Skip to main content

Posts

Showing posts from April 10, 2024

कोसी प्रदेश का मुख्य जलाधार क्षेत्रहरू

१. तल्लो सुनकोशी, त्रियुगा, कमला ➤ ८३८३.४२ वर्ग किलोमिटर  ➤ खोटाङ, ओखलढुङ्गा, सुनसरी, उदयपुर केहि भाग,  भोजपुर र संखुवासभा २. अरुण जलाधार ➤ ५२९३.५१ वर्ग किलोमिटर ➤ संखुवासभा, भोजपुर, धनकुटा, सोलुखुम्बु ३. तमोर, कन्काई, मेचि ➤ ७८१६.७४ वर्ग किलोमिटर ➤ ताप्लेजुङ, पाचथर, इलाम, धनकुटा ४. कंकाई, बक्राहा, बुढीखोला ➤ ४६३१.३८ वर्ग किलोमिटर ➤ झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर