Skip to main content

Posts

Showing posts from July 23, 2021

धर्मशास्त्र—२

 २५) रामको बहिनीको नाम के हो ?? ➤ शान्ति २६) अन्धा धृतराष्ट्रलाई महाभारतको युद्ध सुनाउने को थिए ?? ➤ सञ्जय २७) रामायणकालमा भारत र श्रीलङ्गा जोड्ने पुलको नाम के थियो ?? ➤ आदम पुल २८) भगवान विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पैतालाको चिन्हलाई के भनिन्छ ?? ➤ श्रीवत्स २९) शेष नागको वासस्थानलाई के भनिन्छ ?? ➤ मणीमण्डप ३०) राम र सीता बीच कस्तो विवाह भएको थियो ?? ➤ पराक्रम विवाह ३१) गाईजात्रा कुन तिथिमा पर्दछ ?? ➤ भाद्र कृष्ण प्रतिपदा ३२) “गाईजात्रा” लाई नेपाल भाषामा के भनिन्छ ?? ➤ सापारू ३३) इन्द्र जात्रा कहिले मनाइन्छ ?? ➤ श्रावण शुक्ल चर्तुदशी   ३४) हाँस्य ब्यङ्गय उत्सव भनेर कुन दिनलाई चिनिन्छ ?? ➤ गाईजात्रा   ३५) इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ?? ➤ जयप्रकाश मल्ल  ३६) नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ?? ➤ कीर्तिपुर (२०६९, लो. से.आ.)  ३७) १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ?? ➤ रातो मछिन्द्रनाथको मन्दिर ३८) इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ?? ➤ जय प्रकाश मल्ल  ३९) ‘सावनकी ड