Skip to main content

Posts

Showing posts from January 25, 2023

व्यवस्थापन, लेखा, अर्थशास्त्र, बैंकिङ्ग र गणित (Management, Accounting, Economics, Banking, Mathematics)

१. भाषा सम्बन्धी सञ्चारका बाधा अवरोध भन्नाले केलाई बुझिन्छ ? क. शुद्ध अनुवाद ख. खराब रूपले व्यक्त संवाद ग. चिन्हहरुको उपयुक्त प्रयोग घ. माथीका सबै २. मानव संशाधन व्यवस्थापन भन्नाले “संगठनका सम्पूर्ण सदस्यहरु संलग्न रहेको र आपसी प्रभाव पार्ने व्यवस्थित योजना, विकास तथा नियन्त्रण कार्यलाई जनाउँछ” भन्ने भनाइ कसको हो ? क. Gibson ख. David A. Decendao ग. Marshall घ. Wendell French ३. निम्नमध्ये क्रमानुसार कुन विकल्प सहि छ ? A) समस्याको विश्लेषण B) विकल्पको विकास C) विकल्पको मूल्यांकन D) समस्याको पहिचान क. d-a-b-c ख. a-b-c-d ग. c-a-d-b घ. b-a-d-c ४. देहायका मध्ये सेवाग्राहकीको कर्तव्य कुन हो ? क. कानूनको पालना गर्नु ख. कर तिर्नु ग. प्रकिया पुरा गरी सेवा लिनु घ. माथिका सबै हुन् ।