Skip to main content

Posts

Showing posts from September 23, 2021

धर्मशास्त्र-५

१०१) धृतराष्ट्रका सारथी को थिए ?? ➤ सञ्जय १०२) महर्षी वेदव्यास द्वारा रचित महाभारतलाई अर्को के नामले चिनिन्छ ?? ➤ पञ्चम वेद   १०३) न्याय शास्त्रका पिता भनेर कुन ऋषिलाई चिनिन्छ ?? ➤ गौतम ऋषि १०४) बैशाख कृष्ण औंसीलाई मातातीर्थ औंसी भनिन्छ भने, आषाढ शुक्ल एकादशीलाई कुन नामले चिनिन्छ ?? ➤ हरिशयनी एकादशी १०५) नेपालको सबैभन्दा ठूलो स्तुप कुन हो ?? ➤ लुम्बिनी स्तुपा   १०६) सबैभन्दा बढी श्लोक भएको पूराण कुन हो ?? ➤ स्कन्द पूराण   १०७) षट्कोणलाई के–को प्रतिक मानिन्छ ?? ➤ सरस्वती १०८) ‘बहाई धर्म’ कसले, कहिले, र कहाँ सुरुवात गरेका हुन् ?? ➤ बहउल्ला, १९ औं शताब्दी, र पर्सिया (२०६८, लो. से. आ.) १०९) परशुराम कसका छोरा थिए ?? ➤ जमदग्नी   ११०) वेद कति ओटा छन् ?? ➤ ४ ओटा   १११) उपवेद कति वटा छन् ?? ➤ चार   ११२) बिश्वकै सबै भन्दा ठूलो काटमार हुने गढीमाईमेला कुन जिल्लामा पर्दछ ?? ➤ बारा   ११३) पहिलो राशी मेष हो भने अन्तिम राशी कुन हो ?? ➤ मीन   ११४) नेपालको सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि संस्थागत रूपमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय संस्था कुन हो ?? ➤ UNESCO ११५) अक्षय तृतीया कहिले पर्दछ ?? ➤ बैश