Skip to main content

Posts

Showing posts from January 31, 2017

विश्वमा कुन गाडी कहिले ??

विश्वमा कुन गाडी कहिले ?? •••••••••••••••••••••••••••• ➤ सन् १८८५ → बेन्ज मोटर कार (पहिलो चारपाङ्ग्रे सवारी) ➤ सन् १८८६ → पहिलो पेट्रोल गाडी (कार्ल बेन्ज) ➤ सन् १९०७ → रोल्स रोयल सिल्भर गोस्ट ➤ सन् १९०९ → फोर्ड मोडल टी (१ करोड ५० लाख बिक्री भएको) ➤ सन् १९३९ → भोल्क्यास वागन (२ करोड बिक्री भएको) ➤ सन् १९४१ → जिप ➤ सन् १९४८ → फोर्स ➤ सन् १९५२ → मर्सिडिज बेन्ज ३०० एसएल ➤ सन् १९५५ → सिट्रियन डिएस १९ ➤ सन् १९५९ → आज आस्टिन मिनी ➤ सन् १९६२ → फेरारी २५० जिटिओ ➤ सन् १९७० → रेन्ज रोभर ➤ सन् १९७० → ड्याटसन २४० जी ➤ सन् १९८४ → क्रिस्लर मिनिभ्यान ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 नागरिक (२०७३ भदौ १४)
आधारभूत सामान्य ज्ञानः •••••••••••••••••••••••• 1. सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ?? — ८८ ओटा 2. भारतीय सर्वे विभागले कहिले गरेको मापनलाई नै सगरमाथाको उचाइ मान्दै आएको हो ?? — सन् १८५५ 3. रुसमा जार शासनको अन्त्य भई कहिले देखि सोभियत संघ गणराज्य घोषित भएको हो ?? — सन् १९१८ जनवरी २५ 4. ‘दक्षिण रानी’ भनेर कुन शहरलाई चिनिन्छ ?? — मेलवर्न 5. ‘राजारानि ताल’ कुन जिल्लामा पर्दछ ?? — मोरङ 6. नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण कहिले भएको थियो ?? — २०७१ साउन १७–१८ 7. रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ?? — अशोक वाटिका 8. वानगङ्गा सिचाइ आयोजना कुन जिल्लामा पर्दछ ?? — कपिलवस्तु 9. दोश्रो विश्वयुद्धको बेला जर्मनीको अाक्रमण बाट रक्षा गर्न फ्रान्सले स्वीट्जरल्यान्ड देखि ट बेल्जियम सम्म बनाएको किल्ला कुन हो ?? — मेजिनट लाइन 10. सबैभन्दा पुरानो नगरपालिका कुन हो ? — ललितपुर (वि.सं. १९७५) 11. अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै कसले ग्राण्डस्लाम जितेका हुन् ?? — रोजर फेड

विविध रोचक तथ्यः

विविध रोचक तथ्यः ••••••••••••••••••• १. एक वर्षमा मानिसले औसत 50 लाख पटक सास लिन्छन र मानव शरीरको छाला बाट प्रतिदिन करिब 10 बिलियन तन्तु/कोशिकाहरु झर्छन् । •• २. जन्मको समयमा मानिसको शरीरमा 300 हाडहरु हुन्छन् र वयश्क भइन्जेल सम्म 206 हाड रहन्छ । मानिसको तिघ्राको हड्डी कंक्रीट भन्दा पनि दह्रो हुन्छ । •• ३. औसत एक पेन्सिलले 35 माइल लामो रेखा तान्न सकिनुको साथै 50,000 शब्द लेख्न सकिन्छ । •• ४. तपाइको शरीरको एक चौथाई हड्डि तपाइको खुट्टामा हुन्छन् र सबभन्दा जटिल हड्डी रीड हो । •• ५. औसत एक जना मानिसले आफनो पूरै जिन्दगीको दुई हप्ता रेड ट्राफिक सिग्नलमा ग्रीन लाइट होस् भन्ने पर्खाइमा बिताउँछन् । •• ६. Celery लाई खाएर पचाउँनमा जति क्यालोरी खर्च हुन्छ नि त्यति क्यालोरी त Celery मा नै हुँदैन् । •• ७. एउटा गधा बालुवा को दलदलमा डुब्न सक्छ तर एउटा खच्चर डुब्दैन ताकी दुवै जनावर एउटै वंशको हो । •• ८. सबभन्दा ठूलो हिमपात खण्ड 15 इन्च चौडा र 8 इन्च मोटो थियो । •• ९. Bullwhip को चुच्चो को गति यति छिटो हुन्छ कि यसको आवाज कुनै सानो सुपरसोनिक बूम जस्तो हुन्छ । •• १०.अमेरिकाको मूल निवासी

महाभारत

#महाभारत ••••••••••• १. महाभारतको युद्ध कति दिनसम्म चलेको थियो ?? →→ 18 दिन २. दानवीर कर्णको अन्तिम दान के थियो ?? →→ सुनको दाँत ३. गंगापुत्र भीष्मको मूल नाम के थियो ?? →→ देवव्रत ४. दुर्योधन की बहन के थियो ?? →→ दुःशला ५. अश्वत्थामाको आमा को हुन् ?? →→ कृपि ६. महाभारत युद्धको समाप्ति पछि जीवित व्यक्तिको संख्या कति थियो ?? →→ 18 ७. गीतामा "मैं" शब्दको प्रयोग कति पटक भएको छ ?? →→ 109 पटक ८. अभिमन्युको पुत्रको नाम के थियो ?? →→ परीक्षित ९. जरासन्धको बहनोई को थियो ?? →→ कङ्स १०. दुर्योधनको पुत्रको नाम के थियो ?? →→ लक्ष्मण ११. कर्णलाई पाल्ने आमा को थिइन् ?? →→ राधा १२. दुर्योधनको मामा शकुनिको राज्यको नाम के थियो ?? →→ गान्धार १३. पाण्डव नकुल केको विशेषज्ञ थियो ?? →→ घोडा १४. अर्जुनको शंख कुन हो ?? →→ देवदत्त शंख १५. सूर्यको उत्तरायण होस् भनि प्रतीक्षा गर्दै कसले आफनो प्राण त्याग गरेको थियो ?? →→ भीष्म ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍

साइन्स

विविध विज्ञानः •••••••••••••• ➤. स्वेज नहरको निर्माता- फर्डीनेण्ड डी लेसेप्स ➤. जूलियस सीजरको हत्यारा - बू्ट्स ➤. अब्राहम लिंकनको हत्यारा- जान विल्कस बूथ ➤. जेम्स गारफील्डको हत्यारा- चार्ल्स टीपू ➤. विलियम मैकिन्लेको हत्यारा - लियोन जोलयोश्च ➤. जोन एफ केनेडीको हत्यारा - ली हार्वे आस्वाइल्ड ➤. डिजनील्याण्डको निर्माता - वाल्ट डिजनी ➤. द्वितीय विश्व युद्धमा मित्र राष्ट्रको सेनाको कमाण्डर - आइजन हावर ➤. अंग्रेजी काव्यको पिता - ज्योफ्रे चोसर ➤. जंगल बुकके लेखक - रूडयार्ड किपलिंग ➤. के.जी. शिक्षा - फ्रीवेल ➤. नरभंक्षी शासक - ईदी अमीन ➤. प्रसिद्ध भविष्यवेत्ता - नास्त्रोडेमस ➤. बंगलादेशको पिता - शेख मुजीबुर रहमान ➤. मिस बल्र्ड प्रतियोगिताको पिता - एरिक मोर्ली ➤. हिरोशिमामा परमाणु बम खसाल्ने पायलट - विलियम फिरकी ➤. नागासाकीमा परमाणु बम खसाल्ने पायलट - जार्ज स्वीनी ➤. जर्मनीको नाजीवाद - हिटलर ➤. जापानमा परमाणु बम खसाल्न आदेश दिने अमरीकी राष्ट्रपति - हेनरी ट्रूमेन ➤. राजनीति विज्ञानको पिता - म्याकियावेली ➤. उत्परिवर्तनवादको पिता - हयूगो-डी-ब्रीज ➤. जीवन संशलेषण - हरगोविन्द

देश र संसदको नामः

देश र संसदको नामः •••••••••••••••••••• ➤ अमेरिका ——- काग्रेंस ➤ रूस ————- ड्यूमा ➤ जपान ———– डाइट ➤ पाकिस्तान —- नेशनल असेम्बली र सिनेट ➤ नेपाल ———-– व्यवस्थापिका संसद ➤ अफगानिस्तान – शोरा (नेशनल एसेम्बली) ➤ ईरान ————- मजालिस ➤ ब्रिटेन, आस्टेलिया, क्यानडा – पार्लियामेन्ट ➤ चीन ————- नेशनल पीपुल्स एसेम्बली ► बंगलादेश — जातीय संसद ► भूटान — शोङ्दु ► माल्दिभ्स — मजलिस ► श्रीलंका — पार्लियामेन्ट ► भारत — संसद (लोक सभा र राज्य सभा) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

गोरखापत्र वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर – गोरखापत्र बाट ••••••••••••••••••••••••••••••••••• 1. भारतको चर्चित टेलिभजन कार्यक्रम ‘झलक दिखला जा’ को यस वर्षको विजेता को ?? → तेरिया फौजा मगर 2. संकटापन्न अवस्थामा रहेको हिऊँ चितुवाको संरक्षणको लागि अनुसन्धान केन्द्रको स्थापना कुन देशमा गरिने भएको छ ?? → नेपाल 3. झापा देखि कञ्चनपुर जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग कति चरणमा निर्माण गरिने भएको छ ?? → दूई चरण (१७९८ किमि र १३ अर्ब लगानी) 4. हाइएस्ट अल्टिच्युड अवार्ड सेरेमनि अन ल्याण्ड भनि गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली फिल्मी क्लब कुन हो ?? →  बक्स अफिस फिल्मी क्लब 5. इन्टरपोलको २४औं एसिया क्षेत्रीय सम्मेलन कहिले र कहाँ गरिने भएको छ ?? → सन् २०१९ इरान 6. मन्त्री परिषद् बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरिएको हो ?? → २०७३ माघ ६ 7. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?? → २०२४ माघ ७ 8. अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प पदभार ग्रहण कहिले गरेको हो ?? →  २०१७ जनवरी २० 9. शुक्लाफाटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय कहिले गरिएको