Skip to main content

Posts

Showing posts from January 23, 2022

गण्डकी प्रदेशले लोकसेवा चौथो तहमा सोधिएका सामान्य ज्ञान

१) गोरखा राज्यको स्थापना द्रब्य शाहले कहिले गरेका थिए? ➤ १६१६ २) अन्तर्राष्ट्रिय मुटु दिवस कहिले पर्छ? ➤ सेप्टेम्बर २९ ३) राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ? ➤ चैत्र २० ४) कफि को लागि प्रशिद्द जिल्ला कुन हो? ➤ गुल्मी  ५) संयुक्त रास्ट्र संघमा पहिले नेपाली प्रतिनिधि को हुन? ➤ ऋषिकेश शाह ६) नेपालले संयुक्त रास्ट्र संघमा कहिले बाट स्थायी प्रतिनिधि पठाउन थालेको हो? ➤ सन १९५६ ७) Light of Asia भनेर कसलाई चिनिन्छ? ➤ गौतम बुद्ध  ८) मदन पुरस्कार २०७७ कसलाइ प्रदान गरियो? ➤ भगिराज इङ्नाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह) ९) विहारको दुख को नामले चिनिने नदि कुन हो? ➤ कोशी नदि  १०) अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले पर्दछ? ➤ डिसेम्बर १० ११) सेमेरु ज्वालामुखी कुन देशमा विष्फोट भएको थियो? ➤ इन्डोनेसिया (२०२१ डिसेम्बर ४ मा) १२) माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ➤ दोलखा  १३) पब्जी खेलका डिजाइनर को हुन? ➤ ब्रेनडन ग्रिनि (Brendan Greene) १४) इथियोपियाको पुरानो नाम के थियो? ➤ अविसिनिया १५) निजीकरण गरिएको पहिलो संस्थान कुन हो? ➤ बासबारी छाला जुत्ता कारखाना  १६) नारायणहिटि दर