Skip to main content

Posts

Showing posts from July 12, 2021

विज्ञान विशेषः - १

१. फ्रान्स स्थित अन्तर्राष्ट्रिय नापतौल विभागमा ०°C तापक्रममा राखिएको कुन धातु बाट बनेको सिलिन्डरको पिण्डलाई SI प्रणालीमा एक किलोग्राम भनिन्छ ?? ➤ प्लाटिनम इरिडियम (Platinum Iridium) ➤ यो सिलिन्डरको पिण्ड ४°C तापक्रममा रहेको १ लिटर पानीको पिण्डसँग बराबर हुन्छ। २. हवाई जहाजको वेग कति हुन्छ ?? ➤ १,१०० Km/hr ३. कति डेसिबल भन्दा बढी तीव्रता भएको ध्वनिले मानिसको कानलाई हानि पुर्याउँछ ?? ➤ १२० डेसिबल (dB) ४. ४० dB देखि  ६५ dB सम्मको ध्वनि नसुन्ने अवस्थालाई सुस्त श्रवण भनिन्छ भने ८० dB सम्मको ध्वनि नसुन्ने अवस्थालाई के भनिन्छ ?? ➤ बहिरा ५. पूर्ण यन्त्रको कार्य क्षमता कति हुन्छ ?? ➤ १००% ६. एक्सरे (X-ray) को तरङ्ग लम्बाई ०.०१ nm देखि १० nm सम्म हुन्छ भने अल्ट्राभाइलेट रे (Ultraviolet ray) को तरङ्ग लम्बाई कति हुन्छ ?? ➤ १० nm देखि ४०० nm सम्म ७. विभिन्न माध्यममा 0°C तापक्रममा हुने ध्वनिको वेग (Speed of Sound) ?? ८. विभिन्न क्रियाकलापमा ध्वनिको तीव्रता (Intensity of Sound) ?? ९. २० किलोहर्ज भन्दा बढी आवृत्ति भएको ध्वनिलाई के भनिन्छ ?? ➤ अल्ट्रा साउन्ड (Ul

रगत वा रक्त (Blood)

१. रगत के के मिलेर बनेको हुन्छ ?? ➤ ५५% प्लाज्मा र ४५% रक्त कोष २. प्लाज्मा (Plasma) मा कति प्रतिशत पानी हुन्छ ?? ➤ ९६% ३. प्लाज्मा कुन रङ्गको हुन्छ ?? ➤ हल्का पहेलो (Yellowish liquid) ४. रक्त नली (Blood Vessels) कति प्रकारको हुन्छन् ?? ➤ ३ ५. रक्त कोष (Blood Cell) हरू कति प्रकारका हुन्छन् ?? ➤ ३ (RBC, WBC & Platelets) ६. RBC को पूर्ण रूप के हो ?? ➤ Red Blood Corpuscles or Cell (राता रक्त कोष) ७. पुरूषहरूको प्रति क्यूबिक मिलिमिटर रगतमा ५०–६० लाख सम्म राता रक्त कोषहरू (Erythrocytes) हुन्छन् भने महिलाहरूमा कति हुन्छन् ?? ➤ ४०–५० लाख सम्म ८. RBC को आयु कति हुन्छन् ?? ➤ १००–१२० दिन ९. RBC को कमीले लाग्ने रोग कुन हो ?? ➤ रक्तअल्पत्ता (Anaemia) १०. WBC को पूर्ण रूप के हो ?? ➤ White Blood Cell (सेता रक्त कोष) ११. एक वयस्कको प्रति क्यूबिक मिलिमिटर रगतमा कति WBCs हुन्छन् ?? ➤ ४,००० देखि ११,००० सम्म १२. सेता रक्त कोषको कमीले हुने समस्यालाई के भनिन्छ ?? ➤ ल्युकोपेनीया (Leukopenia) १३. सेता रक्त कोषको बढीले हुने समस्यालाई के भनिन्छ ?? ➤ ल्युकोसाइटोसीस (Leukocytosis) १४. सेता रक्त कोषको क्यान्स