   ७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ? - क्यासिनी   ८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २-४   ९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ? - सन् २०१७ सेप्टेम्बर १३   १०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ? -  वि.स २०७४ असोज ३   ११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्