Skip to main content

Posts

Showing posts from October 24, 2021

ग्रन्थ तथा शास्त्र सम्बन्धी सामान्य ज्ञान:

🕉️. हिन्दु शास्त्र अनुसार असुर राजा महाबली को हजुरबुबा को थिए ?? ➤ प्रह्लाद (Prahlad) 🕉️. महाभारतका अनुसार ऋषि कश्यपकी पत्नी अदितिले भगवान विष्णुको कुन अवतारलाई जन्म दिएकी थिइन् ?? ➤ वामन 🕉️. प्राचीन हिन्दु शास्त्र अनुसार देवी सरस्वती बाहेक हाँस कुन देवताको पनि वाहन थियो ?? ➤ ब्रम्हा 🕉️. कुन ठाउँमा सुग्रीव, श्री राम र लक्ष्मण सँग पहिलो पटक भेट भएको थियो ?? ➤ ऋष्यामुख पर्वत 🕉️. तलका मध्ये कुन नवदुर्गा होइन ?? क) सिद्धिदात्री ख) कात्यायनी ग) स्कन्दमाता ग) वैदेही ➤ ग) 🕉️. हिन्दु शास्त्रहरु अनुसार, निम्न मध्ये को सत्य युगमा जन्मेको थियो ?? क) श्री राम ख) श्री कृष्ण ग) राजा हरिशचन्द्र घ) भिष्म ➤ ग) 🕉️. भगवान राम, देवी सीता र लक्ष्मण कति वर्ष वनवासमा बिताएका थिए ?? ➤ १४ वर्ष 🕉️. महाभारतमा, कौरव सेना को सबैभन्दा धेरै दिन सेना प्रमुख बन्ने को थिए ?? ➤ भिष्मा 🕉️. हिन्दू शास्त्र अनुसार भगवान विष्णुले वामन अवतारमा महाबलीको टाउकोमा पाइला टेकेर उहाँलाई कहाँ पुर्याइएको थियो ?? ➤ पाताल लोक 🕉️. भगवान विष्णुको नाइटोबाट निस्कने कमलको फूल बाट कुन देवताको जन्म भएको मानिन्छ ?? ➤ भगवान ब