Skip to main content

Posts

Showing posts from July 11, 2021

नेपालको पहिलो

ꔪ. नेपालको पहिलो इ-पेमेन्ट गेटवे कम्पनी ?? ➤ इ-सेवा (eSewa) ➤ २०७४ असार ६ देखि ꔪ. नेपालको पहिलो नगरपालिका ?? ➤ ललितपुर ➤ वि.सं . १९७५ पुस २ ꔪ. पहिलो पूर्ण साक्षर गाविस ?? ➤ हेम्जा, कास्की ➤ २०७० भदौ ꔪ. पहिलो पूर्ण साक्षर नगरपालिका ?? ➤ तानसेन, पाल्पा ➤ २०७० मङ्सिर २६ ꔪ. पहिलो पूर्ण साक्षर जिल्ला ?? ➤ ललितपुर ➤ २०७१ असार ९ ꔪ. नेपालको पहिलो पूर्ण साक्षर अञ्चल?? ➤ राप्ती ➤ २०७३ जेठ ७ ꔪ. पहिलो योग जिल्ला ?? ➤ भक्तपुर ➤ २०७३ असोज १० ꔪ. पहिलो पूर्ण खोपयुक्त जिल्ला ?? ➤ पाल्पा ➤ २०७१ फागुन १५ ꔪ. नेपालको पहिलो इ-भिलेज (e-Village) ?? ➤ फत्तेपुर, बाँके ➤ २०७२ जेठ २६ ꔪ. नेपालको पहिलो बालमैत्री गाविस ?? ➤ प्रगतीनगर, नवलपरासी ꔪ. नेपालको पहिलो बालमैत्री नगर ?? ➤ सुनवल न.पा ., नवलपरासी ➤ २०७२ जेठ ३२ ꔪ. पहिलो सुधारिएको गोठेमलयुक्त गाविस ?? ➤ डाँडागाउँ, खोटाङ ꔪ. दुधमा आत्मनिर्भर पहिलो जिल्ला ?? ➤ काभ्रेपलाञ्चोक ꔪ. नेपालको पहिलो नर्स ?? ➤ स्व. लामु अमात्य ꔪ. पहिलो निशुल्क वाईफाई (Free WiFi ) जिल्ला ?? ➤ म्याग्दी ꔪ. पहिलो वन्यजन्तु अस्पताल रहेको ठाउँ ?? ➤ चितवन ,