Skip to main content

Posts

Showing posts with the label पर्वत तथा पर्वतारोहण

सगरमाथा (Mt. Everest)

सगरमाथा सम्बन्धी प्रश्नोत्तर तथा कीर्तिमानहरुः ★ सगरमाथाको अवस्थिति ?? → २७°५९' उत्तरी अक्षांश र ८६°५५' पूर्वी देशान्तर ★ सगरमाथाको हालको उचाइ ?? र कहिले सर्वेक्षण गरिएको ?? → ८८४८.८६ मि. → २०७७/०८/२३ ★ ओलम्पिक ज्योति सगरमाथा शिखरमा कहिले पुर्याइएको ?? → २०६५ वैशाख २६ ★ सगरमाथाको तिब्बती नाम ?? → चोमोलोङ्मा ★ सगरमाथा हाल कुन गाउँपालिकामा पर्छ ?? → खुम्बु पासाङ ल्हामु गा.पा . (साविक खुम्जुङ गाविस) ★ सगरमाथाको चुचुरोको क्षेत्रफल ?? → ७ वर्ग मिटर ★ सगरमाथालाई विश्वको तेस्रो ध्रुव भनी नामाकरण गर्ने व्यक्ति ?? → माइकल कर्ज ★ सगरमाथालाई शुरुमा पन्ध्रौ चूली (Peak-15) नामाकरण गर्ने व्यक्ति ?? → राधानाथ सिकन्दर ★ सगरमाथालाई सर्वप्रथम नेपाली नाम दिने व्यक्ति ?? → बाबुराम आचार्य (इतिहास शिरोमणि) ★ सन् १८५२ मा पत्ता लागेको सगरमाथालाई कहिले सर्भेयर जनरल जर्ज एभरेष्टको सम्मानमा माउन्ट एभरेष्ट नामकरण गरिएको हो ?? → सन् १८५७ मे ११ (१९१४ वैशाख ३१) ★ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो टोली कुन देशको हो ?? → ब्रिटिस ★ सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यक्तिहरू ...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

नेपालमा पर्ने विश्वका ८ अग्ला हिमालहरु !

विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यहाँ हामीले तिनै ८ वटा अग्ला हिमालको तस्वीर प्रस्तुत गरेका छौं : 1. सगरमाथा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ ।  --------------------------------------------------------------------------------------------------------------------------- 2. कञ्चनजंघा विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा बि्रटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए । --------------------------------------------------------------------------------------------------------------------------- 3. लोत्से विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुख...

सबभन्दा अग्लो पर्वतहरुः

विश्वकै सबभन्दा अग्लो पर्वतहरुः ••••••••••••••••••••••••••••••• ➤• माउन्ट एभरेस्ट — 29,035 फीट (8848 मीटर) नेपाल ➤• के२ (K2) — 28,250 फीट (8611 मीटर) पाकिस्तान ➤• कञ्चनजङ्घा — 28,169 फीट (8586 मीटर) नेपाल ➤• ल्होत्से  — 27,920 फीट (8516 मीटर) नेपाल ➤• मकालु — 27,765 फीट (8463 मीटर) नेपाल ➤• चोयु — 26,906 फीट (8201 मीटर) नेपाल ➤• धौलागिरी — 26,794 फीट (8167 मीटर) नेपाल ➤• मनास्लु — 26,758 फीट (8163 मीटर) नेपाल ➤• नङ्गा पर्वत — 26,658 फीट (8125 मीटर) पाकिस्तान ➤• अन्नपूर्णा — 26,545 फीट (8091 मीटर) नेपाल ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R