Skip to main content

Posts

Showing posts from February 26, 2017

रोचक तथ्य — विविधः

रोचक तथ्य — विविधः •••••••••••••••••••••••• 👯. तपाइ जस्तै देख्ने दुनियामा कम से कम 7 जना मानिसहरु हुन्छन् । तर उससँग मिल्ने चान्स केवल 9% हुन्छ । ••• 🍜. AMUL को पूरा रूप “ANAND MILK UNION LIMITED” हो। ••• 🏃. अमेरिकामा लगभग 328 मानिसको नाम ABCDE रहेको छ। ••• 🙇. सन् 2020 सम्म विमारीले मर्ने संख्यामा DEPRESSION दोस्रो सबभन्दा ठूलो कारण हुनेछ । ••• 💼. माइक्रोसफ्टमा 34% कर्मचारी भारतीय रहेको छ। ••• 🐍. BLACK MAMBA विश्वको सबभन्दा छिटो घिस्रने  (प्रति घण्टा 17 कि.मी.) सर्प हो । ••• 💅. तपाइको हातको बूढी अौँलाको नङ अरु भन्दा ढिलो बढ्दछ । ••• 👟. तपाइलाई नोटिस गर्नु भन्दा पहिला नै मानिसले तपाइको जुत्तामा ध्यान दिई सकेको हुन्छ । ••• 🍶. मानिस द्वारा बनाएको पहिलो कीटनाशक DOT हो। ••• 🔫. विश्वको प्रायः सबै सीरियल किलर नोभेम्बर महिनामा जन्मिएको छ । ••• 👔. तपाइले आफनो घाँटीको टाईलाई करिब 17,147 फरक-फरक तरिकाले बाध्न सकिन्छ। ••• 💤. सिरानी विना नै सुत्दा ढाड दुख्ने कम हुनुको साथै मेरुदण्ड पनि दह्रो राख्छन् । ••• 🍟. POPCORN विश्वको सबैभन्दा पुरानो स्न्याक्स हो यो पछिल

जिल्लाको विशेषताः

जिल्लाको विशेषताः ••••••••••••••••••• ➤ हिमालपारीको जिल्ला – मनाङ र मुस्ताङ ➤ झोलुङ्गे पुलको जिल्ला – बाग्लुङ् ➤ कफी खेतीको लागि प्रसिद्ध जिल्ला – गुल्मी ➤ चिया खेतीको लागि प्रसिद्ध जिल्ला – इलाम ➤ नयाँ नेपाल भनी चिनिने जिल्ला – बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ➤ ज्वालामुखीको चिन्ह भएको जिल्ला – दैलेख ➤ उत्तर हिमालय देखि दक्षिणमा महाभारत सम्म फैलिएको जिल्ला – धादिङ् ➤ माथिल्लो सगरमाथा – ओखलढंुगा, सोलु र खोटाङ ➤ महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला – पर्सा ➤ महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला – मकवानपुर र अर्घाखाँची ➤ नेपालको कान्छो जिल्ला – कालिकोट ➤ सबभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला – हुम्ला ➤ ५२ पोखरी ५३ टाकुरीको जिल्ला – रुकुम ➤ जुनार खेतीका लागि प्रसिद्ध जिल्ला – सिन्धुली र रामेछाप ➤ नेपालको मरुभूमि – मुस्ताङ ➤ नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला – बागलुङ ➤ सबभन्दा बढी विमानस्थल भएको जिल्ला – सोलुखुम्बु ➤ एग बास्केट – चितवन ➤ गण्डकी बाट धौलागिरीमा सारिएको जिल्ला – पर्वत ➤ बराबर क्षेत्रफल भएका जिल्लाहरु – बर्दिया र डोटी (२०५५ व.किमि) र रामेछाप र त

नेपाली चलचित्र

नेपाली चलचित्र विशेषः •••••••••••••••••••••• 🎬. नेपाली भाषामा निर्मित पहिलो टेलिफिल्म कुन हो ?? – यस्तै हुन्छ 🎬. नेपालको पहिलो सिनेमा घर कुन हो ?? – मदन जनसेवा हल 🎬. निजी क्षेत्रबाट निर्माण गरिएको प्रथम नेपाली चलचित्र कुन हो ?? – माइतीघर 🎬. नेपाली भाषामा तयार गरिएको पहिलो कथानक चलचित्र कुन हो ?? – सत्य हरिश्चन्द्र 🎬. पार्श्व संगीत दिएको पहिलो नेपाली चलचित्र कुन हो ?? – मनको बाँध 📺. नेपाल टेलिभिजनबाट निर्मित तथा प्रसारित पहिलो टेलिफिल्म कुन हो ?? – पृथ्वीनारायण शाह 💻. नेपालको पहिलो सिनेमास्कोप चलचित्र कुन हो ?? – राँको 🎬. नेवारी चलचित्र राजमतिको भूमिकामा अभिनय गर्ने नायिका को हुन् ?? – हिसिला महर्जन 💻. शिव श्रेष्ठ द्वारा अभिनित पहिलो फिल्म कुन हो ?? – जीवन रेखा 🎬. ‘झुमा’ चलचित्र कुन साहित्यकारको कथामा बनेको चलचित्र हो ?? – हिरण्य भोजपुरी 📀. VCD मा आएको पहिलो नेपाली चलचित्र कुन हो ?? – लोभीपापी 📀. पहिलो पटक बाँदरको अभिनय रहेको नेपाली चलचित्र कुन हो ?? – गोपीकृष्ण 📀. पहिलो पटक हात्तीको अभिनय रहेको नेपाली चलचित्र कुन हो ?? – माउते दाइ 🎥. राजेश हमाल

Elephant (हात्ती)

रोचक तथ्य — हात्ती (Elephant) •••••••••••••••••••••••••••••••••• 🐘. हात्ती जमीनमा बस्ने सबभन्दा ठूलो जनावर हो। • 🐘. हात्ती 70 वर्ष सम्म जीवित रहन सक्छ । • 🐘. हात्ती एउटा मात्र यस्तो प्राणी हो जो उफ्रिन सक्दैन । • 🐘. हात्तीको दिमाग धेरै विकसित हुन्छन्, जुन मानिसको दिमाग भन्दा करीब 3 – 4 गुणा ठूलो हुन्छ तर हात्तीको शरीरको हिसाबले सानो नै हो। • 🐘. हात्तीको मुटू एक मिनेटमा केवल 27 पटक मात्र धडकिन्छन्, जुन मानिसको तुलनामा धेरै कम हो। • 🐘. हात्तीको छाला एक इन्च मोटो हुन्छ । • 🐘. हात्तीको दृष्टि अपेक्षाकृत कमजोर हुन्छ तर सुँघ्ने शक्ति धेरै तेज हुन्छ । • 🐘. 16 वर्षको हात्ती वयस्क हुन्छ र बच्चा जन्माउन सकिन्छ । • 🐘. हात्तीनी वा ढोईले पुरै जीवनकालमा केवल चार ओटा मात्र बच्चा जन्माउन सकिन्छ । • 🐘. हात्तीनीको गर्भावस्था 22 महिनाको हुन्छ, जुन सबभन्दा बढी हो। • 🐘. हात्तीको दाँत स्वयंको रक्षा गर्न, सामान उठाउँन र पानी फाट्न काम आउँदछ । • 🐘. हात्तीको चपाउने दाँतको तौल ईटाको बराबर हुन्छ । • 🐘. हात्तीको सुँढमा 40,000 मांसपेशियाहरु हुन्छन् । • 🐘. हात्ती आफनो सुँडक