Skip to main content

Posts

Showing posts from July 9, 2021

धर्मशास्त्र—१

 १) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ?? ➤ पाली भाषा २) वैष्णव धर्म अनुसार युगलाई कुन आधारमा विभाजन गरिएको पाइन्छ ?? ➤ भगवान विष्णुले लिएको अवतारका आधारमा ३) हिन्दु धर्ममा मुनष्य जीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ?? ➤ धर्म, अर्थ, काम, र मोक्ष ४) पहिले देखि चलिआएको रीतिरिवाज, चालचलन आदिलाई के भनिन्छ ?? ➤ प्रथा ५) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ?? ➤ झुमा प्रथा ६) कुन शताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ?? ➤ इशा पूर्व छैठौ सताब्दी (6th Century BC) ७) वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुने गर्दथ्यो ?? ➤ पुरोहित ८) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ?? ➤ वैदिक सभ्यता ९) समुन्द्र मन्थन गर्दा निस्किएको विषको नाम के थियो ?? ➤ कालकुट विष १०) नेपालको सबभन्दा ठुलो स्तूप कुन हो ?? ➤ बौद्धनाथ ११) अत्रि ऋषिकी पत्नी अनुसूया थिइन् भने वशिष्ठ ऋषिकी पत्नी को थिइन् ?? ➤ अरुन्धती १२) दानवहरुका गुरु शुक्राचार्यकी पत्नी