Skip to main content

Posts

Showing posts with the label विश्व इतिहास विशेष

विभिन्न देशका पुरानो नामबाट नयाँ नाम | मिति, इतिहास र कारण | विश्वका ३०+ देशहरूको रोचक इतिहास |

विश्वका केही प्रमुख देशहरूको नाम परिवर्तन इतिहास: स्वतन्त्रता, उपनिवेशवादको अन्त्य, राष्ट्रिय पहिचान वा राजनीतिक कारणले विभिन्न देशहरूले आफ्नो नाम परिवर्तन गरेका हुन्। ती मध्ये केही राष्ट्रहरूको बारेमा तल प्रस्तुत गरिएको छ:  Thailand ← Siam सन् १९३९/१९४९ मा परिवर्तन; थाई जातिको पहिचान र राष्ट्रिय एकता जोड्नका लागि राजाले नाम बदले। Iran ← Persia सन् १९३५ मा परिवर्तन; अन्तर्राष्ट्रिय रूपमा स्थानीय नाम "ईरान" प्रयोग गर्न सरकारले अनुरोध गर्‍यो, जसले आर्यन जरा र राष्ट्रिय पहिचानलाई प्रतिबिम्बित गर्छ। Taiwan ← Formosa सन् मध्य २०औं शताब्दीमा परिवर्तन; पोर्चुगिज उपनिवेशीय नामबाट चिनियाँ/स्थानीय नाम "ताइवान" मा फर्कियो। Myanmar ← Burma सन् १९८९ मा परिवर्तन; सैन्य जुन्टाले स्थानीय भाषामा आधारित नाम अपनायो, तर केही देशहरूले अझै Burma प्रयोग गर्छन्। Jordan ← Transjordan सन् १९४९ मा परिवर्तन; वेस्ट बैंक समावेश गरेपछि पूर्ण नाम "हासेमाइट किंगडम अफ जोर्डन" बन्यो। Sri Lanka ← Ceylon सन् १९७२ मा परिवर्तन; ब्रिटिश उपनिवेशीय ना...

औद्योगिक क्रान्ति (Industrial Revolution)

बेलायतमा १८औं शताब्दीको उत्तरार्द्धमा सुरू भएको औद्योगिक क्रान्तिको लहर १९औं शताब्दीको आरम्भमै फ्रान्स, जर्मन, इटाली, अस्ट्रिया र रूससम्म तीव्र गतिमा फैलिन पुग्यो । त्यो लहर युरोपमा मात्र सीमित नरहेर एटलान्टिक महासागर पारिको संयुक्त राज्य अमेरिकासम्म पुग्यो । आधुनिक उद्योगले विश्व बजारको स्थापना गर्यो, जसका लागि अमेरिकाको खोजले मार्ग प्रशस्त गरेको थियो । यो बजारले वाणिज्य, नेवी - परिवहन र स्थल - संचारको क्षेत्रमा अत्याधिक उन्नति गर्यो । यो उन्नतिको प्रभाव उद्योग विस्तारमा पर्यो र जुन अनुपातमा उद्योग, वाणिज्य, नेवी-परिवहन र रेल लाइन वृद्धि भयो, त्यही अनुपातमा पुँजीपति वर्गले उन्नति गर्यो, उसको पुँजीमा वृद्धि भयो । यसका साथै उसले मध्ययुगबाट चलिआएको प्रत्येक वर्गलाई पृष्ठभूमिमा धकेलिदियो । उद्योगमा प्रयोग हुने नयाँ इन्जिनको अविष्कार र सुधार तथा इन्जिनियरिङ उद्योगको (मेसिन निर्माण गर्ने ठूलो मेसिन) विकासले उत्पादन प्रक्रियालाई शिघ्रता प्रदान गर्यो । त्यसरी नै १९औं शताब्दीमै सुरु भएको परिवहन क्षेत्रको प्राविधिक क्रान्तिले पनि ( Technological Revolution) उद्योगको सम्पूर्ण शाखा - प्रशाखालाई व...

केही देश र सहरहरूको पौराणिक तथा नयाँ नाम

✓ अविसिनिया ➡ इथियोपिया ✓ कंगो ➡ जायर ✓ कम्पुचिया ➡ कम्बोडिया ✓ ल्युटेसिया ➡ पेरिस ✓ क्रिस्टिना ➡ अोस्लो ✓ गोल्डकोष्ट ➡ घाना ✓ डच ईष्ट इन्डिज ➡  इन्डोनेसिया ✓ Dacca ➡ ढाका (Dhaka) ...

विश्वमा प्रथमः

विश्वमा प्रथमः ••••••••••••• ● विश्वको प्रथम विश्वविद्यालय — तक्षशिला विश्वविद्यालय (भारत) ● अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्न्े प्रथम राष्ट्र — रूस ● अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति — मेजर यूरी गागरीन (रूस) ● चन्द्रमा मा मानिस पठाउने प्रथम राष्ट्र — अमेरिका ● चन्द्रमा मा पुग्ने प्रथम व्यक्ति — नील आर्मस्ट्रङ्ग ● मंगल ग्रहमा उत्रिएको पहिलो अन्तरिक्ष यान — वाइकिङ्ग-१ ● हवाइजहाज वा वायुयान मा उड्ने प्रथम व्यक्ति — राइट दाजुभाई ● विश्वमा कागजी मुद्रा जारी गर्ने प्रथम राष्ट्र — चीन ● विश्वको प्रथम धर्म — सनातन (वैदिक) धर्म ● विश्वमा पहिलो पटक परमाणु बम खसाएको ठाँउ — हिरोशिमा (जापान) ● पुस्तक मुद्रित गर्ने प्रथम राष्ट्र — चीन ● विश्वको प्रथम महिला प्रधानमन्त्री — एस. भण्डारनायके (श्रीलङ्का) ● विश्वको चारैतिर समुन्द्रको यात्रा गर्ने प्रथम व्यक्ति — फर्डीनेन्ड मैगलन ● विश्वको पहिलो डाक टिकट — कालो पैसा (ब्रिटिश) ● सबभन्दा कम उमेरमा एटलान्टिक पार गर्ने महिला पायलट – विकीवान मीटर (अमेरीका) ● अन्तर्राष्ट्रीय  न्यायालयको प्रथम महिला न्यायाधीश – रोजालीन हिग्गिन्स (बेलायत) ● अमेरीकी अन...

विश्व इतिहासः — 3

विश्व इतिहासः — 3 ••••••••~•••••• •••• ५१. पुनर्जागरणको सुरुवात कहाँ बाट भएको थियो ?? — इटली ५२. इटलीको कुन शहरबाट पुनर्जागरणको सुरुवात भएको मानिन्छ ?? — फ्लोरेन्स ५३. पुनर्जागरणको अग्रदुत कसलाई मानिन्छ ?? — दाँते ५४. पुनर्जागरणको अर्थ के हो ?? — फेरी जाग्नु ५५. पुनर्जागरणको प्रमुख विशेषता के थियो ?? — मानवतावाद ५६. आधुनिक विश्वको प्रथम राजनीतिक चिन्तक कसलाई मानिन्छ ?? — मेकियावेली ५७. पुनर्जागरण के थियो ?? — बौहिक आन्दोलन ५८. कुन देशको वासिन्दालाई ‘रेड इन्डियन’ भनिन्छ ?? — अमेरिका ५९. अमेरिकी स्वतन्त्रता-संग ्राम का तात्कालिक कारण के थियो ?? — वोस्टनको टी पार्टी ६०. वोस्टन टी पार्टीको घटना कहिले भएको थियो ?? — सन् १७७३ ६१. अमेरिकी स्वतन्त्रता संग्रामको नायक को थियो ?? — जार्ज वाशिङ्गटन ६२. अमेरिकाले पूर्ण स्वतन्त्रताको घोषणा कहिले गरेको थियो ?? — सन् १७७६ जुलाई ४ ६३. आधुनिक गणतन्त्रको सुरुवात कुन देशबाट भएको मानिन्छ ?? — अमेरिका ६४. प्रजातन्त्रको स्थापना सर्वप्रथम कहाँ भएको हो ?? — अमेरिका ६५. विश्वमा सर्वप्रथम लिखित संविधान कहाँ लागू भएको थियो ?? — संयुक्त राज्य अमेरिका ६६. अब्राहम ल...

विश्व इतिहासः — 4

विश्व इतिहासः — 4 ••••••••~•••••• •••• ७६. इटलीको बिस्मार्क भनेर कसलाई भनिन्छ ?? — काउण्ट काबूर ७७. रोमलाई इटलीको राजधानी कहिले देखि मानिएको हो ?? — सन् १८७१ ७८. जर्मनीको एकीकरण कसले गरेको थियो ?? — बिस्मार्क ७९. जर्मनीको एकीकरण कुन शताब्दीको एक महान घटना थियो ?? — उन्नाइसौं शताब्दी ८०. कार्ल माक्स कुन देशको थियो ?? — जर्मनी ८१. समाजवादको सबभन्दा प्रसिद्ध् प्रचारक को थियो ?? — कार्ल मास्क ८२. सन् १९१७ मा रूसी रक्तहीन क्रान्तिको तात्कालिक कारण के थियो ?? — प्रथम विश्व युद्धमा रूसको पराजय ८३. सन् १९१७ नोवेम्बर मा बोल्शेविक रक्तहीन क्रान्तिको नेता को थियो ?? — लेनिन ८४. ‘आधुनिक रूसको निर्माता’ भनेर कसलाई चिनिन्छ ?? — स्टालिन ८५. औधोगिक रक्तहीन क्रान्तिको सुरुवात कहाँबाट भएको थियो ?? — इङ्गल्याण्ड ८६. इङ्गल्याण्डमा गृहयुद्ध कसको शासनकालमा भएको थियो ?? — चार्ल्स प्रथम ८७. इङ्गल्याण्डको गौरवपूर्ण रक्तहीन क्रान्ति कहिले भएको थियो ?? — सन् १६८८ ८८. गौरवपूर्ण रक्तहीन क्रान्ति कसको समयमा भएको थियो ?? — जेम्स द्वितीय ८९. सय वर्षीय युद्ध क-कसको बिचमा भएको थियो ?? — इङ्गल्याण्ड र फ्रान्स बिच ९०. गु...

स्वतन्त्र राष्ट्र

कुन देश कहिले स्वतन्त्र भयोः ••••••••••••••• •••••••••••••• ➤ अमेरिका — 4 जुलाई 1776 ➤ मेक्सिको — 16 डिसेम्बर 1810 ➤ फिलीपिन्स — 12 जून 1898 ➤ फिनल्याण्ड — 6 डिसेम्बर 1917 ➤ अफगानिस्तान — 27 मे 1919 ➤ इन्डोनेशिया — 17 अगस्ट 1945 ➤ पाकिस्तान — 14 अगस्ट 1947 ➤ भारत — 15 अगस्ट 1947 ➤ बर्मा (म्यान्मार) — 4 जनवरी 1948 ➤ सूडान — 1 जनवरी 1956 ➤ सोमालिया — 1 जुलाई 1960 ➤ मलेशिया — 31 अगस्ट 1963 ➤ केन्या — 12 डिसेम्बर 1963 ➤ भियतनाम — 2 सेप्टेम्बर 1969 ➤ बंग्लादेश — 16 डिसेम्बर 1971 ••••••••••••••• ••••••••••••••• ••••••••••••• Byः  # U_T_R

द्वितीय विश्व युद्ध (Second World War)

द्वितीय विश्व युद्धः ••••••••••••••• ••• 1. दोस्रो विश्व युद्ध कति वर्ष सम्म चलेको थियो ?? Ans- 6 वर्ष 2. द्वितीय विश्व युद्धको शुरुआत कहिले भएको थियो ?? Ans- 1 सेप्टेम्बर 1939 3. यस युद्धको अन्त्य कहिले भयो ?? Ans- 2 सेप्टेम्बर 1945 4. द्वितीय विश्व युद्धमा कति देशको सहभागिता थियो ?? Ans- 61 देश 5. युद्धको तत्कालिन कारण के थियो ?? Ans- जर्मनीले पोल्याण्ड माथि आक्रमण 6. दोस्रो विश्व युद्धको समयमा जर्मन जनरल रोम्मेलको नाम के राखेको थियो ?? Ans- डेजर्ट फक्स 7. म्यूनिख पेक्ट कहिले सम्पन्न भयो ?? Ans- 1938 सेप्टेम्बर 8. जर्मनीले कुन सन्धिको उल्लंघन गरेको थियो ? Ans- वर्सायको सन्धि 9. जर्मनीले वर्सायको सन्धि कहिले तोडेको थियो ?? Ans- सन् 1935 10.स्पेनमा गृहयुद्ध कहिले शुरु भएको थियो ?? Ans- सन् 1936 11.संयुक्त रूपमा इटली र जर्मनीको पहिलो शिकार कुन देश भएको थियो ?? Ans- स्पेन 12.सोभियत संघ माथि जर्मनीले आक्रमण गर्न बनाएको योजनालाई के भनियो ?? Ans- बारबोसा 13. जर्मनीको तर्फबाट द्वितीय विश्व युद्धमा इटलीको प्रवेश कहिले भएको थियो ?? Ans- 10 जून 1940 14. अमेरिका द्वितीय विश्व युद्धमा कहिले सामिल...

विश्वको इतिहास विशेषः

विश्वको इतिहासः ••••••••••••••• •• ➤. यान्त्रिक क्रान्तिको परिणाम स्वरुप कुन शक्तिको आविष्कार भयो ?? >> वाष्प ➤. वाष्प शक्तिद्धारा रेलको इन्जिन चलाउने काम कसले गरेका थिए ?? >> जर्ज स्टिफेन्सन ➤. औद्योगिक क्रान्ति कहाँ र कुन क्षेत्रबाट भएको थियो ?? >> बेलायत र कृषि ➤. फ्रान्सको राज्य क्रान्तिमा कुलिन वर्गमा को-को पर्दथे ?? >> दरबारिया र प्रान्तीय कुलीन ➤. ‘The Theory of Separation of Power’ का प्रतिपादक को हुन् ?? >> मन्टेस्क्यु ➤. फ्रान्सको जनताहरु “Madam Deficiet” भनी कसलाई भन्दथे ?? >> रानी मेरी एन्टोइनेट ➤. फ्रान्सको इतिहासमा First Estate भन्नाले के बुझिन्छ ?? >> पादरी तथा चर्च ➤. विश्व प्रसिद्ध चिन्तक रुसो कुन देशका थिए ?? >> स्वीट्जरल्याण्ड ➤. रुसको क्रान्तिको नेतृत्व कसले गरेका थिए ?? >> फादर ग्यापोन ➤. रुसको क्रान्तिबाट उदय भएको नयाँ विचारधारा कुन हो ?? >> साम्यवाद ➤. अक्टोबर क्रान्तिलाई के भनिन्छ ?? >> बोल्सेभिक क्रान्ति ➤. प्रथम विश्व युद्ध कति दिन सम्म चल्यो ?? >> ४ वर्ष ३ महिना ११ दिन ➤. प्रथम विश्व युद्...