Skip to main content

Posts

Showing posts from May 14, 2017

राष्ट्रिय पर्व तथा दिवसहरुः

नेपालका केही पर्व तथा दिवसहरुः ••••••••••••••••••••••••••••••••• ● नव वर्ष → वैशाख १ ● लोकतन्त्र दिवस → वैशाख ११ ● राष्ट्रिय चिया दिवस → वैशाख १५ ● मजदुर दिवस → मे १ ● कानुन दिवस → वैशाख २६ ● उँभौली पर्व → वैशाख शुक्ल पूर्णिमा ● राष्ट्रिय जनगणना दिवस → असार ८ ● भानु जयन्ति → असार २९ ● जनै पूर्णिमा → साउन शुक्ल पूर्णिमा ● मुलुकी ऐन दिवस → भदौ १ ● मुक्ति दिवस → भदौ १ ● गाई जात्रा → भाद्र कृष्ण प्रतिपदा ● श्रीकृष्ण जन्माष्टमी → भाद्र कृष्ण अष्टमी ● निजामती सेवा दिवस → भदौ २२ ● शिक्षा दिवस → सेप्टेम्बर ९ ● गौरा पर्व → भाद्र शुक्ल सप्तमी ● राष्ट्रिय बाल दिवस → भदौ २९ ● हरितालिका (तीज) → भाद्र शुक्ल तृतीया ● इन्द्र जात्रा → भाद्र शुक्ल चतुर्दशी ● ऋषि पञ्चमी → भाद्र शुक्ल पञ्चमी ● घटस्थापना → आश्विन शुक्ल प्रतिपदा ● फूलपाती → आश्विन शुक्ल सप्तमी ● बडा दशैँ → आश्विन शुक्ल दशमी ● कोजाग्रत पूर्णिमा → आश्विन शुक्ल पूर्णिमा ● प्रहरी दिवस → असोज ३१ ● सशस्त्र प्रहरी दिवस → कार्त्तिक ७ ● लक्ष्मी पूजा → कार्त्तिक कृष्ण औंसी ● गोबर्द्धन पूजा/मःपूजा/ नेपाल सम्बत सुरु → कार्त

नेपालमा औलो (Malaria) रोगः

नेपालमा औलो रोगः ••••••••••••••• ••••• 💉 . रोगीको संख्या १ हजारभन्दा बढी 💉 . संक्रमित लामखुट्टेको टोकाइबाट ५४१ स्थानीय संक्रमित 💉 . खुला सीमानाका कारण भारतबाट आउने संक्रमितको संख्या ४९५ 💉 . नेपालमा ४५% संक्रमित खुला सीमानाका कारण भित्रने 💉 . नेपाललाई सन् २०२५ सम्म औलो मुक्त बनाउने 💉 . विश्व औलो दिवस - अप्रिल २५ 💉 . औलो कार्यक्रम रणनिति २०१४-२०२५ 💉 . हाल २५६ गाउपालिका औलोको उच्च जोखिममा त्यस्तैः 💉 . १५ जिल्ला उच्च जोखिममा 💉 . १० जिल्ला मध्य जोखिममा 💉 . १५ जिल्ला निम्न जोखिममा 💉 . विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा औलो उन्मुलन गर्ने २१ देशको सूचीमा नेपाल पनि सूचिकृत ••••••••••••••• ••••••••••• 💉 .  # औलो_रोग_के_हो  ?? >> नेपालको प्रमुख सरुवा रोगमध्ये पर्ने औलो नियन्त्रणका लागि सरकारको प्राथमिकतामा परेको रोग हो । >> औलो संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाईबाट यो रोग मानिसमा सर्ने गर्छ । >> यो रोगको जोखिममा गर्भवती महिला तथा पाँच वर्ष मूनिका बालबालिका अत्याधिक रहने गर्दछन् । >> संसारमा पाइने औलो परजीवीमध्ये दुई परजीवी प्लाज्मोडियम फाल्सिपेरम र

२०७३ विशेषः

खरिदार तयारिका लागी बहुउपयोगीः [ २०७३ सालको मात्र (समसामयिक) ] ••••••••••••••• ••••••••••••••• •••••• • पोखरा अन्तर्राष्ट्रिय  विमानस्थलको शिलान्यास ?? – वैशाख १ • सुनौला १००० दिन कार्यक्रम सुरु ?? → वैशाख ९ • भुकम्प स्मृति पार्ककको उद्घाटन ?? → वैशाख १२ • ICC द्वारा CAN निलम्बन ?? → वैशाख १३ • निशुल्क डायलाईसिस सेवा सुरु ?? → वैशाख ३० • सुआहारा कार्यक्रम सुरु ?? → जेठ ५ • राप्ती पुर्ण साक्षर घोषित ?? → जेठ ६ • पहिलो यार्सागुम्बा महोत्सव ?? → जेठ ९ • संसदमा बजेट पेश ?? → जेठ १५ • आधिकारिक ट्रेड युनियन निर्वाचन ?? → जेठ १९ • अम्बर गुरुङको निधन ?? → जेठ २५ • डिजिटल शिक्षा प्रारम्भ ?? → जेठ २६ • लोकसेवा आयोगको लोगो सार्वजनिक ?? → असार १ • अक्षरांकन प्रणालीमा SLC को पहिलो नतिजा ?? → असार २ • काबुल हमला १३ जना नेपालीको मृत्यु ?? → असार ०६ • ४ मुलुकमा जान प्रतिबन्ध ?? → असार ०९ • राष्ट्रिय परिक्षा बोर्ड गठन ?? → असार १५ • बायोमेट्रिक प्रणालीको सुरु ?? → असार २३ • प्रहरी मेरो साथी कार्यक्रम सुरु ?? → असार २७ • मौद्रिक नीति सार्वजनिक ?? → असार ३० • ओलिद्वारा राजिनामा ?? - साउन ९ • पहिलो बाढा अ

समसामयिक

ताजा ताजा नविनतम् ज्ञानः ...........भाग - २............ ••••••••••••••• •••••••••••• १७. केन्द्रिय तथ्याङ्क विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ?? — ६.९४% १८. नेपालमा राष्ट्रिय पञ्चायतका लागि आम चुनाव कहिले भएको थियो ?? — २०३८ बैशाख २० १९. सनयात सेनले चीनमा राजतन्त्रको अन्त्य कहिले गरेको थियो ?? — सन् १९११ २०. भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका को जन्म कहिले भएको थियो ?? — सन् १८८५ (मृत्यु-१९३९) २१. राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माणको अवलोकन कहिले गरेकी हुन् ?? — १२ बैशाख २०७४ २२. कुल गाह्रस्थ उत्पादनको गणनामा रेमिट्यान्सलाई समावेश नगरिने भए पनि हाल यसमा रेमिट्यान्सको हिस्सा कति रहेको छ ?? — करिब २७% २३. नेपाल टेलिकमले जीएसएम सेवामा ५५० ओटा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था कहिले देखि गरेको हो ?? — २०७४ वैशाख १२ २४. नेपाल टेलिकमको हालको महाप्रवन्धक को हुन् ?? — कामिनी राजभण्डारी २५. निकासी र पैठारीकर्ता संकेतलाई के भनिन्छ ?? — एक्जिम कोड २६. हाल नेपालमा हुने कुल बस्तु व्या