Skip to main content

Posts

Showing posts from January 18, 2017

मापन सम्बन्धिः

विभिन्न मापनः ••••••••••••••• #तौल_मापनः ➤ 1 ग्राम = 1000 मिलीग्राम ➤ 1 डेकाग्राम = 10 ग्राम ➤ 1 हेक्टोग्राम = 10 डेकाग्राम ➤ 1 किलोग्राम = 10 हेक्टोग्राम ➤ 1 क्विन्टल = 100 किलोग्राम ➤ 1 टन = 1,000 किलोग्राम ••• #क्षेत्रफल_मापन ➤ 1 वर्ग फुट = 144 वर्ग ➤ 1 वर्ग यार्ड = 9 वर्ग फीट ➤ 1 एकड = 4 840 वर्ग गज ➤ 1 वर्ग मील = 640 एकड ••• #समय_मापन ➤ 1 वर्ष =12 महिना /365 दिन ➤ 1 महिना = 4 हप्ता ➤ 1 हप्ता = 7 दिन ➤ 1 दिन = 24 घण्टा ➤ 1 घण्टा = 60 मिनट ➤ 1 मिनट = 60 सेकेन्ड ➤ 1 सेकेन्ड = 100 मिली सेकेन्ड ••• #दूरी_मापन ➤ 1 फीट =12 इन्च ➤ 1 माइल = 1,760 यार्ड ➤ 1 फर्लांग = 10 चेन ➤ 1 यार्ड (गज) = 3 फीट ➤ 1 मील = 8 फर्लांग ••• #लम्बाई_मापन ➤ 1 माइक्रोमीटर = 1000 नेनोमीटर ➤ 1 मिलीमीटर = 1000 माइक्रोमीटर ➤ 1 सेन्टीमीटर = 10 मिलीलीटर ➤ 1 मीटर = 100 सेन्टीमीटर ➤ 1 डेकामीटर = 10 मीटर ➤ 1 हेक्टोमीटर = 10 डेकामीटर ➤ 1 किलोमीटर = 10 हेक्टोमीटर ➤ 1 मेगामीटर = 1000 किलोमीटर ➤ 1 नटिकल मील = 1,852 मीटर मात्रा ••• #क्षेत्रफल_मापन ➤ 1 वर्ग सेन्टीमीटर = 100 वर्ग मिलीमी

विश्वको प्रमुख वनस्पतिहरुः

विश्वको प्रमुख वनस्पतिः ••••••••••••••••••••••• ➤ ट्रोपोफाइट → उष्ण कटबन्धिय जलवायु वाली धास वा वनस्पति ➤ हाइग्रोफाइट → दलदली वा भूमध्य रेखीय उष्ण आर्द्रताको वनस्पति ➤ जेरोफाइट → उष्ण कटबन्धिय मरुस्थलीय क्षेत्रको वनस्पति ➤ हाइड्रोफाइट → जलप्रभावित क्षेत्रको वनस्पति ➤ मेसोफाइट → शीतोष्ण कटबन्ध क्षेत्रको वनस्पति ➤ क्रायोफाइट → टुण्ड्रा र शीत प्रधान क्षेत्रको वनस्पति ➤ हेलोफाइट → नुनिलो क्षेत्रमा पाइने वनस्पति ➤ लिथोफाइट → कडा चट्टानमा उम्रने वनस्पति ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

सार्क (SAARC)

सार्क (SAARC) सम्बन्धि जानकारीः 85+ information ••••••••••••••••••••••••••••••••••••• ✏ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः — जियाउर रहमान (बंगलादेशका राष्ट्रपति) ✏ सार्कको अवधारणा प्रस्तुतः — 1980 May. 2 ✏ सार्कको स्थापनाः- 1985 Dec. 8 ✏ SAARC को पूरा रुपः — South Asian Association for Regional Co-operation ✏ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः — 7 ✏  सार्कको सात संस्थापक राष्ट्रहरुः — नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स ✏ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः — तेह्रौँ सम्मेलन ✏ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः — भारत ✏ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत) ✏ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान ✏ भारत र पाकिस्तानको क्षेत्रफलः — 32,87,263 र 7,96,095 वर्ग किमि ✏ गड्िवन अस्टिन कहाँः — पाकिस्तान (8,611 मी.) ✏ तक्षशिला कहँाः- पाकिस्तान ✏ भूपरिवेष्ठित राष्ट्रको संख्याः — 3 (नेपाल, भुटान र अफगानिस्तान) ✏ भारत पछि नजिकको देशः- बंगलादेश ✏ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः — 6,47,500

अभिव्यक्ति

❖ जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन्, उसले कहिल्यै नयाँ कुरा गर्ने कोसिस गरेको छैन् । — अल्बर्ट आइस्टाइन ••• ❖ मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् । — क्योटो ••• ❖ जब तपाई सपना देख्न छोड्नु हुन्छ, जिउँन पनि छोड्नु हुन्छ । — मेल्कम फोर्ब्स ••• ❖ शिक्षा सबभन्दा असल मित्र हो, एक शिक्षित व्यक्ति हरेक ठाउँमा उतिकै सम्मान हुन्छन् । शिक्षाले मानिसको सौन्दर्य र यौवनलाई सुन्दर बनाइ दिन्छ । — चाणक्य ••• ❖ यदि हामी अर्को शताब्दी तर्फ देख्ने हो भने लीडर त्यो हो जसले अरुलाई सशक्त बनाउँछ । — बिल गेट्स ••• ❖ अरुको सफलताको खुसी मनाउँनु राम्रो हो तर त्यसबाट आँफुले नि केही सिक्नु अर्को सफलता हो । — बिल गेट्स ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

फेसन (Fashion)

फेसन फ्याक्ट •••••••••••••• ➤• विश्वको मुख्य चार फेसन शहरको रुपमा न्युयोर्क, लन्डन, मिलानर, र पेरिस प्रख्यात छन् । •• ➤• फेसनको सुरुवात फ्रान्सका राजा लुइस तेह्रौंले गरे । •• ➤• फेसन उद्योगबाट बर्सेनि औसत २० मिलियन डलर राजश्व संकलन हुने गरेको छ । •• ➤• दोस्रो विश्वयुद्व अघि सम्म महिलाको लागि सर्ट पहिरिनु स्वीकार्य थिएन । •• ➤• सबैभन्दा पहिलो फेसन पत्रिका सन् १५८६ मा जर्मनीमा प्रकाशित भएको थियो । •• ➤• सबैभन्दा बढी प्रचलित चार कपडा मालिनन, कपास, पोलिएस्टर र रेयन हुन् । •• के हो #फेसन ?? """""""""""""" ➤• आफूलाई व्यक्त गर्ने एक सुखद र अनौठो माध्यम हो, फेसन । यसले आफ्नो व्यक्तित्व प्रकट गर्न मद्दत गर्छ । ➤• फेसन आन्तरिक अभिव्यक्ति पनि हो । हामी सबै आफूलाई राम्रो देखाउन चाहन्छौं र फेसन यसैको सजिलो माध्यम हो । ➤• सही परिहनको छनोटले तपाईंको व्यक्तित्वमा  निखार ल्याउन सक्छ । •• #नेपाल """""" ➤• नेपालमा सन् १९८० को दशकमा गार्मेन्ट उद्योग भित्रिएको पाइन्छ । ➤• ८० को दशक देख

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः •••••••••••••••••••••••••••••••••• 1. नेपालमा कहिले देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ?? → वि.सं. २०५६ 2. काठमाडौँ उपत्यकामा कहिले देखि सेयरको लागि डिम्याट खाता अनिवार्य गरिएको हो ?? → २०७३ साउन १ 3. त्यस्तै, नेपालमा कहिले देखि उपत्यका बाहिरबाट सेयरको लागि आवेदन दिँदा पनि डिम्याट खाता अनिवार्य चाहिने भएको छ ?? → २०७३ माघ १ 4. नेपालमा १९ औँ भूकम्प सुरक्षा दिवसको नारा के हुने भएको छ ?? → “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” ••• 5. एप्पलले कहिले सिरी लञ्च गरेको थियो ?? → सन् २०११, अक्टोबर 6. माइक्रोसफ्टले कहिले Cortana सार्वजनिक गरेको थियो ?? → सन् २०१४, अप्रिल 7. विश्वको चेस ग्राण्डमास्टर को हुन् ?? → गेरी कास्पारो 8. विश्वका चेस ग्राण्डमास्टर गेरी कास्पारोलाई चेस खेलमा हराउँने कम्प्युटर कुन हो ?? → डीप ब्लु (IBM, सन् १९९६ मा) 9. आइ.बि.एम. कम्पनीको पहिलो सिइओ को हुन ?? → थोमस वाट्सन 10. तीन वटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप निर्माण गर्ने परियोजना कुन कम्पनीले  सार्वजनिक गरेको छ ?? → र

विज्ञान, इन्टरनेट र प्रविधि

विज्ञान, प्रविधि इन्टरनेट विशेषः •••••रोचक जानकारी•••• •••••••••••••••••••••••••••••••• ❖. संसारमा जति मानिस सँग उसको आफनो Toothbrush छ त्यो भन्दा बढी आफनै Mobile छ । ••• ❖. ९०% Text Message delivered भएको 3 मिनेट भित्र नै पढि सक्छन् । ••• ❖. सर्वप्रथम HTC ले Android phone बनाउँन चाहेको थियो । ••• ❖. आज सम्म 2 अरब भन्दा बढी TV प्रयोग भईसकेको छ । ••• ❖. Cabir.A, सन् 2004 मा पत्ता लगाएको पहिलो Cell phone भाइरस थियो । •• ❖. 2008 पछि मात्र Video games DVDs बिक्रि हुन थालेको हो । ••• ❖. Google मा गरिएको एक सर्चले यति Co2 उत्पन्न हुन्छ कि जसले किट्लीमा राखिएको कुनै पनि चीजलाई उमाल्न सक्छ । •• ❖. YouTube को सबै Video मध्ये  20% music सँग सम्बन्धित छ । •• ❖. eBay मा हरेक सेकेन्ड 680$ को बिक्री हुन्छ । •• ❖. 91% मानिस दिनमा आफनो मोबाइल हात पुग्ने ठाउँमा राख्छन् । ••• ❖. अमेरिकाको 8 करोड मानिस केबल इन्टरनेट चलाउँनको लागि मोबाइल प्रयोग गर्छन्, कल गर्नको लागि होइन । •• ❖. Windows phone store मा हरेक दिन 500 Apps थप्छन् । ••• ❖. “Information Theory” का पिता Claude Shannon

टेलिभिजन (Television - TV)

Television Fact विकासक्रम – सन् •••••••••••••••••••• ➤• 1830 — थोम्स एडिसन र ग्राहम बेलले आवाज र फोटो ट्रान्सफर गरेर देखाएको ➤• 1907 — पहिलो पटक “Television” शब्द आस्तित्वमा आउनुको साथै डिसनेरीमा पनि थपिएको ➤• 1924 — जोन ब्रेडले पहिलो पटक छाया चित्रलाई मूव गरिएको ➤• 1933 — हप्तामा 2 पटक प्रोग्राम टीभीमा आउन सुरु ➤• 1936 — विश्वमा करिब 200 टेलिभिजन सेट प्रयोगमा आइसकेको र 12 इन्चको टीभी स्क्रीनको साथमा ठूल-ठूला उपकरण आउँनु ➤• दोस्रो विश्वयुद्ध — यस समयमा टीभिको प्रयोग बढ्दै गएको र टीभी प्रचार प्रसार गर्ने यन्त्रको रुपमा प्रयोग हुन थाल्यो । त्यतिबेला टेबलटप र कन्सोल दुई मुख्य टीभी मोडल बढी प्रचलनमा आएको ➤• 1953 — अमेरिका बाट पूर्ण रुपमा कलर टीभीको प्रसारण शुरू ➤• 1956 — रोबर्ट एडलरले पहिलो रिमोट कन्ट्रोलको निर्माण ➤• 1959 — भारतमा टेलीभीजन प्रसारणको सुरुवात ➤• 1962 — “AT&T” कम्पनीले टेलीस्टार सार्वजनिक गरिएको ➤• 1967 — प्रायः सबै प्रोग्राम कलरफुल आउँन थालेको ➤• 1969 — ‘Apollo 11’ को पहिलो प्रोग्राम ब्रोडकास्ट भएको र जसलाई 600 मिलियन मानिसले हेरिएको ➤• 1973 — टीभीको स्क्

विविध सामान्य ज्ञानः

धेरै महत्त्वपूर्ण सामान्य ज्ञानः .........Mixed Info........ ••••••••••••••••••••••••••• ❖. अमेरिकाको सबैभन्दा जेठो अनलाइन अङ्ग्रेजी पत्रिका कुन हो ?? — ‘ड्रंकन बोट’ ❖. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ?? — पुस २ - ५ गतेसम्म ❖. नेपालको ३३ औं साक्षर जिल्ला कुन हो ?? — ओखलढुङ्गा (२०७३ पौष १०) ❖. महाकवि देवकोटा पुरस्कारको स्थापना कहिले भएको हो ?? —  २०६८ (राशीः १लाख) ❖. महाकवि देवकोटा पुरस्कार २०७३ क-कसलाई प्रदान गरिने भएको छ ?? — ५ जना लाई — डा. वानिरा गिरी (कविता), — कृष्ण गौतम (निबन्ध र समालोचना) — परशु प्रधान (आख्यानर नाटक), — बासुदेव मुनाल (बाल साहित्य र लोक साहित्य) — नगेन्द्रराज शर्मा (साहित्य) ❖. त्रिशुली जलविद्युत आयोजना (21000kw) कुन जिल्लामा पर्द्छ ? — नुवाकोट ❖ जुनको तावेइको निधन कहिले भएको हो ?? — २०१६ अक्टोबर २० ❖ प्रदेश न.५ को उच्च अदालत कहाँ हुने भएको छ ?? — दाङ्, तुलसीपुर ❖ हुलाकी राजमार्ग को लम्बाइ कति रहेको छ ?? — १७९८ किमि ❖ नेपालको हालको आर्थिक बृदिदर कती छ ?? — ०.७७% ❖ ज्वालामुखी कति प्रकारका हुन्छन् ?? — ३ ❖ WTO

विभिन्न महादेशका उच्च स्थानः

विभिन्न महादेशका उच्च स्थानः (Highest Point) ••••••••••••••••••••••••••••••• ➤ एसिया — Mt. Everest (८,८४८ मी. नेपाल) ➤ द. अमेरिका — Aconcagua (६,९६० मी. अर्जेन्टिना) ➤ उ. अमेरिका — Denali (६,१९८ मी. अमेरिका) ➤ अफ्रिका — Mt. Kilimanjaro (५,८९५ मी. तान्जानिया) ➤ युरोप — Mt. Elbrus (५,६४२ मी. रसिया) ➤ अन्टार्कटिका — Vinson Massif (४,८९२ मी.) ➤ अष्ट्रेलिया — Puncak Jaya (४,८८४ मी.) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्व फिफा बरियाताः

फिफा बरियाताः •••••••••••••••• #नेपाल ➤• ६ स्थान सुधार गर्दै ➤• १७५औं स्थानमा ➤• दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा ••• #दक्षिण_एशियामा ➤ भारत — १२९औं (६ स्थान सुधार) ➤ माल्दिभ्स — १४५औं ➤ नेपाल — १७५औं ➤ भुटान — १७६औं ➤ बंगलादेश — १९०औं (५ स्थान खस्किएर) ➤ श्रीलंका — १९६औं ➤ पाकिस्तान — १९७औं ••• फिफा बरियताको १० शीर्ष स्थानमाः ➤ अर्जेन्टिना ➤ ब्राजिल ➤ जर्मनी ➤ चिली ➤ बेल्जियम ➤ कोलम्बिया ➤ फ्रान्स ➤ पोर्चुगल ➤ उरुग्वे ➤ स्पेन ••• ➤ अफगानिस्तान — ५ स्थान खस्कँदै १५१औं ➤ बरियातामा यसपटक शीर्ष देखि ३५औं स्थान सम्म अघिल्लो महिना कै यथावत ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

तीतो, सत्य तर यथार्थः

"तीतो सत्य र यथार्थ" •••••••••••••••••••••••••••••••••••••• Qus→ कुन चीजलाई गुमाउँदा मानिस धनि बन्छ ?? Ans→ लोभ Qus→ कुन चाँही एक मात्र उपाय हो जसले जीवन सुखी बनाउँछ ?? Ans → असल स्वभाव Qus → कुन चीज हराउँदा मानिस दुखी हुँदैन ?? Ans → क्रोध Qus→ धर्म भन्दा पनि ठूलो संसारमा अरु के छ ?? Ans → दया Qus→ कुन चीज अरुलाई दिनु हुँदैन ?? Ans→ दुख, चोट, धोका Qus→ कुन चीज हो, जुन अरुबाट कहिल्यै लिनु हुँदैन ?? Ans→ इज्जत, कसैको हाय Qus→ यस्तो चीज जसले हामीलाई जे पनि गराउँन सकिन्छ ?? Ans→ बाध्यता, मज़बूरी Qus→ संसारमा कहिल्यै नहार्न्े चीज ?? Ans→ सत्य Qus→ दुनियामा सबभन्दा धेरै बिक्ने चीज ?? Ans→ झूठ Qus→ गर्दा मनमा शान्ति वा खुसी दिने चीज ?? Ans→ परोपकार Qus→ संसारको सबभन्दा नराम्रो लत ?? Ans→ मोह Qus→ दुनिया को स्वर्णिम स्वप्न ? Ans→ जिन्दगी Qus→ संसारको अपरिवर्तनशील चीज ?? Ans→ मृत्यू Qus→ यस्तो चीज जुन आफुलाई पनि बुझ्नु गह्रो हुने ?? Ans→ आफ्नो मूर्खता Qus→ संसारबाट कहिल्यै नष्ट वा नाश नहुने चीज ?? Ans→ आत्मा र ज्ञान Qus→ कहिल्यै नरोक्ने चीज ?? Ans→ सम

आइफोन (iPhone)

जानौँ आइफोन बारे १० तथ्य: ••••••••••••••••••••••••••••• १. एप्पलले आफ्नो पहिलो आइफोन स्टिभ जब्स द्वारा सन् २००७ मा लञ्च गरेको हो । ••• २. आइफोनको हरेक विज्ञापनमा उसको स्कृनकाे घडीमा ९ बजेर ४१ मिनेट गएको देखाइएको हुन्छ। वास्तवमा यो पहिलो आइफोन लञ्च भएको समय हो । ••• ३. प्रयोगकर्ता सँग कुराकानी गर्ने सिरीलाई एप्पलले सन् २०१० को अपि्रलमा खरीद गरेको हो । ••• ४. स्मार्टफोनका विषयमा गरिएको अध्ययन अनुसार सबैभन्दा बफादार ग्राहक आइफोनका हुने गरेका छन् । ••• ५. टाइम म्यागेजिनले सन् २००७ मा आइफोनलाई वर्षको सर्वोत्कृष्ट आविष्कार घोषणा गरेको थियो । ••• ६. आइफोनको सबैभन्दा महंगो पाटपुर्जा भनेको  उसको रेटिना स्कृन हो । ••• ७. पहिले सिस्को कम्पनीले आइफोन भन्ने नाम आफ्नो नाममा पेटेन्ट दर्ता गराएको थियो । पछि दुई कम्पनी बीच सम्झौता भएपछि त्यसलाई एप्पलले दर्ता गरी प्रयोग गर्यो । ••• ८. एप्पलको एप स्टोर प्रविधि जगतको पहिलो त्यस्तो डिजिटल प्लाटर्फम हो जहाँबाट प्रयोगकर्ताले कानूनी रुपमा एपहरु डाउनलोड गर्न थाले । ••• ९. एप्पल र सामसुङ् एक अर्काका प्रतिस्पर्धी हुन् तर आइफोनका प्रोसेसर सामसुं

Mixed जानकारी #नेपाल

केही जानकारीः मिक्डः प्रश्नोत्तरः ••••••••••••••••••••••••••••••••• 1. 'ग्लोबल टप स्मार्टफोन ब्रण्ड २०१६-१७' कुन कम्पनीलाई प्रदान गरिएको छ ?? — ओप्पो 2. ओप्पो टेक्नोलोजीका प्लानिङ निर्देशक को हुन् ?? — लुमा लु 3. काठमाडौँ उपत्यकाका कति ओटा नगरपालिका छन् ?? — २२ ओटा 4. नेपालले कहिले सम्म आफूलाई अति कम विकसित मुलुकहरूको सूचीबाट मध्यम आय भएको विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ ?? — सन् २०३० 5. सात टापुको शहर भनेर कुनलाई भनिन्छ ?? — मुम्बई 6. इन्टरनेशनल डाटा ग्रुप (आईडीजी) भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक को हुन् ?? — प्याट्रिक किनेली 7. फिफाले कहिले देखि फ्रान्स फुटबल एशोसियसनको सहकार्यमा उत्कृष्ट बर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको हो ?? —  सन् १९५६ (बेलोन डि’ओर) 8. आधुनिक युगको मीरा भनेर कसलाई चिनिन्छ ?? — महादेवी वर्मा 9. सीमेन्ट, बालुवा र पानीको मिश्रणलाई के भनिन्छ ?? — मोर्टर 10. श्रीलंकाको घाँसे मैदानलाई के भनिन्छ ?? — पटाना 11. ‘बेलिंगटन ट्रफी’ कुन खेल सँग सम्बन्धित छ ?? — डुङ्गा दौड (बोटिङ्) 12. नन-स्टिक किचनको भाडामा केको प

माइक्रोसफ्ट कम्पनी (MicroSoft Company)

माइक्रोसफ्ट कम्पनी ••••रोचक तथ्यः••• •••••••••••••••••••• 1. MicroSoft कम्पनीको सुरूवात New Mexico बाट भएको थियो । •• 2. बिल गेट्स र पवल एलनले संयुक्त रुपमा एक दिनमा कम्पनीको लोगो डिजाईन गरेका थिए । •• 3. सन् 1987 मा बिल गेट्सलाई 31 वर्षको उमेरमा सबभन्दा कान्छो बिलिनियरको रेकर्ड मिलेको थियो । यसपछि, सन् 1995 मा विश्वकै सबभन्दा धनी मानिस बनेको थियो । •• 4. Microsoft कम्पनीले एक व्यक्तिलाई विश्वको सबभन्दा धनी मानिस, दुई जनालाई खरबपति र 12,000 मानिसलाई अरबपति बनाएको छ । •• 5. Microsoft कम्पनीको 48,000 भन्दा बढी पेटेन्ट्स रहेको छ । •• 6. सन् 1997 मा Apple कम्पनी बैङ्क करप्ट हुनु-हुनु आँटेर बचेको थियो, त्यतिबेला  Microsoft ले Apple मा 150 मिलियन डलर लगानी गरेको थियो । •• 7. Window XP को हरियो पहाडको Background Wallpaper इतिहासमा सबभन्दा धेरै देखिएको फोटो हो । •• 8. Computer start हुँदा जुन 6 सेकेन्डको आवाज आउँछ त्यो “Brian Emo” ले बनाएको थियो । •• 9. सुरुवातमा टीभीमा Windows को ads बिल गेट्स आँफैले गर्दथ्यो । •• 10. सन् 1994 मा माइक्रोसफ्टले टाईम्याक्स सँग मिलेर पहिलो स

कम्प्यूटर (Computer)

सामान्य ज्ञान प्रश्नोत्तरः कम्प्यूटरः •••••••••••••••••••••••••••••••••• १. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ?? — सुसंख्या २. कम्प्यूटरको पिता कसलाई मानिन्छ ?? — चार्ल्स बेबेज ३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ?? — एनीयक ४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ?? — IBM 1401 र वि.सं.२०२८ ५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ?? — ज्याक एस. किलबी ६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ?? — सिलिकन ७. सी. पी. यू. को पूरा रुप के हो ?? — सेन्ट्रल प्रोसेसिङ् यूनिट ८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ?? — इन्टरनेशनल बिजनेस मेशीन ९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ?? — जनगणना १०. लभ बग के हो ? — कम्प्यूटर भाइरस ११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ?? — माइक्रोसफ्ट १२. NASSCOM को फुल फर्म के हो ?? — नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज १३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ?? — एनानोवा १४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाए

केही अनौठो जानकारीः

अनौठो जानकारीः •••••••••••••••••• १. एउटा पेन्सिलमा यति ग्रेफाइट हुन्छ कि जसले 35 माइल लामो लाइन तान्न सक्नुको साथै करिब 45000 शब्द लेख्न सकिन्छ । •• २. सर्वप्रथम सन् 1904 मा टीसर्ट बनाएको थियो किनकी अविवाहित केटाहरुलाई बटन लगाउँन वा सिलाउँन अप्ठ्यारो हुन्थ्यो । •• ३. तासको प्याकेटमा रातो पानको King (बादशाह) को जुङ्गा हुदैन तर अरु बाकी सबै बादशाहको हुन्छन् । •• ४. प्राचिन समयमा बर्थडे केकमा मैनबत्ती देवी देवतालाई खुसी पार्नको लागि बाल्दथ्यो । •• ५. विश्वको पहिलो भेन्डिङ्ग मेशीनमा सिक्का हाल्दा पानी निकलिन्थ्यो । •• ६. चकलेट मिल्कको आविष्कार सन् 1680 मा भएको थियो । यो भन्दा पहिले मानिस पानीमा Cocoa मिलाएर पिउँथ्यो तर एक पटक कसैले यसलाई दूधमा मिलाएर खाँदा धेरै टेस्टी लागेर चकलेटको आविष्कार भएको थियो । •• ७. प्राचिन समयमा भुईँकटर को मूल्य 8000 डलर हुने गर्थ्यो । त्यस समय भुईँकटर लाई धेरै  वैभवशाली मान्दथ्यो । केही मानिस त पार्टिमा भुईँकटर भाडामा लान्थ्यो । •• ८. फ्रिजको ढोका मेग्नेटिक हुन्छ ताकि बच्चाहरु त्यसमा नफसोस् । सन् 1956 भन्दा पहिले फ्रिजको गेटमा ह्याण्डल लगाएको

धर्म र संस्कृत सम्बन्धि जानकारीः

धर्म र संस्कृत सम्बन्धि नयाँ जानकारीः ••••••••••••••••••••••••••••••••••••••• 1. हनुमानको छोराको नाम के हो ?? → मकरध्वज 2. परशुराम कसको छोरा थियो ?? → जमदग्नि 3. रामायणको अनुसार अंगदको पिताको नाम के थियो ?? → बालि 4. जामवन्त कति योजन समुद्र पार गर्न सक्थ्यो ?? → 90 योजन 5. जटायुको भाईको नाम के थियो ?? → सम्पाती 6. शत्रुघ्नको आमा को थिइन ?? → सुमित्रा 7. इन्द्रको छोराको नाम के थियो ?? → जयन्त 8. रावण र कुबेर के थियो ?? → दाईभाई 9. रामको चरण स्पर्शले एक शिला स्त्री बनेको थियो, त्यो स्त्रीको नाम के थियो ?? → अहिल्या 10. लक्ष्मणको पत्नीको नाम के थियो ?? → उर्मिला 11. ब्रह्महत्याको पाप कसलाई लागेको थियो ?? → राम 12. सञ्जीवनी बूटीको रहस्य कुन वैद्यले भनेका थिए ?? → सुषेण 13. अहिल्याको पतिको नाम के थियो ?? → गौतम 14. श्री रामलाई कति वर्षको लागि वनवास जानु परेको थियो ?? → 14 वर्ष 15. लक्ष्मणलाई नागपाश बाट मुक्त कसले गरेका थिए ?? → गरुड 16. को लक्ष्मण र शत्रुघ्नको आमा थिइ ?? → सुमित्रा 17. इन्द्रको विमानको नाम के थियो ?? → पुष्पक 18. समुद्र मन्थन बाट के हासिल

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००

ताजा, समसामयिक जानकारीः

महत्त्वपूर्ण ताजा-ताजा जानकारीः •••••••••••••••••••••••••••••••• 1. नेपालमा मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने व्यवस्था कहिले देखि सुरु भएको हो ?? — २०७३ पुस १९, मंगलबार 2. कुलमान घिसिङ्ले कहिले देखि पोखरा लोडसेडिङ मुक्त भनि घोषणा गरिएको हो ?? — २०७३ पुष १९ 3. नेपालमा हाल कति प्रजातिका चरा पत्ता लागेका छन् ?? — आठ सय ८६ 4. अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ कुन बैंकले प्राप्त गरेको छ ?? — भिबोर सोसाइटी डेभलपमेन्ट बैंक 5. युरोप विजनेश एसेम्ब्लीले कसलाई ‘म्यानेजर अफ दि एयर’ बाट सम्मानित गरेको हो ?? — झलक प्रसाद खनाल 6. यस वर्षको भैरव पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?? — चट्याङ मास्टर (कृष्ण मुरारी गौतम) 7. त्यस्तै, यस वर्षको भैरव प्रतिभा पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?? — शेषराज भट्टराई (पोखरा) 8. उपन्यासकार सुष्मा खड्काको पहिलो उपन्यास कुन हो ?? — ‘सिमल’ 9. नेपालमा कति-कति ओटा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू स्थापना भई कार्यान्वयनमा आइसकेका छन ?? — क्रमशः ९ र ४ ओटा 10. ‘डिफ्रेन्टली एबल आइडल-२०१६’ को बन्न सफल भएको छ ?? — रमेश ख

FIFA Award 2016

FIFA Award 2016 •••••••••••••••••••••• ➤• फिफा बेस्ट प्लेयर अवार्डः — क्रिष्टियानो रोनाल्डो (स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर) ➤• उत्कृष्ट महिला खेलाडीः — कार्ली ल्योड (अमेरिका) ➤• उत्कृष्ट प्रशिक्षकः — क्लाउडिओ रिनेरी (लिसेस्टर सिटी) ➤• उत्कृष्ट महिला प्रशिक्षकः — सिल्भिया नेइड (जर्मनी) ➤• फेयर प्ले अवार्डः — एथ्लेटिको नाकिनोल (कोलम्बिया) ➤• उत्कृष्ट गोलको पुसकास अवार्डः — मोहम फइज सुब्री (मलेसियाली स्ट्राइकर, फ्रिकिकमा ३५ यार्डबाट गोल) ••• फिफा उत्कृष्ट ११ खेलाडीः ➤ रियल मड्रिडबाट – ५ जना ➤ बार्सिलोनाबाट – ४ जना ➤ युभेन्टसबाट – १ जना ➤ बार्यन म्युनिखबाट – १ जना ●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

स्वास्थ्य प्रश्नोत्तरः

स्वास्थ्य विशेष +२० प्रश्नोत्तरः •••••••••••••••••••••••••••••• १. शरीरको सिपाही के हो ?? — थ्रोम्बोसाइट्स २. 1℉ तापक्रम बढ्दा नाडी कति पटकको दरमा बढ्छ ?? — 10 ३. इन्सुलिन केसँग सम्बन्धित छ ?? — डाइबिटिज ४. जोर्नी सुन्निनु ‘Arthritis’ सँग सम्बन्धित छ भने नाथ्री फुट्नु केसँग सम्बन्धित छ ?? — Epistaxis ५. चिया खाँदा किन तीतो अनुभव हुन्छ ?? — टेनिम (Tanim) ६. पानी शुद्ध गरिने तत्त्व कुन हो ?? — क्लोरिन ७. त्रिफल चुर्णमा केके पर्दछ ?? — हर्रो, बर्रो र अमला ८. मानिसको पिसावमा युरियाको मात्र कति हुन्छ ?? — 2% ९. मुटू र फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कुन हो ?? — क्रोमोग्राफ १०. विष फैलिएको शरीरबाट विषलाई बाहिर निकाल्ने यन्त्रलाई के भनिन्छ ?? — डाइलोशीश ११. सामान्यतयाः उडुस रगत नचुसिकन कति समस बाँच्न सक्छ ?? — 1 वर्ष १२. ‘Kissing Bug’ को नामले चिनिने किरा कुन हो ?? — रातो उडुस १३. विषालु सर्पले टोक्दा देखिने चिन्हलाई के भनिन्छ ?? — Fangs mark १४. पानीमा नघुल्ने भिटामिन कुन हो ?? — भिटामिन A, D, E र K १५. भिटामिन सी बढी पाइने फल कुन हो ?? — अमला १६. बोसोमा न

नोवेल पुरस्कारः

नोबेल पुरस्कार (Nobel Prize)ः ••••••••••••••••••••••••••••••••• 1. नोबेल पुरस्कारको स्थापनाः >> सन् १८९६ 2. नोबेल पुरस्कारको संस्थापकः >> अल्फ्रेड बर्नहार्ड नोबेल (स्वीडेन) 3. नोबेल पुरस्कार सुरुमा कति विधामा प्रदान गरिन्थ्यो ?? >> ५ 4. अर्थशास्त्र विषय तर्फको नोबेल पुरस्कार कहिल देखि प्रदान गर्न थालियो ?? >> सन् १९६९ 5. सर्वप्रथम साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारः >> सली प्रोधुम (सन् १९०१, फ्रेन्च) 6. शान्तिको लागि नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः >> हेनरी ड्युना (स्वीस) र फ्रेडरिक पासी (फ्रेन्च) 7. भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो वैज्ञानिकः >> विल्हेम के. रोन्टजेन (जर्मनी) 8. रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो वैज्ञानिकः >> ज्याकोब्स एच. भान्टहफ (नेदरल्याण्ड) 9. चिकित्साशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः >> एमिल ऐ भोन वेहरिङ (जर्मनी) 10. अर्थशास्त्र तर्फ नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः >> राग्नर फ्रिच (नर्वे) र जेन

••Titanic Ship•• टाइटनिक जहाज बारे २०- रोचक तथ्यः

१.➤• टाइटनिक विश्वको सबभन्दा ठूलो यात्री जहाज थियो यसलाई समुन्द्रमा बसाएको एक शहर भन्दथ्यो । •• २.➤• भनिन्छ यस जहाजको मालिक J. Bruce Ismay (जे .ब्रूस इस्मे) थियो । •• ३.➤• यस जहाजलाई कहिल्यै नडुब्ने जहाज पनि भनिन्थ्यो तर यो आफनो पहिलो यात्रामा नै डुबेको थियो । •• ४.➤• जब जहाज 10 अप्रिल 1912 मा साउथम्पटन (इङ्गल्याण्ड) बाट आफनो प्रथम यात्रामा हिडिएको थियो । •• ५.➤• सुरुमा त यो सहि तरिकाले लगातार चार दिन सम्म चल्दै थियो तर चार दिनको यात्रा पछि 14 अप्रिल 1912 मा जहाज एक हिमशीला (हिउँको विशाल ढिस्को) सँग ठोक्कियो किनकी जे .ब्रूस इस्मेले जहाजको कप्तान Edward Smith लाई जहाज तीव्र गतिमा चलाउँन आज्ञा दिएकोले समयमा जहाजलाई मोड्न नसकेर ठोक्किएको थियो । ••• ६.➤• त्यसैले जहाजको अगाडिको भागमा प्वाल पर्यो र 11:40 p.m देखि जहाज डुब्न सुरु गरेर करिब 2:20 a.m मा पूरै जहाज समुन्द्रमा डुबेको थियो । ••• ७.➤• टाइटनिक जहाजको कुल क्षमता यात्रु र चालक दल सहित करिब 3549 थियो । ••• ८.➤• त्यस समय 2,223 यात्रु लिएर जहाज न्यूयोर्क शहर हिडिएको थियो र नियमानुसार जहाजमा केबल 1,178 मानिसको लागि मात्रै जीव