Skip to main content

Posts

Showing posts with the label मननीय अभिव्यक्ति वा भनाइ

६ अभिव्यक्ति

१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए । - रूडयार्ड किप्लिङ २. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ । - अब्राहम लिंकन ३. आमाको काख कोमल हुन्...

यी भनाई पढ्नुस तपाइको सोचमा परिवर्तन ल्याउने छ।

१) “शत्रुको पनि गुण ग्रहण गर, गुरुको अवगुण त्यागिदेउ” कसको भनाई हो ?? — अरस्तु २) “छोरा हुनु त यस्तो वीर हुनु छोरा ! तिमी जस्ता वीर छोराको बाबु हुनु मेरो पनि ठूलो भाग्य हो” कसले ...

केही भावनात्मक भनाईहरू

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । - वेन्जामिन फ्रेंकलिन २. ज्ञान नै शक्ति हो । - फ्रान्सिस बेकन ३. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख...

बुद्धबाट उपदेशीत ३८ मनोनयनहरुः

(१) मुर्खको संगत नगर्नु । (२) बिद्धानको संगत गर्नु । (३) पुजनियलाई आदार गर्नु । (४) अनुकुल स्थलमा बस्नु । (५) असल कर्म गरि आएको हुनु । (६) चित्त स्थिर राख्नु । (७) बहुश्रुत हुनु । (८) सिल्प बिद्यामा पारंगत हुनु । (९) सुआचरणयुक्त हुनु । (१०) मीठो वचन बोल्नु । (११) आमा बुबाको सेवा गर्नु । (१२) परिवारको पालन गर्नु । (१३) आकुलव्याकुल हुने काम नगर्नु । (१४) दान गर्नु या दिनु । (१५) धर्म अनुसार आचरण गर्नु । (१६) आफन्तजनको उपकार गर्नु । (१७) निर्दोष काम गर्नु । (१८) पाप कर्मबाट टाढा रहनु । (१९) अगाडि पुगेको पाप कर्म नगर्नु । (२०) लागूपदार्थ सेवन नगर्नु । (२१) धर्मप्रति जागरुक हुनु / धर्म श्रवण गर्नु । (२२) आदरणीयलाई मान्नु । (२३) विनम्र हुनु घमण्डी नहुनु । (२४) सन्तोषी हुनु । (२५) कृतज्ञ हुनु । (२६) धर्म कथा सुन्नु । (२७) क्षमाशिल हुनु / सहसिल हुनु । (२८) सत्पुरुषको कुरा सुन्ने गर्नु । (२९) श्रमणहरुको दर्शन गर्नु । (३०) धर्म चर्चा गर्नु । (३१) तपस्वी हुनु । (३२) ब्रम्हचारी हुनु । (३३) चार आर्य सत्यलाई बुझ्नु । (३४) निर्बाणको दर्शन गर्नु । (३५) आठ लोक धर्ममा स...

सफलता प्राप्त गर्ने केही टिप्सहरुः

१. अनावश्यक र निरर्थक कुराहरुलाई नजर अन्दाज गरेर आफ्नो उद्धेश्यमा नजर राख्नु होस्✌ 2. चिन्ता गरेर समय नष्ट नगर्नुस किनकि चिन्तामा बिताएको समय कन्टेनरमा फाले जस्तै हो ।✌

Quotes on Books in Nepali

ˌˌˌ“पुस्तक” वा “किताब” सम्बन्धिˌˌˌ प्रख्यात व्यक्तिहरुको ३५ भनाइहरुः ••••••••••••••• ••••••••••••••• ••••••••••••••• ✍. विचारहरुको युद्धमा नै पुस्तक अस्त्र बराबर हुन्छ । – जर्ज बनार्ड शा ˌ ✍. किताब बिनाको कोठा आत्मा बिनाको शरीर समान हो । – मार्कस टुल्लिअस सिसरो ˌ ✍. किताबहरुमा यति धेरै खजाना लुकेको हुन्छ, जसलाई कुनै लुटेराले कहिल्यै लुट्न सक्दैन । – वाल्ट डिज्नी ˌ ✍. शब्दहरु बिनाको किताब चुम्बन बिनाको प्रेम जस्तै हो, एकदम खाली ! – एन्ड्र्यू उल्फ ˌ ✍. म सधैं यो कल्पना गर्छु, स्वर्ग भनेको एक प्रकारको पुस्तकालय हो । – जर्ज लुइस ˌ ✍. यदि कुनै पुस्तक पटक पटक पढ्ने आनन्द उठाउन सकिँदैन भने त्यसलाई पढ्नुको कुनै फाइदा छैन । – ओस्कर वाइल्ड ˌ ✍. यदि आफूले पढ्न चाहेको किताब आजसम्म लेखिएको छैन भने तपाईंले त्यो किताब लेख्ने प्रयास अवश्य गर्नुपर्छ । – टोनी मोरिसन ˌ ✍. यदि तपाईं अरुहरुले पढिरहे जस्तै किताबहरु पढ्नु हुन्छ भने तपाईं त्यस्तै सोच पाउनु हुन्छ, जुन अरु मानिस सोचिरहेका छन् । – हारुकी मुराकामी ˌ ✍. राम्रो किताब त्यो होइन, जुन हामी पढ्छौं– राम्रो किताब त्यो हो, जसले हामीलाई पढ्छ । – डबल्यू एच ...

Motivational Quote!!

The truth Might surprise you.!! . A 21 year old boy seeing out from the bus’s window shouted… . “Dad, look the trees are going behind!” Dad smiled and a young couple sitting nearby, looked at the 21 year old’s childish behavior with pity, suddenly he again exclaimed… . “Dad, look the clouds are running with us!” . The couple couldn’t resist and said to the old man… . “Why don’t you take your son to a good doctor?” The old man smiled and said…“I did and we are just coming from the hospital, my son was blind from birth, he just got his eyes today.” . Every single person on the planet has a story. Don’t judge people before you truly know them..!! 👌👍✌

Quote

तीतो सत्य •••••••••• १. जीवनको हर क्षण सम्भावना लिएर आएको हुन्छ । मात्र सदुपयोग गर्न सक्नुपर्छ । २. मानिसको सर्वश्रेष्ठ सम्पत्ति भनेको चरित्र हो । ३. भोको मानिसका लागि इज्जतको भन्दा एक छाक खानाकै बढी महत्त्व हुन्छ । ४. साँचो प्रेमले जीवनलाई स्वर्ग बनाउँछ । झुटो प्रेमले जीवनलाई नर्क बनाउँछ । ५. अताल्लिएको मन खुसी हुन सक्दैन । ६. मान्छेको मन, भावना बदलिन्छ तर समय कहिल्यै बदलिँदैन । ७. जिन्दगीमा यस्तो पनि स्थिति आउँदो रहेछ जसमा खुसीले भन्दा बाध्यताले जीवनका पाइलाहरु चाल्नु पर्ने हुँदो रहेछ । ८. फेल हुनेहरुलाई निराश नतुल्याउनुहोस् किनभने तपाई फेल हुनेहरुले सरकार चलाएको देशमा हुनुहुन्छ । ९. पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ । त्यही पोखरीमा पानी सुकेपछि कमिलाले माछा खान्छ । त्यसैले पालो सबैको आउँछ धैर्य गर्न जान्नुपर्छ किनकी प्रतीक्षाको फल मीठो हुन्छ । १०. गल्ती नगरी केही नयाँ कुरा सिक्न सक्दैन । त्यसैले गल्ती गरेनी असल स्वभाव वा सफा विचारले गर्नु होस् । ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 “Go Green”

गौतम बुद्धको भनाई

गौतम बुद्धको १५ मननिय उपदेशहरू: ••••••••••••••• •••••••••••••••••••••• १. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा । ''' २. हाम्रो मस्तिष्क नै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ । ''' ३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज । ''' ४. हाम्रो बाटो आकाश तर्फ होइन आफ्नै हृदय तर्फ हुनुपर्दछ । ''' ५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ । ''' ६. हजार खोक्रा शब्दहरू भन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ । ''' ७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । ''' ८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ । ''' ९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनु पर्दछ, अन्यमा होइन । ''' १०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ । ''' ११. एउटा पुरै गाग्री थोपा ...

स्टिभ जब्सको प्रेरणादायी भनाईहरु

iPhone को संस्थापक  # स्टिभ_जब्स  मृत्युको मुखमा पुग्दा भनेको केही  # प्रेरणादायी  अन्तिम  # शब्दहरुः ••••••••••••••• ••••••••••••••• ••••••••••••• ►● म व्यवसायिक दुनियाँमा सफलताको शिखरमा टेकि सकेको छु। अरुको नजरमा मेरो जीवन सफलताको अर्को नाम हो । तर कामलाई छोडेर यदि मेरो जीवनको विषयमा कुरा गरेँ भने मलाई यही लाग्छ कि पैसा जीवनको केवल एउटा अंग हो र म यसमा अभ्यस्त भइसकेको छु । ••• ►● आज यो बेडमा सुतेर मैले आफ्नो सिंगो जीवनलाई फर्किएर हेरेँ भने मलाई लाग्छ कि जिन्दगीमा मैले जुन नाम र पैसा कमाएको छु, मृत्युको बेला कुनै काम आउने छैन । ••• ►● आज म यहाँ अँध्यारोमा लाइफ सपोर्टिङ मेसिनको हरियो बत्ति हेरि रहेको छु । साथै भगवानलाई महसुस पनि गरिरहेको छु। मलाई मृत्यू नजिकै आएको भान भइरहेको छ । यति बेला म भन्न चाहन्छु कि जब तपाईं आफ्नो अन्तिम समयका लागि पर्याप्त रुपैयाँ जम्मा गर्नु हुन्छ, त्यतिबेला तपाईंले आफ्नो नाता, कलार आफ्नो बाल्यकालको सपनामा ध्यान दिनुपर्छ । सँधै र लगातार पैसा कमाउने आदतले तपाईंलाई म जस्तै एक विकृत मानिस बनाइ दिन्छ । ••• ►● तपाईं आफ्नो लागि ड्राइभर नियुक्...

Motivational Statement

यदी तपाई *FAIL* हुनु भयो भने कहिल्यै हार नमान्नुस किनकि F.A.I.L. को अर्थ (First Attempt In Learning) *सिक्नु मा तपाईको पहिलो कोसिस* हुन्छ. र *END* को पनि अर्थ अन्त्त्य हुदैँन, किनकि E.N.D. को अर्थ (Effort Never Dies) *कोसिस कहिल्यै खेरा जादैन* हुन्छ, त्यसैगरी यदि तपाईलाई जवाफमा *NO* आएमा चिन्ता नलिनुहोस् यसको अर्थ N.O. (Next Opportunity) *अर्को अवसर* भन्ने हुन्छ। त्यसैले सधैः Think Positive Do Positive Be Positive !! हुनु होला। ••••••••••••••• •••••••••••• – ए.पी.जे.अब्दुल कलाम # U_T_R

अभिव्यक्ति

❖ जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन्, उसले कहिल्यै नयाँ कुरा गर्ने कोसिस गरेको छैन् । — अल्बर्ट आइस्टाइन ••• ❖ मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् । — क्योटो ••• ❖ जब तपाई सपना देख्न छोड्नु हुन्छ, जिउँन पनि छोड्नु हुन्छ । — मेल्कम फोर्ब्स ••• ❖ शिक्षा सबभन्दा असल मित्र हो, एक शिक्षित व्यक्ति हरेक ठाउँमा उतिकै सम्मान हुन्छन् । शिक्षाले मानिसको सौन्दर्य र यौवनलाई सुन्दर बनाइ दिन्छ । — चाणक्य ••• ❖ यदि हामी अर्को शताब्दी तर्फ देख्ने हो भने लीडर त्यो हो जसले अरुलाई सशक्त बनाउँछ । — बिल गेट्स ••• ❖ अरुको सफलताको खुसी मनाउँनु राम्रो हो तर त्यसबाट आँफुले नि केही सिक्नु अर्को सफलता हो । — बिल गेट्स ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

तीतो, सत्य तर यथार्थः

"तीतो सत्य र यथार्थ" •••••••••••••••••••••••••••••••••••••• Qus→ कुन चीजलाई गुमाउँदा मानिस धनि बन्छ ?? Ans→ लोभ Qus→ कुन चाँही एक मात्र उपाय हो जसले जीवन सुखी बनाउँछ ?? Ans → असल स्वभाव Qus → कुन चीज हराउँदा मानिस दुखी हुँदैन ?? Ans → क्रोध Qus→ धर्म भन्दा पनि ठूलो संसारमा अरु के छ ?? Ans → दया Qus→ कुन चीज अरुलाई दिनु हुँदैन ?? Ans→ दुख, चोट, धोका Qus→ कुन चीज हो, जुन अरुबाट कहिल्यै लिनु हुँदैन ?? Ans→ इज्जत, कसैको हाय Qus→ यस्तो चीज जसले हामीलाई जे पनि गराउँन सकिन्छ ?? Ans→ बाध्यता, मज़बूरी Qus→ संसारमा कहिल्यै नहार्न्े चीज ?? Ans→ सत्य Qus→ दुनियामा सबभन्दा धेरै बिक्ने चीज ?? Ans→ झूठ Qus→ गर्दा मनमा शान्ति वा खुसी दिने चीज ?? Ans→ परोपकार Qus→ संसारको सबभन्दा नराम्रो लत ?? Ans→ मोह Qus→ दुनिया को स्वर्णिम स्वप्न ? Ans→ जिन्दगी Qus→ संसारको अपरिवर्तनशील चीज ?? Ans→ मृत्यू Qus→ यस्तो चीज जुन आफुलाई पनि बुझ्नु गह्रो हुने ?? Ans→ आफ्नो मूर्खता Qus→ संसारबाट कहिल्यै नष्ट वा नाश नहुने चीज ?? Ans→ आत्मा र ज्ञान Qus→ कहिल्यै नरोक्ने चीज ?? Ans→ सम...