Skip to main content

Posts

Showing posts from February 22, 2022

सार्क (SAARC) सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तर

१. SAARC को स्थापना कहिले भएको थियो? ➤ सन् १९८५ डिसेम्बर ०८ २. SAARC को पूर्णरुप के हो? ➤ South Asian Association for Regional Co-operation ३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ? ➤ ८ (आठ) ➤ नेपाल, भारत, माल्दिभ्स, भुटान, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बङ्गलादेश (🇳🇵, 🇮🇳, 🇲🇻, 🇧🇹, 🇱🇰, 🇵🇰, 🇦🇫, 🇧🇩) ४.️ SAARC को सचिवालय कहाँ रहेको छ? ➤ काठमाडौँ, नेपाल ५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो? ➤ अफगानिस्तान 🇦🇫 ६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो? ➤ भारत 🇮🇳 ➤ सानो: मालदिभ्स 🇲🇻 ७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन्? ➤ भारत र बङ्लादेश 🇮🇳, 🇧🇩 ८.️ सार्कमा नेपाल कति औं ठुलो राष्ट्र हो? ➤ क्षेत्रफल : चौथो ➤ जनसंख्या : पाँचौं ९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ? ➤ ३% १०. सार्कको वडापत्रमा कति धारा रहेको छ? ➤ १० धारा  ११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ? ➤ भारत 🇮🇳 १२. काठमाडौँबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ? ➤ थिम्पु, भुटान (४०० किल