Skip to main content

Posts

Showing posts from May 30, 2022

आर्थिक वर्ष २०७९/८० को बजेट

➤ कुल बजेट = १७ खर्ब ९३ अर्ब ८३ करोड  ➤ चालु खर्च = ७ खर्ब ५३ अर्ब ४० करोड (४२%) ➤ पुँजीगत खर्च = ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२%)  ➤ वित्तीय व्यवस्था = २ खर्ब ३० अर्ब २२ करोड (१२.८%)  ➤ वित्तिय हस्तान्तरण = ४ खर्ब २९ अर्व ८३ करोड (२४%)   बजेटको स्रोतहरू: ➤ राजस्व = १२ खर्ब ४० अर्ब ११ करोड  ➤ आन्तरिक ऋण = २ खर्ब ५६ अर्व ➤ वैदेशिक अनुदान = ५५ अर्ब ४६ करोड  ➤ वैदेशिक ऋण = २ खर्ब ४२ अर्ब २६ करोड   मुख्य विशेषताहरु: ➤ आगामी आर्थिक वर्षमा ८% को आर्थिक वृद्धिको लक्ष्य ➤ आ.व. मा मुद्रास्फीती ७% मा सीमित राख्ने ➤ सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने ➤ कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने ➤ वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने ➤ शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने ➤ आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३०% ले घटाउने ➤ समग्र आयात २०% ले घटाउने  ➤ आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने ➤ वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब