Skip to main content

Posts

Showing posts from October 26, 2021

सौर्यमण्डल सम्बन्धी प्रश्नोत्तर:

🌌. अन्तरिक्षमा कुल कति तारा मण्डल छन् ?? ➤ 88 🌞️. सूर्यको पृष्ठीय तापमान कति रहेको अनुमान छ ?? ➤ 6000°C 🌞. सूर्यको रासायनिक मिश्रणमा हाइड्रोजनको प्रतिशत कति रहेको छ ?? ➤ 81% 🌐. कुन ग्रहलाई ‘सौन्दर्यको देवता’ भनिन्छ ?? ➤ शुक्र 🌐. सौर्यमण्डलको सबभन्दा चिसो ग्रह कुन हो ?? ➤ वरूण 🌟. हेली पुच्छे तारा कति वर्ष पछि फेरि देखिन्छ ?? ➤ 76 वर्ष 🌟. हेली पुच्छे तारालाई अब कहिले देख्न पाउँने सम्भावना छ ?? ➤ सन् 2062 मा 🌟. हेली पुच्छे तारा अन्तिम पटक कहिले देखिएको थियो ?? ➤ सन् 1986 🔭. ग्रहको गति नियम कसले प्रतिपादित गरेको थियो ??? ➤ केप्लर ✨. कुन-कुन ग्रह मंगल र अरुणको बीचमा पर्दछ ?? ➤ बृहस्पति र शनि 🌏. आफनो परिक्रमा पथमा पृथ्वी करिब कति वेगले सूर्यको चक्कर लगाउँछ ?? ➤ 30km/s 🌐. मंगल ग्रहमा जीवनको सम्भावना हुनुको मुख्य एक कारण के रहेको छ ?? ➤ बर्फ घाट र हिमशीत जलको उपस्थिति भएकोले। 🌞. सूर्यमा कुन तत्व सर्वाधिक पाइन्छ ?? ➤ हाइड्रोजन 🌠. उल्का के हो ?? ➤ बाह्य अन्तरिक्ष बाट पृथ्वीको वायुमण्डलमा देखा पर्ने द्रव्यको अंश। 🌞. सूर्यमा कुन न्यूक्लीयर इन्धन हुन्छ ?? ➤ हाइड्रोजन 🌎. पृथ्वीको आयु-