Skip to main content

Posts

Showing posts from January 19, 2017

नेपालमा प्रथम पटक

नेपालमा सर्वप्रथमः •••••••••••••••••• ❥ कर्णाटवंशी → नान्यदेव ❥ सूर्यवंशी राजा → भूमि वर्मा ❥ किराँतवंशी राजा → यलम्बर ❥ गोपालवंशी राजा → भुक्तमान ❥ लिच्छविवंशी राजा → जयदेव प्रथम ❥ सोमवंशी राजा → निमिष ❥ अहिर/अभीरवंशी राजा → वरसिंह ❥ मल्लवंशी राजा → अरिदेव ❥ भक्तपुरका मल्ल राजा → राय मल्ल ❥ उपप्रधानमन्त्री → सुवर्ण शमशेर ❥ पाटनका मल्ल राजा → रण मल्ल ❥ ठकुरीवंशी राजा → भाष्करदेव ❥ पहिलो सहिद → लखन थापा ❥ मोटर चढ्ने → वीर शमशेर ❥ कोट लगाउँने → श्री ३ जंगबहादुर ❥ रेडियो गायिका → कोइली देवी ❥ गायक → हरि प्रसाद रिमाल ❥ पहिलो राजदूत → केशर शमशेर ❥ राजदूत (भारत) → सिंह शमशेर ❥ महिला शासक → नायकदेवी ❥ महिला अधिवक्ता → शिलु सिंह ❥ बैंक → नेपाल बैंक लिमिटेड ❥ राणा प्रधानमन्त्री → जंगबहादुर राणा ❥ राणा उपाधि पाउने → जंगबहादुर कुँवार ❥ शमशेर उपाधि पाउने → धीरजंग कुँवार ❥ मदन पुरस्कार पाउने महिला → पारिजात ❥ वैज्ञानिक → गेहेन्द्र शमशेर ❥ दैनिक पत्रिका → आवाज ❥ बजेट पेश गर्ने → मातृकाप्रसाद कोइराला ❥ निर्वाचित प्रधानमन्त्री → वी.पी. कोइराला ❥ गभर्नर → हिमालयन शमशेर ज

Time Zone GMT+

नेपालको विश्वविद्यालय

विश्वविद्यालय र स्थापना मितिः ....(नाम – स्थान – वि.सं.).... •••••••••••••••••••••••••••••• ❖ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर — २०१६ ❖ नेपाल संस्कृत विश्वविद्यालय, दाङ् — २०४३ ❖ काठमाडौँ विश्वविद्यालय, धुलिखेल — २०४८ ❖ पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर — २०५१ (सन् १९९५) ❖ पोखरा विश्वविद्यालय, पोखरा — २०५४ (सन् १९९७) ❖ लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी कपिलवस्तु — २०६२ (सन् २००४) ❖ कृषि तथा पशु विज्ञान विश्वविद्यालय, चितवन — २०६८ ❖ मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत — २०६८ ❖ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगर कञ्चनपुर — २०६८ ●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

स्पेशल हाम्रो विश्वो

विश्वको भूगोलः ••••••••••••••• ➤ पृथ्वीको अनुमानित उत्पत्ति — ४अर्ब ६०करोड वर्ष ➤ पृथ्वीको ध्रुवीय व्यास — १२,७१४किमि ➤ भूमध्ये रेखीय व्यास — १२,७५६किमि ➤ पृथ्वीको परिधि — ४०,००० किमि ➤ पृथ्वीको क्षेत्रफल — ५१करोड वर्गकिमि ➤ पृथ्वीमा जमिनको भाग — १४ करोड वर्गकिमि (२९%) ➤ पृथ्वीमा पानीको भाग — ३७ करोड वर्गकिमि (७१%) ➤ सबभन्दा ठूलो महादेश — एसिया ➤ विश्वमा एसियाको क्षेत्रफल — २९.९२% ➤ विश्वमा एसियाको जनसंख्या — करिब ५४% ➤ सबभन्दा गहिरो ताल — बैकाल ➤ सबभन्दा अग्लो पठार — तिब्बतको पठार ➤ एसियाको ठूलो देश — चीन ➤ एसियाको सानो देश — माल्दिभ्स ➤ विषमताको महादेश — एसिया ➤ सबभन्दा ठूलो मरुभूमि — सहारा ➤ ताजा पानिको ताल — सुपेरियर ➤ नयाँ संसार महादेश — उत्तर अमेरिका ➤ उ.अमेरिका पत्ता लगाउने — कोलम्बस ➤ उ.अमेरिकाको घाँसे मैदान — प्रेयरी ➤ उ.अमेरिकाको अग्लो चुचुरो — म्याकिन्ले (६१९४ मि.) ➤ विश्वको सबभन्दा ठूलो गुम्बज — उ.अमेरिका ➤ उ.अमेरिकाको ठूलो देश — क्यानडा ➤ उ.अमेरिकाको सानो देश — सेन्ट किट्स एन्ड नेभिस ➤ सबभन्दा लामो पर्वतमाला — एन्डिज ➤ अग्लो स्थानको राजधानी — लाप

विज्ञानका प्रश्न र उत्तर

विज्ञान विशेषः •••••••••••••• ⚙. 'g' को मान कहाँ सबभन्दा कम हुन्छ ?? >> पृथ्वीको भू-मध्ये ⚙. 5m/s को बेगमा कुदीरहेको कारले एक घण्टामा कति दुरी पार गर्छ होला ?? >> १८ किमि ⚙. अल्कोहल थर्मोमिटर कहाँ प्रयोग गर्न सकिन्छ ?? >> धेरै चिसो ठाउँ ⚙. तत्त्वको सबभन्दा सानो भागलाई के भनिन्छ ?? >> परमाणु (Atom) ⚙. फेरिड क्लोराइडको पारमाणविक सुत्र के हो ?? >> FeCl₃ ⚙. आयोडाइन (Iodine) कुन समूहको सदस्य हो ?? >> हेलोजन समूह ⚙. पोटासियमको आणविक संख्या कति हो ?? >> १९ ⚙. पेटले निकाल्ने रस कुन हो ?? >> ग्यास्ट्रिक जुस ⚙. अस्पतालमा ब्याक्टेरिया मार्न अक्सिजनेटीग एजेन्टको रुपमा कुन तत्त्वको प्रयोग गरिन्छ ?? >> KMnO₄ ⚙. फूलको पोथी अंगलाई के भनिन्छ ?? >> कार्पेल (Carpel) ⚙. इथरको रासायनिक सूत्र के हो ?? >> C₂H₅OC₂H₅ ⚙. जाइलम र फलोयम जस्ता भास्कुलर तन्तुहरु विकास भएकोले उन्यूलाई के भनिन्छ ?? >> Tracheophyta ⚙. दादुरा हुने भाइरस कुन हो ?? >> पाराम्याक्सो भाइरस (Paramyxo Virus) ⚙. सबभन्दा ठूलो र बलिय

विश्वको प्रमुख जनजाती

*प्रमुख जनजाति र सम्बन्धित देश* •••••••••••••••••••••••••••••••••• ➤ एस्कीमो - ग्रीनल्याण्ड र क्यानडा ➤ खिरगीजो - मध्य एशिया ➤ किवी - न्युजिल्याण्ड ➤ माओरी - न्यूजील्याण्ड ➤ मसाई - पूर्वी अफ्रीका (केन्या) ➤ बेद्दास - श्रीलंका ➤ नीग्रो - मध्य अफ्रीका ➤ सेमाङ्ग - मलेशिया ➤ यूकाधिर - साइबेरिया ➤ आइनू - जापान ➤ बुशम्यान - बोत्सवाना ➤ रेड इन्डियन - उ. अमेरिका (क्यानडा) ➤ पिग्मीज - कङ्गो बेसिन ➤ बोरो - ब्राजील ➤ इन्काथा - द. अफ्रीका ➤ हेदा - अमेरिका ➤ तार्तार - साइबेरिया ➤ बद्दू - अरब ➤ पपुआन्स - न्यू गिनी ➤ याकू - टुन्ड्रा प्रदेश ➤ जुलू - नेटाल प्रान्त (द. अफ्रीका) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

मानव शरीर — New

मानव शरीर—नयाँ जानकारीः •••••••••••••••••••••••••••••• ❖ सबभन्दा लामो हाड Ans : फ्यूमर ❖ सबभन्दा ठूलो तन्त्रिका Ans : ट्राइजिमिनल ❖ सबभन्दा ठूलो WBC Ans : मोनोसाइड़ ❖ मांसपेशिको कुल संख्या Ans : 639 ❖ ठूलो आन्द्राको लम्बाई Ans : 1.5 मीटर ❖ सबभन्दा लामो मांसपेशी Ans : सारटोरियस ❖ क्रेनियल तन्त्रिकाको संख्या Ans : 12 जोर ❖ कलेजोको तौल (महिलामा) Ans : 1.2-1.4 किग्रा. ❖ आकस्मिक ग्रन्थि Ans : एड्रिनल ❖ सबभन्दा ठूलो कोशिका Ans : तन्त्रिका कोशिका ❖ महिलामा महिनावारी अवधि Ans : 28 दिन ❖ कलेजोको तौल (पुरूषमा) Ans : 1.4-1.8 किग्रा. ❖ WBCs को कुल मात्रा Ans : 5000–10000/cu mm. ❖ WBC को जीवन अवधि Ans : 2-5 दिन ❖ रगत जम्न लाग्ने समय Ans : 3-6 मिनेट ❖ हीमोग्लोबिनको औसत मात्रा (पुरूषमा) Ans : 13-16 g/dl ❖ सामान्य मुटूको गति वयस्कमा Ans : 70 पटक/मिनेट ❖ सबभन्दा सानो हाड Ans : स्टेपिज ❖ मष्तिस्कको तौल Ans : 1220-1400 ग्राम ❖ सर्वग्राही रक्त समूह Ans : AB ❖ हृदयको गति प्रति मिनेट Ans : 72 पटक ❖ RBCs को जीवन अवधि Ans : 120 दिन ❖ हड्डीको कुल संख्या Ans : 206

भूगोल प्रश्नोत्तर

विश्व सामान्य ज्ञानः ••••••••••••••••••• ०१. विश्वमा भारत बाहेक 15 अगस्टमा स्वतन्त्रता दिवस मनाउने राष्ट्र कुन हो ?? ➤➤ कोरिया ०२. अहिले सम्म कुनै पनि देशको अधिनमा नरहेको एक मात्र राष्ट्र कुन हो ?? ➤➤ नेपाल ०३. विश्वको सबभन्दा पुरानो समाचार पत्र कुन हो ?? ➤➤ स्वीडेन आफिशियल जनरल (1645 मा प्रकाशित) ०४. विश्वमा कुल कति देश छन् ?? ➤➤ 250+ ०५. डाक टिकटमा आफ्नो देशको नाम नभएको राष्ट्र कुन हो ?? ➤➤ ग्रेट ब्रिटेन ०६. विश्वको सबभन्दा ठूलो मस्जिद कुन हो ?? ➤➤ अलमल्विया (इराक) ०७. एउटा पनि मन्दिर नभएको राष्ट्र कुन हो ?? ➤➤ सउदी अरब ०८. विश्वको सबभन्दा ठूलो महासागर कुन हो ?? ➤➤ प्रशान्त महासागर ०९. विश्वको सबभन्दा ठूलो ताल कुन हो ?? ➤➤ केस्पियन (रूस) १०. विश्वको सबभन्दा ठूलो महादेश कुन हे ?? ➤➤ एशिया ११. विश्वको सबभन्दा ठूलो पर्खाल कुन हो ?? ➤➤ ग्रेट वाल अफ चाइना (चीनको पर्खाल) १२. विश्वमा सबभन्दा कडा कानून भएको देश कुन हो ?? ➤➤ साउदी अरब १३. सेतो हात्ती पाइने देश कुन हो ?? ➤➤ थाइल्याण्ड १४. विश्वको सबभन्दा धेरै वेतन कसलाई मिल्छ ?? ➤➤ अमेरिकाको राष्ट्रपति १५. विश्वमा

रगत (Blood)

एक जीवनदाता पदार्थ – रगत (Blood)ः ...............रोचक..तथ्य.................. ••••••••••••••••••••••••••••••••••••••• ❖. रगतको पहिलो ट्रान्सफर आज भन्दा लगभग 350 वर्ष पहिले 15 June, 1667 मा गरिएको थियो । ••• ❖. विश्वको पहिलो Blood Bank, सन् 1937 मा स्थापना भएको थियो । ••• ❖. मानव शरीरमा रगतको मात्रा कुल तौलको 7% हुन्छ र रगतको एक थोप्पामा करिब 250 मिलियन कोषिका हुन्छन् । ••• ❖. हाम्रो शरीरमा, रगत 70% Red Blood Cell भित्र रहेको Hemoglobin मा, 4% मांसपेसीको प्रोटिन मायोग्लोबिनमा, 25% कलेजो, अस्थिपंजर, प्लीहामा रहेको हुन्छ र बाँकी बचेको 1% रगत प्लाज्माको तरल भाग र कोषिकाको एन्जाइम्समा रहेको हुन्छ । ••• ❖. नेपालमा हरेक मिनेटमा कसै न कसैलाई रगतको आवश्यकता पर्दछ, भने भारतमा हरेक 3 सेकेन्डमा रगतको आवश्यक पर्दछ र हरेक 3 जना मध्ये 1 व्यक्तिलाई जीवनमा कुनै न कुनै बेला रगतको आवश्यकता पर्दछ । ••• ❖. हाम्रो नसामा रगत 400 किलोमीटर प्रति घण्टाको दरले दौडिन्छन् र पूरै दिनमा करिब 96,500 km को दुरी पार गर्छन् । ••• ❖. यदि हाम्रो मुटूले रगतलाई बाहिर फाल्ने हो भने यसले करिब 30 मिटर माथिसम्म र

विज्ञान/साइन्स

सामान्य विज्ञान {General Science} ••••••••••••••••••••••••••••••••••••••• *1. 'सोल्डर' के-के को मिश्रधातु हो ?? –* टिन र सीसा *2. पराबैजनी किरण सर्वप्रथम कसले देख्यो ?? –* जोन वििलयम रिटर *3. होमोग्लोबिन र क्रोमेटिन निर्माणको लागि कुन तत्त्वको आवश्यक पर्दछ ?? –* फलाम *4. टेस्ट ट्यूब बेबीको अर्थ के हो ?? –* ट्यूबमा निषेचन भएको *5. फेरिक अक्साइडमा फलामको संयोजकता कति हुन्छ ?? –* +3 *6. बेट्रीको धन ध्रुव के हो ?? –* एनोड *7. तन्तु (Tissue) के हो ?? –* समान कोषहरुको समूह *8. एड्स (AIDS) कसरी सर्दछ ?? –* भाइरस युक्त रगत लिएमा र यौन सम्पर्क गरेमा *9. ओजोन तहले हामीलाई कुन किरण बाट बचाउँछ ?? –* पराबैजनी किरण *10. प्याज, आलू, गाजर र अदुवा मध्य कुनमा जरा हुन्छ ?? –* गाजर *11. भोजनको पाचन मुख्यत: कुन अंग बाट शुरू हुन्छ ?? –* मुख *12. मानव शरीरमा सबभन्दा बढी पाइने तत्व कुन हो ?? –* अक्सीजन र फस्फोरस *13. सेण्टीग्रेट र फरेनहाइटको मापन कति डिग्रीमा बराबर हुन्छ ?? –* {-40°} *14. डायनामाइटमा मुख्य रूपमा के हुन्छ ?? –* नाइट्रोग्लिसरीन *15. मानव शरीरमा ऊर्जाको उत्प

पृथ्वी विशेषः

पृथ्वीको भूगोल विशेषः ••••••••••••••••••••••• ➤• अनुमानित तौल: — 5,94,00,00,00,00,00,00,00,00,000 मेट्रिक टन ➤• अनुमानित आयु:– 4.6 अर्ब वर्ष ➤• वर्तमान जनसंख्या:– 7,00,00,00,001 ➤• सतह क्षेत्र:– 51,00,66,000 वर्ग किमी ➤• भूमि क्षेत्र:– 14,86,47,000 वर्ग किलोमीटर (29.1%) ➤• जल क्षेत्र:– 36,14,19,000 वर्ग किलोमीटर (70.9%) ➤• जलको प्रकार:– नुनिलो 97% , ताजा 3% ➤• भूमध्य रेखामा परिधि:– 40,066 किमी ➤• भूमध्य रेखामा परिधि:– 40,066 किमी ➤• पृथ्वी का व्यास भूमध्य रेखामा:– 12,753 किमी ➤• पृथ्वीको ध्रुविय व्यास:– 12,710 किमी ➤• पृथ्वीको सबभन्दा गर्मि ठाउँ:– डोलाल, डिप्रेशन, इथोपिया (35°C वर्ष भरीको औसत) ➤• पृथ्वीको सबभन्दा जाडो ठाउँ:– प्लेटू स्टेशन, अन्टार्कटिका ( -56.7 वर्ष भरिको औसत) ➤• सबभन्दा धेरै पानी पर्ने ठाउँ:– असम, भारत, औसत वार्षिक वर्षा (11,873 मिमी) ➤• सबभन्दा सुख्खा ठाउँ:– अटाकामा मरुभूमि, चिली ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वको सबभन्दा ठूलो, सानो, लामो, अग्लो, पुरानो, धेरै

विश्वको ठूलो, सानो, पहिलो, पुरानो, अग्लो ••••••••••••••••••••••••••••••••••••••••• • विश्वको प्रथम विश्वविद्यालय — तक्षशिला विश्व विद्यालय (भारत) • अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्ने विश्वको प्रथम राष्ट्र — रूस • अन्तरिक्षमा पुग्ने विश्वको प्रथम व्यक्ति — मेजर यूरी गागरीन (रूस) • अन्तरिक्षमा पठाएको विश्वको प्रथम अन्तरिक्ष शटल — कोलम्बिया • चन्द्रमामा मानव पठाउँने विश्वको प्रथम देश — संयुक्त राज्य अमेरिका • चन्द्रममा पुग्ने विश्वको प्रथम व्यक्ति — नील आर्मस्ट्रङ्ग • मंगल ग्रहमा पुग्ने विश्वको प्रथम अन्तरिक्ष यान — वाइकिंग-1 • वायुयान द्वारा उड्ने विश्वको प्रथम व्यक्ति — राइट दाजूभाई • विश्वको प्रथम कागजी मुद्रा जारी गर्ने देश — चीन • विश्वको प्रथम धर्म — सनातन (वैदिक) धर्म • विश्वको प्रथम स्थान जहाँ परमाणु बम खसालेको — हिरोसिमा (जापान) • विश्वको प्रथम पुस्तक मुद्रित गर्ने देश — चीन • विश्वको प्रथम महिला प्रधानमन्त्री — एस. भण्डारनायके (श्रीलंका) • विश्वको चारै तिर समुद्री यात्रा गर्ने विश्वको प्रथम व्यक्ति — फर्डीनेन्ड मेगलान •  ठूलो द्वीपसमूह — इन

३५+ वैज्ञानिक आविष्कारहरु

३५+ आविष्कारकः ••••••••••••••••••• 1. ल्यापटपको अविष्कारक को हुन् ?? – मोग्गरीज 2. मनोविज्ञानको अविष्कारक को हुन् ?? – सिगमण्ड फ्रायड 3. सर्जरीको अविष्कारक को हुन् ?? – सुश्रुत 4. प्लास्टिक सर्जरीको अविष्कारक को हुन् ?? – सर हेरोल्ड गिलीज 5. आयुर्वेदको अविष्कारक को हुन् ?? – धन्वन्तरि 6. माइक्रोस्कोपीको अविष्कारक को हुन् ?? – एन्टोनी फिलिप्स वैन Leeuwenhoek 7. पश्चिमी चिकित्साको अविष्कारक को हुन् ?? – हिप्पोक्रेट्स 8. इन्टरनेटको अविष्कारक को हुन् ?? – विन्ट सर्फ 9. जेनेटिक्सको अविष्कारक को हुन् ?? – ग्रेगर मेण्डल 10. हरित क्रान्तिको अविष्कारक को हुन् ?? – नर्मन अर्नेस्ट बोरलग 11. भारतमा हरित क्रान्ति ल्याउँने को थियो ?? – एमएस स्वामीनाथन 12. जीवविज्ञानको अविष्कारक को हुन् ?? – अरस्तू 13. विकासको अविष्कारक को हुन् ?? – चार्ल्स डार्विन 14. माइक्रोबायोलोजीको अविष्कारक को हुन् ?? – एन्टोनी वान ल्यूवेन्हक 15. परमाणु रसायन विज्ञानको अविष्कारक को हुन् ?? – ओटो हेन 16. आवर्त सारणीको अविष्कारक को हुन् ?? – मेन्डलीफ 17. आधुनिक चिकित्साको अविष्कारक को हुन् ?? –

महत्त्वपूर्ण प्रश्नोत्तर

Mixed जानकारीः ••••••••••••••••••• १. हेन्निङ्ग ब्राण्डले सर्वप्रथम कुन तत्वको खोज  गरेका हुन् ?? Ans: फस्फोरस २. उतर कोरियाको पहिलो राजा को हुन् ?? Ans: किम जन्ग उन ३. त्रिपिटक पुस्तक कुन धर्म सँग सम्बन्धित छ ?? Ans: बौद्ध ४. प्रयोगिक मनोविज्ञानको पिता को हुन् ?? Ans: विल्हेम उन्ड ५. माले कुन देशको राजधानी हो ?? Ans: माल्दिभ्स ६. कुन भिटामिन रगत जम्न सहयोग गर्छन् ?? Ans: भिटामिन K ७. समुन्द्रमा नमिल्ने भारतको सबभन्दा लामो नदी कुन हो ?? Ans: यमुना ८. युगाण्डाको राजधानी कुन हो ?? Ans: काम्पाला ९. शान्ति सूचाङ्क 2015 को अनुसार सबभन्दा शान्तिपूर्ण देश कुन हो ?? Ans: आइसल्याण्ड १०. ओरेन्ज पार्क कहाँ पर्दछ ?? Ans: भारत, असाम ११. विश्व व्यापार संगठनको नयाँ सदस्य राष्ट्र कुन हो ?? Ans: अफगानिस्तान १२. H₂O पानी हो भने KOH के हो ?? Ans: पोटाशियम हाइड्राक्सीड १३. आटलोजी के हो ?? Ans: सपनाको वैज्ञानिक अध्ययन १४. आधुनिक ओलिम्पिक खेल सन् 1896 मा कुन शहरमा आयोजना गरिएको थियो ?? Ans: एथेन्स, ग्रीस १५. 1999 मा पकिस्तानको प्रधानमन्त्री को थियो ?? Ans: नवाज शरीफ १६. सिक्क

सामान्य विज्ञान

साइन्स स्पेशलः •••••••••••••••• 1. जेनरले सर्वप्रथम कुन रोगको भ्याक्सिन बनाएको थियो ?? — ठेउला (Chicken Pox) 2. गड्यौलाको मुटू कति ओटा हुन्छन् ?? — चार (४) 3. शरीरमा केको संश्लेषण क्षमता हुदैन् ?? — हिम्मोग्लोबिन 4. थाइमिन कुन भिटामिन हो ?? — भिटामिन C 5. ट्रिपल एन्टीज कुन तिन रोग बाट बचाउँछ ??  — कालो खोकी, टेटनस 6. डायरियामा कुन तत्वको कारण मानिस एनिमिया बाट ग्रसित हुन्छ ?? — आयरन 7. एटिनिल केको लागि प्रयोग गरिन्छ ?? — रक्तचाप घटाउँन 8. पित्तरसको कार्य के हो ?? — बोसोको अम्ल्सिकरण (पचाउँन) 9. ध्वनीको तीव्रता निर्धारण केले गर्छ ?? — आयाम (डेसिबल) 10. अन्धोले पढ्ने लिपि कुन हो ?? — ब्रेल लिपि 11. रक्त परिवन तन्त्रको व्याख्या कसले गरेको थियो ?? — हावे 12. ब्लीचिङ्ग पाउडरको रसायनिक सूत्र के हो ?? — CaOCl₂ 13. पिसाव पहेलो हुनुको कारण के हो ?? — युरोक्रोम 14. पिउने पानीमा क्लोरिन किन मिलाउँछन् ?? — किटाणु नष्ट गर्नको लागि 15. दूध बाट दही बनाउँने जीवाणु कुन हो ?? — एसीटो ब्याक्टर जीवाणु ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विविध रोचक तथ्य

रोचक जानकारीः ••••••••••••••••• ➤• नोबल शान्ति पुरस्कार मेडल (Nobel Peace Prize medal) मा एक अर्काको कुम समातेर उभिएको तीन वस्त्रहीन व्यक्तिहरुको चित्र रहेको छ । ••• ➤• सिसा फुटेको समयमा सिसाको कण 3000 माइल प्रति घण्टाको गतिले चर्किन्छन् वा चटकिन्छन् । ••• ➤• हाम्रो शरीर भित्र प्रति सेकेन्ड 150 लाख रक्तकोषहरु (blood cells) निर्माण हुन्छन् र उतिकै मात्रामा नष्ट पनि हुन्छन् । ••• ➤• विश्वमा प्रति दिन करिब 20 ओटा बैंक लुट्छन् र लुटको औसत रकम $2,500 रहेको छ । ••• ➤• विश्वमा सबभन्दा लोकप्रिय प्रथम नाम मोहम्मद हो । ••• ➤• क्यानडा पोस्ट द्वारा 1 फेब्रवरी 1969 बाट शनिवार को दिन मेल डेलीभरी बन्द गरेको थियो, जुन अहिले सम्म नि लागू छ । ••• ➤• टोकियोमा सडक ट्राफिक यति छ कि एउटा साइकल चालक कार भन्दा छिटो आफ्नो गन्तव्य स्थानमा पुग्छन् । ••• ➤• तासको प्याकमा पानको बादशाह बाहेक अरु सबै बादशाहहरुको जुङ्गा रहेको छ । ••• ➤• Iceland मा वेटरलाई टिप्स दिनु उसको अपमान गरेको मान्छन् । ••• ➤• साइबेरियामा उन्नाइसौँ शताब्दी सम्म चिया पत्तीबाट बनेको ब्लाकलाई मुद्रा को रूपमा प्रयोग गरिन्थ्यो ।

विभिन्न महादेश र क्षेत्रफलः

महादेश र क्षेत्रफलः ••••••••••••••••••• • एसिया — 4,45,79,000 वर्ग किमी • अफ्रिका — 3,02,21,000 वर्ग किमी • उत्तर अमेरिका — 2,42,56,000 वर्ग किमी • दक्षिण अमेरिका — 1,78,19,000 वर्ग किमी • अन्टार्कटिका — 1,32,09,000 वर्ग किमी • यूरोप — 99,38,000 वर्ग किमी • अस्ट्रेलिया — 81,12,000 वर्ग किमी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

आविष्कारक तथा खोजकर्ता

विज्ञान + प्रविधि विशेषः •••••••••••••••••••••••• ➤• चार्ल्स ब्याबेज :– कम्प्यूटरको पिता ➤• टिम बर्नर्स-ली :– वर्ल्ड वाइड वेब (WWW) को आविष्कारक ➤• एडा लरेन्स :– विश्वको पहिलो कम्प्यूटर प्रोग्रामर ➤• एडम ओसबोर्न :– पोर्टेबल कम्प्यूटरको आविष्कारक ➤• अलेक्जेन्डर ग्राहम बेल :– टेलीफोनको आविष्कारक ➤• बब वीमर :– ASCII को आविष्कारक ➤• क्रिस्टोफर शाल्स :– टाइपराइटर वा पहिलो  QWERTY कीबोर्डको आविष्कारक ➤• डेविड हुफ्फमेन :– Huffman कोडिङ्गको आविष्कारक ➤• डग एन्जेलवर्ट :– कम्प्यूटर माउसको आविष्कारक ➤• एडगर काड :– कम्प्यूटर वैज्ञानिक र डेटाबेस प्रबन्धनको लागि रिलेशनल मोडलको आविष्कारक ➤• गेरी स्टार्कवेदर :– लेजर प्रिन्टरको आविष्कारक ➤• जेम्स रसेल :– डिजिटल कम्पेक्ट डिस्क (CD) को आविष्कारक ➤• जोन एटानासेफ :– पहिलो डिजिटल कम्प्यूटरको आविष्कारक ➤• जोन बेयर्ड :– विश्वको पहिलो मेकनिकल टेलीभिजनको आविष्कारक ➤• यूसुफ लिखलिदेर :– ARPANET को आविष्कारक ➤• मार्क जुकेरबर्ग :– फेसबुकको संस्थापक ➤• ल्यारी पेज :– Google कम्पनीको संस्थापक ➤• स्टीव जब्स :– iPhone निर्माता एप्पलको संस्थापक ➤• डेव

सबभन्दा अग्लो पर्वतहरुः

विश्वकै सबभन्दा अग्लो पर्वतहरुः ••••••••••••••••••••••••••••••• ➤• माउन्ट एभरेस्ट — 29,035 फीट (8848 मीटर) नेपाल ➤• के२ (K2) — 28,250 फीट (8611 मीटर) पाकिस्तान ➤• कञ्चनजङ्घा — 28,169 फीट (8586 मीटर) नेपाल ➤• ल्होत्से  — 27,920 फीट (8516 मीटर) नेपाल ➤• मकालु — 27,765 फीट (8463 मीटर) नेपाल ➤• चोयु — 26,906 फीट (8201 मीटर) नेपाल ➤• धौलागिरी — 26,794 फीट (8167 मीटर) नेपाल ➤• मनास्लु — 26,758 फीट (8163 मीटर) नेपाल ➤• नङ्गा पर्वत — 26,658 फीट (8125 मीटर) पाकिस्तान ➤• अन्नपूर्णा — 26,545 फीट (8091 मीटर) नेपाल ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वमा धेरै बोलिने भाषाहरुः

विश्वमा बढी/धेरै बोलिने भाषाहरुः ••••••••••••••••••••••••••••••••• • चाइनीज — 1 अरब भन्दा बढी • अंग्रेजी — 51.2 करोड भन्दा बढी • हिन्दी — 50.1 करोड भन्दा बढी • स्पेनिश — 39.9 करोड भन्दा बढी • रूसी — 28.5 करोड भन्दा बढी • अरबी — 26.5 करोड भन्दा बढी • बंगाली — 24.5 करोड भन्दा बढी • पोर्चुगली — 19.6 करोड भन्दा बढी • जापानीज — 12.5 करोड भन्दा बढी • मलाय (इन्डोनेसियन) — 14 करोड भन्दा बढी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

नेपालको हालका केही व्यक्तित्त्वहरुः

नेपालको हालका केही व्यक्तित्त्वहरुः •••••••••••••••••••••••••••••••••••• ➤• प्रधानमन्त्री — पुष्पकमल दाहाल ➤• राष्ट्रपति — विद्यादेवी भण्डारी ➤• सभामुख — ओनसरी घर्ती ➤• परराष्ट्रमन्त्री — प्रकाश शरण महत ➤• गभर्नर — डा. चिरञ्जीवी नेपाल ➤• गृहमन्त्री — विमलेन्द्र निधि ➤• प्रधानन्यायाधीश — सुशीला कार्की ➤• पर्यटन मन्त्री — जीवन बहादुर शाही ➤• ऊर्जामन्त्री —जनार्दन शर्मा ➤• शिक्षामन्त्री — धनिराम पौडेल ➤• अर्थमन्त्री — कृष्ण बहादुर महरा ➤• स्थानीय विकास मन्त्री — हितराज पाण्डे ➤• शहरी विकास मन्त्री — अर्जुननरसिंह केसी ➤• स्वास्थ्य मन्त्री — गगनकुमार थापा ➤• कानुन मन्त्री — अजय शंकर नायक ➤• युवा तथा खेलकुदमन्त्री — दलजित श्रीपाइली ➤• सूचना तथा सञ्चारमन्त्री —सुरेन्द्र कुमार कार्की ➤• श्रम तथा रोजगार मन्त्री — सूर्यमान गुरूङ ➤ भूमिसुधार तथा व्यवस्था मन्त्री — रामकुमार सुब्बा ➤• नेपालकला परिषद्का अध्यक्ष — सत्यमोहन जोशी ➤• नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक — कुलमान घिसिङ ➤• विश्व वन्यजन्तु संरक्षण कोषका कार्यकारी निर्देशक — डा. राजेन्द्र सुवाल ➤• नेपाल पंक्ष

नेपालमा उच्च शिक्षाको हालको अवस्थाः

नेपालमा उच्च शिक्षाको हालको अवस्थाः •••••••••••••••••••••••••••••••••••••••• ❖ नेपालका ९ ओटा विश्व विद्यालयमा ९६ आंगिक कलेजहरू र १२८० सम्बन्धन प्राप्त कलेजहरूमा जम्मा ३,३८,४४५ विद्यार्थीहरू अध्ययनरत छन् । ••• ❖ विद्यार्थी संख्याको आधारमाः ➤ त्रिभुवन विश्वविद्यालय (२,७२,७४६) ➤ पूर्वाञ्चल (२५,५००) ➤ पोखरा (२५०००), ➤ काठमाडौं (१५०००), ➤  मध्यपश्चिम (२३१७), ➤ सुदूर पश्चिम (१८००), ➤ संस्कृत (१६९७), ➤कृषि तथा वनविज्ञान विश्वविद्यालय (१५८५) र ➤ लुम्बिनी विश्वविद्यालय (३००) पर्छ । ••• ❖ कुल विद्यार्थी संख्याको करिब ३५ प्रतिशत विद्यार्थीहरू महिला छन् । ••• ❖ शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार करिब ३०,००० विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिने गरेका र करिब ७ अर्ब पैसा बाहिर जाने गरेको छ । ••• ❖ देशभित्र उच्चशिक्षा पढ्न आकर्षित नहुनुमा गुणस्तरीय उच्च शिक्षाको अभाव र पढिसकेपछि रोजगारीको ग्यारेन्टी नहुनु हो । ••• ❖ आंगिक क्याम्पस ६० र सम्बन्धन प्राप्त १०८४ क्याम्पस भएको त्रिवि दिनदिनै ओरालो लागेको सर्वविदितै छ । ••• ❖ नेपाल सरकारकै पूर्ण लगानीमा सञ्चालित विश्व विद्यालयहरूक

कम्प्यूटर एवम् प्रविधि सम्बन्धि पुरा रूप

कम्प्यूटर र प्रविधि सम्बन्धि महत्त्वपूर्ण संक्षेपिकरणः ••••••••••••••••••••••••••••••••••••••• ➤ AAL — ATM Adaptation Layer ➤ ADC — Analog-to-Digital Converter ➤ ADSL — Asymmetric Digital Subscriber Line ➤ AI — Artificial Intelligence ➤ Ajax — Asynchronous JavaScript and XML ➤ ALU — Arithmetic and Logical Unit ➤ AM — Amplitude Modulation ➤ AMD — Advanced Micro Devices ➤ API — Application Programming Interface ➤ ARIN — American Registry for Internet Numbers ➤ ARP — Address Resolution Protocol ➤ ARPANET — Advanced Research Projects Agency Network ➤ ASCII — American Standard Code for Information Interchange ➤ ATM — Asynchronous Transfer Mode ➤ B2B — Business-to-Business ➤ CD — Compact Disc ➤ CDMA — Code Division Multiple Access ➤ CD-ROM — CD Read-Only Memory ➤ CERT — Computer Emergency Response Team ➤ CMOS — Complementary Metal-Oxide Semiconductor ➤ COBOL — Common Business-Oriented Language ➤ COMPUTER — Common Operating Machine Particularly Used for Trade, Education

विविध जानकारी-६

महत्त्वपूर्ण ज्ञान विशेषः ••••••••••••••••••••• 1. एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो आइफोन कहिले सार्वजनिक गरेका थिए ?? — सन् २००७ 2. ‘उत्कृष्ट उद्योग- २०७३’ को सम्मान कुन कम्पनिले प्राप्त गर्यो ?? — जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालि 3. टेष्ट क्रिकेटमा २३ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाउँने क्रिकेटर को हुन् ?? — डेभिड वार्नर (अष्ट्रेलिया) 4. सामान्यतः मानव शरीरमा कति ओटा अंग हुन्छन् ?? — ७९ 5. सबभन्दा पछी पत्ता लगाएको मानव अंग कुन हो (यहि वर्ष पत्ता लगाएको) ?? — ‘मेसेन्टरी’ — (लिमरिक विश्वविद्यालय, आयरल्याण्ड) 6. विश्वको सबैभन्दा वजनदार बालक को हुन् ?? — आर्य परमाना — (१० वर्षको १९२ किलो, इण्डोनेसिया) 7. चितवनको सबैभन्दा ठूलो रिसोर्ट कुन हो ?? — बाराही जंगल लज, मेघौली 8. ‘एक बेल्ट, एक रुट’ परियोजनाको सुरुवात कसले र कहिले गरेका थिए ?? — चीनको राष्ट्रपति शी जिङपिङ — सन् २०१३ मा 9. आदि मानवले सबभन्दा पहिले सिकेको कार्य कुन हो ?? — आगो बाल्न 10. मानव शरीरको सबभन्दा सानो ग्रन्थि कुन हो ?? — पिट्यूटरी 11. के.एल.एम. एयरलाइन्स कुन देशसँग सम्बन्धित छ ?? — नेदरल

मानव शरीर विशेषः

मानव शरीर विशेषः ••••••••••••••••••• ❖ मानव शरीरमा पानीको मात्रा 65 देखी 80 प्रतिशत पाइन्छन् । ❖ रगतको मात्रा शरीरको तौलको 7 प्रतिशत हुन्छ । ❖ मानिसमा रगतको मात्रा 5 देखी 6 लीटर पाइन्छन् । ❖ मानव रगत (क्षारीय) को PH मान 7.4 हुन्छ । ❖ किड्नी (मृगौला) रगतलाई शुद्ध गर्दछ । ❖ रातो रक्तकोषको निर्माण बोनम्यारोमा हुन्छ । ❖ रातो रक्तकोषको आयू 120 दिनको हुन्छ । ❖ सेतो रक्तकोषको आयू  1 देखी 4 दिनको हुन्छ । ❖ सेतो रक्तकोषलाई ल्यूकोसाइट भनिन्छ । ❖ रातो रक्तकोषलाई एरिथ्रोसाइट भनिन्छ। ❖ शरीरको तापक्रम नियन्त्रक हाइपोथलामस ग्रन्थि हो । ❖ सर्वदाता रक्त समूह O हो । ❖ मानिसको मुटू 72 पटक/मिनेट धडकिन्छन् । ❖ मानव खप्परमा 8 ओटा हाड हुन्छन् । ❖ स्वस्थ्य मानिसको श्वसन गति 16 देखी 18 पटक हुन्छ । ❖ मानिसको मस्तिष्कको तौल सरदर 1350 ग्राम हुन्छ । ❖ मस्तिष्कको सबभन्दा ठूलो भाग सेरेब्रम हो । ❖ मृगौला (किडनी) को तौल 150 ग्राम हुन्छ । ❖ शरीरको सबभन्दा ठूलो हाड फीमर हो । ❖ मानव शरीरको सबभन्दा सानो हाड स्टेपीज हो । ❖ शरीरको सबभन्दा कडा हाड जबड़े हो । ❖ शरीरको सबभन्दा कडा तत्व एनामिल हो । ❖ साम

विश्वको केही विशेषता

विश्वको केही जानकारी ••••••••••••••••••••••• ➤• सबभन्दा ठूलो महादेश - एसिया ➤• सबभन्दा सानो महादेश - आस्ट्रेलिया ➤• सबभन्दा ठूलो महासागर - प्रशान्त ➤• सबभन्दा सानो महासागर - आर्कटिक ➤• सबभन्दा गहिरो महासागर - प्रशान्त ➤• सबभन्दा ठूलो सागर - दक्षिणी चीन सागर ➤• सबभन्दा ठूलो खाडी - मेक्सिको खाडी ➤• सबभन्दा ठूलो द्वीप - ग्रीनल्याण्ड ➤• सबभन्दा ठूलो द्वीप समूह - इण्डोनेशिया ➤• सबभन्दा लामो नदी - नाइल नदी ➤• सबभन्दा ठूलो नदी - अमेजन नदी ➤• सबभन्दा ठूलो सहायक नदी - मेडिरा (अमेजनको) ➤• सबभन्दा व्यस्त व्यापारिक नदी - राइन नदी ➤• सबभन्दा ठूलो नहर - स्वेज नहर ➤• सबभन्दा व्यस्त नहर - कील नहर ➤• सबभन्दा ठूलो नदी द्वीप - माजुली, भारत ➤• सबभन्दा ठूलो देश - रूस ➤• सबभन्दा सानो देश - भ्याटिकन सिटी ➤• सबभन्दा धेरै मतदाता भएको देश - भारत ➤• सबभन्दा लामो सीमा रेखा भएको देश - क्यानडा ➤• सबभन्दा धेरै सीमा रेखासँग जोडेको देश - चीन ➤• सबभन्दा ठूलो मरुभूमि - सहारा ➤• एशियाको सबभन्दा ठूलो मरुभूमि - गोबी ➤• सबभन्दा अग्लो पर्वत - माउण्ट एभरेस्ट ➤• सबभन्दा लामो पर्वतमाला - एण्डिज ➤• सबभ

विभिन्न संस्थाहरु र मुख्यालयः

विश्वका प्रमुख विशिष्टीकृत संस्था र मुख्यालय •••••••••••••••••••••••••••••••••••••••••••• ➤• यूनिसेफ - न्यूयोर्क ➤• यूनेस्को - पेरिस ➤• वर्ल्ड बैंक - वाशिंगटन डी.सी. ➤• एसियन विकास बैंक (ADB) - मनीला ➤• नाटो (NATO) - ब्रुसेल्स ➤• एमनेस्टी इन्टरनेशनल - लण्डन ➤• अन्तर्राष्ट्रीय मुद्रा कोष (IMF) - वाशिंगटन डी.सी. ➤• रेडक्रस - जेनेभा ➤• सार्क (SAARC) - काठमाण्डौँ ➤• इन्टरपोल (INTERPOL) - पेरिस ➤• विश्व व्यापार संगठन (WTO) - जेनेभा ➤• अमरीकी राज्यको संगठन (OAS) - वाशिंगटन डी.सी. ➤• अरब लीग - काहिरा ➤• परस्पर आर्थिक सहायता परिषद् (COMECON) - मास्को ➤• वर्ल्ड काउन्सिल अफ चर्चेज (WCC) - जेनेभा ➤• यूरोपियन ऊर्जा आयोग (EEC) - जेनेभा ➤• अफ्रिकी आर्थिक आयोग (ECA) - आदिस (अबाबा) ➤• पश्चिम एशिया आर्थिक आयोग (ECWA) - बगदाद ➤• संयुक्त राष्ट्र शरणार्थी उच्च अयोग (UNHCR) - जेनेभा ➤• अन्तर्राष्ट्रीय परमाणु ऊर्जा एजेन्सी (IAEA) - भियना (अष्ट्रिया) ➤• संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (UNIDO) - भियना ➤• संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मलेन (UNCTAD) - जेनेभा ➤• विश्व वन्य जी

विश्वको सबभन्दा धनी व्यक्तिहरुः

भ्यागुता (Frog)

एक अनौठो जीव — भ्यागुता (Frog) ••••••••••••••••••••••••••••••••••••• 1. भ्यागुता उभयचर वर्गमा पर्ने एक जन्तु हो । ••• 2. मरुभूमिमा पाइने एक भ्यागुताको प्रजाति पानी बिना मरुभूमिमा सात वर्ष सम्म कुर्न सक्छ । ••• 3. भ्यागुता पानी तथा जमीन दुवै ठाउँमा जीवित  रहन सकिन्छ । ••• 4. तर जमीनमा उसको जीवन पानीको दाजोमा कम हुन्छ । उ चाँडै नै मर्दछ यदि पानी कम भएको खण्डमा । ••• 5. भ्यागुताको शरीररको तापक्रम वातावरण अनुसार घटबढ हुन्छ । ••• 6. चिसो मौसममा भ्यागुता जमिन भित्र केही नखाइकन् नै बस्छन् । ••• 7. लामो उफ्रनको लागि भ्यागुताको पछाडिको दुई खुट्टा अगाडिको भन्दा ठूलो र लामो हुन्छ । ••• 8. सबभन्दा सानो भ्यागुता करीब 9.8 मिलीमीटर को भेटाएको छ । ••• 9. भाले भ्यागुता पोथि भ्यागुता भन्दा आकारमा सानो हुन्छ । ••• 10. भ्यागुताको छालामा विष ग्रन्थि हुन्छन् तर त्यसमा त्यति धेरै विष हुदैन कि शिकारलाई हानि गरुन । ••• 11. भ्यागुता विश्वमा प्रायः सबै ठाउँमा पाइने जीव हो तर युरोप तिर लोप हुँदै गएको छ । ••• 12. आज सम्ममा भ्यागुताको 5000 भन्दा बढी  प्रजाति पहिचान भई सकेको छ । ••• 13. भ्य

ग्रह र उपग्रह सम्बन्धि संक्षिप्त झलक

सौर्यमण्डल विशेषः ••••••••••••••••••• ● सूर्य मुख्य रूपमा हाइड्रोजन ग्यास बाट बनेको छ । •• ● सौर्यमण्डल सूर्य, ग्रह र अरु खगोलीय पिण्डहरु मिलेर बनेको छ र तिनिहरु एक आपसमा गुरुत्वाकर्षण बल द्वारा अडेको छ । •• ● पृथ्वी बाट सबभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी (4.22 प्रकाश वर्ष) हो । •• ● सूर्यले आफ्नो केन्द्रमा एक चक्कर लगाउँन करिब 25 करोड वर्ष लाग्छ । यस अवधिलाई कस्मिक वर्ष भनिन्छ । •• ● सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न 8.20 मिनेट  समय लाग्छ । •• ● प्रकाश वर्ष अन्तरीक्ष दूरी नाप्ने एकाई हो । •• ● सूर्य वा कुनै अन्य ताराको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डलाई ग्रह भनिन्छ । •• ● अन्तर्राष्ट्रीय खगोलीय संघको अनुसार हाम्रो सौर्यमण्डलमा 8 ग्रह - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, युरेनस र नेप्चून रहेको छ । •• ● 8 ग्रहहरुको साथै अन्य तीन शिशु ग्रह - सीरीस, प्लूेटो र एरीस रहेको छ । •• ● बुध सूर्य बाट सबभन्दा नजिकको ग्रह हो । •• ● शुक्र पृथ्वी बाट सबभन्दा नजिकको ग्रह हो । •• ● शुक्र सबभन्दा गर्मी ग्रह हो । •• ● मंगल ग्रहलाई "रातो ग्रह" पनि भनिन्छ ।