Skip to main content

Posts

Showing posts from February 9, 2017

जातजाती विशेषः

जातजाती विशेषः 📝📝📝📝📝 १. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ?? >> डोटी २. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ?? >> लमजुङ ३. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ?? >> थामी ४. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ?? >> डोल्पो ५. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ?? >> धिमेबाजा ६. दसैं नाच कुन जातिले मनाउँछ ?? >> सतार ७. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ?? >> लिम्बू ८. सतार जातीको लिपि कुन हो ?? >> अलचिकी ९. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ?? >> चेपाङ १०. महादेवको तिन नेत्र केके हुन् ?? >> अग्नि, सूर्य र चन्द्र ११. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ?? >> राउटे १२. जिरेल आफूलाई के भन्न रुचाउँछन् ?? >> जिर्पा १३. जी डग के हो ?? >> चेपाङ जातिको प्रमुख वस्ती १४. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ?? >> बानियाँ १५. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ?? >> फम्बो र पारम्बा १६. धनकुटाको आठपहरिया राईले

सौर्यमण्डल र ग्रह विशेषः १ र २

सौर्यमण्डल र ग्रह विशेषः1⃣ ✨⭐🌟☀⚡🌙⭐🌟 १. ‘भूगोलको पिता’ कसलाई मानिन्छ ?? – हिकाटियस (Hecataeus) २. ‘ज्योग्राफिका’ (Geographica) को लेखक को हुन् ?? – इरेटास्थानीज ३. सौर्यमण्डलमा ग्रहको संख्या ?? – 8 ४. सबभन्दा ठूलो ग्रह ?? – वृहस्पति ५. उपग्रह विहिन ग्रह ?? – बुध र शुक्र ६. सूर्यको एक परिक्रमा गर्न बढी समय लिने ग्रह ?? – नेप्च्यून ७. सौर्यमण्डलमा क्षुद्र ग्रह कुन-कुन ग्रहहरुको बीचमा रहेको छ ??  – मंगल र वृहस्पति ८. ‘पृथ्वीको जुम्ल्याह बहिनी’ ?? – शुक्र ८. ताराको मध्य दूरी ज्ञात गर्ने एकाई ?? – प्रकाश वर्ष १०. सबभन्दा गह्रौँ ग्रह ?? – वृहस्पति ११. पृथ्वी आफनो अक्षमा कति झुकेको छ ?? – 23 1/2° १२. सूर्य बाट सबभन्दा टाढाको ग्रह ?? – नेप्च्यून १३. सूर्य आफनो अक्षमा कुन दिशामा घुम्दछ ?? – पूर्व देखि पश्चिम १४. ‘सी अफ ट्रांक्विलिटी’ कहाँ छ ?? – चन्द्रमा १५. सबभन्दा सानो ग्रह ?? – बुध १६. ‘सौर्यमण्डलको जन्मदाता’ केलाई मानिन्छ ?? – सूर्य १७. सौर्यमण्डलको सबभन्दा तातो ग्रह ?? – शुक्र १८. कुन तारामण्डलको तारा ध्रुवतारा तिर संकेत गर्दछ ?? – सप्तर्षि १९. शनिला

Science Qn.Ans.

साइन्स प्रश्नः •••••••••••••• 1. 'ट्रिपल एन्टीजन' ले कुन-कुन तिन रोगहरु बाट बचाउँछ ?? उत्तर - खोकी, टिटानेस र डिप्थीरिया 2. कुन तत्वको कमीले मानिसलाई एनीमिया लाग्दछ ?? उत्तर - आयरन 3. एटिनील केको लागि प्रयोग गरिन्छ ?? उत्तर - रक्तचाप घटाउँन 4. पित्तरसको कार्य के हो ?? उत्तर - बोसोको एमल्सीकरण 5. 'सिड्स' के हो ?? उत्तर - घातक मृत्यु रोग 6. ध्वनिको तीव्रता केले निर्धारित हुन्छ ?? उत्तर - आयाम 7. अन्धोले पढने लिपि कुन हो ?? उत्तर - ब्रेल लिपि 8. प्राकृतिक (Natural Selection) को सिद्धान्त कसको हो ?? उत्तर - चार्ल्स डार्विन 9. रक्त परिवहन तन्त्रको व्याख्या कसले दिएको हो ?? उत्तर - हार्वे 10. फाउन्टेन पेनको आविष्कारक को हुन् ?? उत्तर - वाटर मेन 11. एल्वो जोइन्ट (Elbow Joint) कुन प्रकारको जोइन्ट हो ?? उत्तर - हिंग जोइन्ट (Hing Joint) 12. ब्लीचिंग पाउडरको रासायनिक सूत्र के हो ?? उत्तर - M 13. पिसाब (मूत्र) पहेलो हुनुको कारण के हो ?? उत्तर - यूरोक्रोम 14. सोडियम कार्बोनेटको व्यापारिक नाम के हो ?? उत्तर - धुने सोडा 15. जेनेटिक कोडको खोज कसले गरेका हु

ISO सम्बन्धि जानकारी

ISO सम्बन्धि जानकारी •••••••••••••••••••••••• ➤ ISO-639=Language Codes ➤ ISO-3166=Country Code ➤ ISO-4217=Currency Code ➤ ISO-9000=Quality Management ➤ ISO-14000= Environment Management ➤ ISO-20121=Sustainable Events ➤ ISO-22000=Food Safety Management System ➤ ISO-26000=Social Responsibility ➤ ISO-27001=Information Security ➤ ISO-31000=Risk Management ➤ ISO-45001=Occupational Health and Safety ➤ ISO-50000=Social Security Management ➤ ISO-50001=Energy Management ➤ ISO-5000=ऊर्जा (©Shital Mishra) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R 💡‘Save Electricity’💡

सामान्य विविध ज्ञान

महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरः ••••••••••••••••••••••••••• १. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ?? >> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला) २. "The Great Himalayan Trail" ले कति राष्ट्रलाई जोड्दछ ?? >> ४ ३. ‘Two by Two by Two’  सिद्धान्त केसगँ सम्बन्धित छ ?? >> अन्तर्राष्ट्रिय व्यापार (Int'l trade) ४. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?? >> २७ ५. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?? >> चिनको सियान देखि इटलीको रोम ६. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ? >> कान सु प्रान्तकाे सदरमुकाम लान चाै ७. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ?? >> बेलग्रेड ८. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ?? >> हाइड्रा ९. पृथ्वीनारायण शाहको छोरी को हुन् ?? >> बिलसकुमारी १०. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ?? >>  २०७३ माघ २३ ११. हुल

महत्त्वपूर्ण विश्व भूगोल विशेषः🆕

महत्त्वपूर्ण विश्व भूगोल विशेषः🆕 भाग — १🆕 •••••••••••••••••••••••••••• १. – संसारमा सबभन्दा पहिले पुस्तक छाप्ने व्यक्ति को हुन् ?? उत्तर – कोस्टर २. – संसारको सबभन्दा प्राचीन भाषा कुन हो ?? उत्तर – संस्कृत ३. – विश्वको सबभन्दा लामो रेलमार्ग कहाँ रहेको छ ?? उत्तर – रूस (ट्रान्स सायबेरियन रेलमार्ग, जुन मास्कोमा ब्लडीवास्टक सम्म छ) ४. – त्यो कुन देश हो जहाँ कपडामा समाचार प्रकाशित हुन्छ ?? उत्तर – स्पेन ५. – अमिलो मह कहाँ पाइन्छ ?? उत्तर – ब्राजीलको जंगल ६. – सिनेमाघर नभएको देश कुन हो ?? उत्तर – भूटान ७. – विश्वमा कति भाषा बोल्छन् ?? उत्तर – लगभग 5000 भाषा ८. – संसारको सबभन्दा मंहगो वस्तु के हो ?? उत्तर – रेडियम ९. – विश्वको कुन महारानी थियो, जसले मैनले भिजिएको वस्त्र लगाएर अग्नि परीक्षा दिएको थियो ?? उत्तर – फ्रान्सको महारानी ‘रिचर्ड’ (उहाँ माथि आफनो बुढा लुईस स्काउट द्वारा चारित्रिक सङ्का गरेको कारणले आफू निर्दाेश साबित गर्नको लागि मैनमा डुबाएको गाउन लगाएर जलिरहेको आगोमा हिड्न बाध्य बनाएका थिए । रानी निर्दोश सावित भईन ।) १०. – राष्ट्रिय शोक दिवसमा पनि राष्ट्रीय झण्

नेपालको जनसंख्याः

नेपालको जनसंख्याः (वि.सं. १९६८ — २०६८) वर्ष............जनसंख्या.........वृद्धिदर% ••••••••••••••••••••••••••••••••••••••••••••• ➤ १९६८ → ५६,३८,७४९ (-) ➤ १९७७ → ५५,७३,७८८ (-०.१२%) ➤ १९८७ → ५५,३२,५७४ (-०.०७%) ➤ १९९८ → ६३,८३,६४९ (१.१६%) ➤ २००९/०११ → ८४,७३,४७८ (२.२८%) ➤ २०१८ → ९४,१२,९९६ (१.६४%) ➤ २०२८ → १,१५,५५,९८३ (२.०५%) ➤ २०३८ → १,५०,२२,८३९ (२.६२%) ➤ २०४८ → १,८४,९१,०९७ (२.०८%) ➤ २०५८ → २,३१,५१,४२३ (२.२५%) ➤ २०६८ → २,६४,९४,५०४ (१.३४%) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R 🍃‘Save Energy’🍃

नेपालको राजमार्गहरु:

नेपालका प्रमुख राजमार्गको नामकरणः ४५+ •••••••••••••••••••••••••••••••••••••• ➤ विराटनगर – धरान सडक = भक्ति राजमार्ग ➤ जोगवनी – विराटनगर सडक = बलभद्र मार्ग ➤ जनकपुर – माडी सडक = अमरसिंह पथ ➤ धरान – खाँदबारी = कोशी राजमार्ग ➤ पोखरा – सुनौली = सिद्धार्थ राजपथ ➤ मिर्चैया – सल्लेरी = सगरमाथा राजपथ ➤ नेपालगञ्ज – जुम्ला = कर्णाली राजमार्ग ➤ फिक्कल – पशुपतिनगर = रत्नकुमार वान्तवा मार्ग ➤ काँकडभित्ता – बनबासा = महेन्द्र राजमार्ग ➤ नेपालगञ्ज – कोहलपुर – सुर्खेत = रत्न राजमार्ग ➤ काठमाडौं – कोदारी = अरनिको राजमार्ग ➤ भोटेबहाल – कालीमाटी पुल = सहिद शुक्रमार्ग ➤ फत्तेपुर – कञ्चनपुर सडक = त्रियुगा मार्ग ➤ बिर्तामोड – चन्द्रगढी = चन्द्रगढी मार्ग ➤ कुशाह – गाईघाट = गाईघाट मार्ग ➤ काठमाडौं – धुन्चे = पासाङ ल्हामु मार्ग (११७.१० किमि) ➤ चावहिल – साँखु = गङ्गालाल मार्ग (१२.७८ किमि) ➤ महाराजगन्ज – बूढानीलकण्ठ = नारायण गोपाल मार्ग (४.९८ किमि) ➤ सातदोबाटो – टीका भैरव = लक्ष्मीप्रसाद देवकोटा मार्ग (१२ किमि) ➤ जनकपुर – ढल्केबर = जनक मार्ग (१९ किमि) ➤ धुलिखेल – बर्दिबास = विश्वेश्वरप्रसाद

Newton's Law of Motion

न्युटनको चालसम्बन्धि नियमः 🆕.............................🆕 •••••••••••••••••••••••••••••• १. गुडिरहेको कारमा एक्सिलेरेटर दबाउने क्रियामा न्युटनको कुन नियम लागू हुन्छ ?? — दोस्रो २. समुन्द्रमा खियाइरहेको दुईओटा डुङ्गाहरु एक आपसमा ठोकिदा दुवै डुङ्गा बराबर मात्रामा उछिटिन्छन्, यो न्युटनको कुन नियम हो ?? — तेस्रो ३. चलिरहेको बसलाई एक्कासी रोक्दा बस भित्रका यात्रीहरु अगाडि तिर हुत्तिन्छन्, यो हुनुको कारण के हो ?? — गति इनर्सिया ४. गुडिरहेको गाडीबाट हामफाल्दा मान्छे केही परसम्म अगाडि हुत्तिएर लड्छ, यो न्युटनको कुन नियम हो ?? — पहिलो ५. प्रत्येक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया उत्पन्न हुन्छ, यो न्युटनको चाल सम्बन्धि कुन नियम हो ?? — तेस्रो ६. पक्की तथा समथर परेको बाटोमा भन्दा कच्ची वा बिग्रेको बाटोमा चलेको गाडी बढी थर्किन्छ, यो न्युटनको कुन नियम सँग सम्बन्धित छ ?? — तेस्रो ७. जेट वा रकेटहरु न्युटनको चाल सम्बन्धि कुन चाँहि नियममा आधारित रहेर बनाएको छ ?? — तेस्रो ८. चरा आकाशमा उड्नु, कुनै मुडालाई डोरी लगाएर घिसार्नु र जमिन माथि हिड्नु कुन नियम हो ?? — तेस्रो ९. न्युटनक

विश्वको विविध विशेषताः

विश्वको विविध विशेषताः ••••••••••••••••••••••••• ➤ सात पहाडको नगर — रोम ➤ प्राचीन विश्वको साम्रज्ञी — रोम ➤ पश्चिमको बेबिलोन — रोम ➤ इटर्नल सिटी (होली सिटी) — रोम ➤ एन्टीलिजको मोती — क्यूबा ➤ गगनचुम्बी बिल्डिङ्को सहर — न्युयोर्क ➤ पर्ल अफ दी ओरिएन्ट — सिंगापुर ➤ क्वेकट सिटी — फिलाडेल्फिया ➤ गार्डन सिटी — शिकागो ➤ हावादार सहर — शिकागो ➤ चीनको दुःख — ह्वाङ्हो ➤ पहेलो नदी — ह्वाङ्हो ➤ निरन्त बग्ने झरनाको सहर — क्विटो (इक्वेडोर) ➤ हर्मिट किङ्गडम — कोरिया ➤ ल्याण्ड अफ मर्निङ् कार्ल्म — कोरिया ➤ ल्याण्ड अफ दी गोल्डेन फ्लीस — अष्ट्रेलिया ➤ ल्याण्ड अफ कंगारु —अष्ट्रेलिया ➤ ल्याण्ड अफ गोल्डेन वूल — अष्ट्रेलिया ➤ ल्याण्ड अफ थाउजन्स लेक — फिनल्याण्ड ➤ ल्याण्ड अफ मिड-नाइट सन — नर्वे ➤ पोप (Pope) को सहर — रोम ➤ रक्तवर्ण महिला — रोम ➤ भूमध्ये सागरको ढोका — जिब्राल्टर ➤ होली ल्याण्ड — जेरुसलम (इजराइल) ➤ ग्रेनाइट सिटी — एवरडिन (स्कोटल्याण्ड) ➤ एम्राल्ड द्वीप — आएरल्याण्ड ➤ नाइल नदीको देन — इजिप्ट ➤ एम्पायर सिटी — न्यूयोर्क ➤ क्वीन अफ एड्रियाटिक — भेनिस (इटली) ➤ पूर्वको भ

नेपालको शिक्षा विकास

नेपालको शिक्षा विकास : एक झलक •••••••••••••••••••••••••••••••••••• ➤ १९१० — दरबार हाईस्कुलको स्थापना ➤ १९३२ — भोजपुरको दिङ्लामा संस्कृत विद्यालयको स्थापना ➤ १९५८ — भाषा पाठशालाको सुरुवात ➤ १९७५ — त्रिचन्द्र कलेजको स्थापना ➤ १९९० — एस.एल.सी. बोर्डको स्थापना ➤ २०१६ — त्रिभुवन विश्वविद्यालयको स्थापना ➤ २०२८ — राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू ➤ २०३८ — पाठ्यक्रम कार्यान्वयन योजना ➤ २०४९ — राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ➤ २०५५ — उच्चस्तरीय राष्ट्रिय योजना आयोगको प्रतिवेदन ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R ‘Educate Yourself, Educate World !!’

केही सर्ने र नसर्ने रोगहरु (Disease)

केही सर्ने र नसर्ने रोगहरु ••••••••••••••••••••••••• #सर्ने_रोग ❖ दूषित खाना र पानीबाट सर्ने रोगहरुः → गोलो जुका (Round worm) → झाडापखाला (Diarrhea) → आउँ (Dysentery) → बेसिलरी आउँ (Bacillary Dysentery) → एमोबिक आउँ (Amoebic Dysentery) → हैजा (Cholera) ❖ हावाबाट सर्ने रोगहरुः → रुघाखोकी (Common Cold)  ❖ दूषित सूईबाट सर्ने रोगहरुः → हेपाटाइटिस ‘बी’ (Hepatitis 'B') → हेपाटाइटिस ‘सी’ (Hepatitis 'C') ❖ यौन प्रसारित संक्रमणः → भिरिङ्गी (Syphilis) → सुजाक (Gonorrhea) → एचआईभी र एड्स (HIV and AIDS) ••• #नसर्ने_रोगहरु ✣ क्यान्सर (Cancer) ✣ हृदयाघात (Heart-attack) ✣ मस्तिष्कघात (Stroke) ✣ बाथ ज्वरो (Rhevmatic Fever) ✣ बाथ मुटुको रोग (Rhevmatic Heart Disease) ✣ दमखोकी (Asthma) ✣ मधुमेह (Diabetes) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Keep your city Green & Clean’🍃

नेपालको राजमार्गहरुको अन्तर्राष्ट्रिय रूट नम्बरहरुः

नेपालको राजमार्गहरुको अन्तर्राष्ट्रिय रूट नम्बरहरुः ••••••••••••••••••••••• •••••••••••••• ⚫ महेन्द्र राजमार्गः → एसियन हाइवेको रुट नं. A–2 ⚫ अरनिको राजमार्गः → एसियन हाइवेको रुट नं. A–5 ⚫ त्रिभुवन राजमार्गः → एसियन हाइवेको रुट नं. A–5 ⚫ पृथ्वी राजमार्गः → एसियन हाइवेको रुट नं. A–41 ⚫ सिद्धार्थ राजमार्गः → एसियन हाइवेको रुट नं. A–48 ⚫ काठमाडौँ-जनकपुर-विर्तामोडः → एसियन हाइवेको रुट नं. A–43 ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Save Fuel’🍃