Skip to main content

Posts

Showing posts from December 9, 2021

लोकसेवा सम्भावित २५ प्रश्नोत्तरहरु

१) निजामती सेवामा पेन्सनको सुरुवात गर्ने प्रधानमन्त्री को हुन् ?? ➤ जुद्धशमशेर २) प्रदेश-१ को राजधानी कहिले तोकिएको थियो ?? ➤ २०७६ बैशाख २३ गते ३) आर्थिक वर्ष २०७६-७७ को बजेटमा पुँजीगत बजेटको हिस्सा कति प्रतिशत रहेको थियो ?? ➤ २६.६ प्रतिशत (४०८ अर्ब ५९ करोड ८२ लाख) ४) नेपाल र स्विट्जरल्याण्ड बिच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ?? ➤ सन् १९५९ नोभेम्बर १० ५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडारको प्रयोग कुन देशको सहयोगमा राखेको थियो ?? ➤ जापान सरकार ६) काठमाडौंको कलङ्कीमा रहेको कलङ्की मालपोत कार्यालय देशकै पहिलो नमुना मालपोत कहिले घोषणा गरिएको थियो ?? ➤ २०७६ असार ४ गते ७) जिका भाइरस कुन लामखुट्टेको टोकाइबाट सर्दछ ?? ➤ एडेस लामखुट्टे ८. प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले गरिएको थियो ?? ➤ २०७५ फागुन १ (प्रधानमन्त्री केपी शर्मा ओलीबाट) ९) नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि कहिलेबाट खुल्ल गरेको थियो ?? ➤ २०६५ फागुन १५ गते १०. नेपालको चौधौ योजनामा गैरकृषि क्षेत्रको योगदान कति पुर्याउने लक्ष्य लिएको थियो ?? ➤ ८.४ प्रतिशत ११) नेपालको इतिहासमा शासन गर्ने पहिलो महिला श