Skip to main content

Posts

Showing posts from November 16, 2021

विश्व समसामयिक सामान्य ज्ञान

🌍. 'विश्व दृष्टि दिवस २०२१' को नारा के हो ?? ➤ आफ्नो आँखालाई माया गर्नुहोस्। (Love Your Eyes) ➤ यस वर्ष, अक्टोबर १४ मा मनाइयो। 🌎. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ‘फिस्कल मोनिटर’ प्रतिवेदनअनुसार विश्व ऋण (global debt) कति अमेरिकी डलर पुगेको छ ?? ➤ २२६ ट्रिलियन 🌏. टिमोथी ह्यामिल्टनले पत्ता लगाएका असामान्य गुरुत्वाकर्षण लेन्सिङ कन्फिगरेसनको नाम के राखेको छ ?? ➤ ह्यामिल्टन्स अप्जेक्ट (Hamilton’s Object) 🌍. हालै पेलेको अन्तर्राष्ट्रिय गोल तालिकाको बराबरी कसले गरेको छ ?? ➤ सुनिल क्षेत्री (भारत) ➤ १२३औँ खेलबाट ७७ गोल गरेर। 🌎. कुन अन्तर्राष्ट्रिय मञ्चले स्वच्छ र स्वस्थ वातावरण पहुँचलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको छ ?? ➤ संयुक्त राष्ट्र मानव अधिकार परिषद (UNHRC) 🌏. 'विश्व हुलाक दिवस २०२१' को नारा के हो ?? ➤ पुन: प्राप्तिको लागि नवीनता (Innovate to recover) ➤ अक्टोबर ९ मा मनाइने। 🌏. यस वर्ष नेपालको 'वर्ष उत्कृष्ट कुकुर २०७८' कुन बन्यो ?? ➤ जम्बो 🌍. विश्व जलवायु सम्मेलन २०२१ (कोप–२६) कहाँ हुँदै छ ?? ➤ ग्लास्गो (स्कटल्याण्ड) 🌍. स्कटल्याण्डमा भएको विश्व ज