Skip to main content

Posts

Showing posts from December 24, 2017

६ अभिव्यक्ति

१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए । - रूडयार्ड किप्लिङ २. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ । - अब्राहम लिंकन ३. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् । - भिक्टर ह्युगो ४. तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु । - नेपोलियन बोनापार्ट ५. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो । - अज्ञात ६. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । - अब्राहम लिंकन

महत्त्वपूर्ण लोकसेवा उपयोगी खुराकहरु एकपटक पढ्नुहोस् ः

-: सेतीगण्डकीको संस्कृत नाम सुवर्णसरिता , सुनकोसीको शुभश्रवा चेपे चम्पावती र त्रिशूली नदीलाई धर्मधारा नामले चिनिन्छ , ......... -: नेपालको सवैभन्दा ठुलो ताल रारा हो। यो मुगु जिल्लामा पर्दछ,यसको लम्बाइ 8 किलोमिटर, चौडाइ 1.5 किलोमिटर, गहिराइ 167 मिटर रहेको छ, ......... -: पहिलोपटक स्वास्थ्य विमा कार्यक्रमका लागी मुलकभरी 14 जिल्लालाई छनौट गरिएको हो, .......... -: धनुषा हर्दिनाथ, जोमसोम कालीगण्डकी र मन्थली तामाकोसीको किनारमा अवस्थित रहेका छन, ............ -: महिला स्वास्थ्य स्वयं सेवीका दिवस डिसेम्बर 5 मा मनाइन्छ , ............ -: पहिलो स्तरका नदीहरुलाइ हिमाली पुर्वगामी र दोस्रो स्तरका नदीलाई पर्वतीय अनुगामी नदी भनेर पनि भनिन्छ , ...... -: सुलिगाढ झरनाको स्थानीय नाम पाउली पनि भनिन्छ  , दिप्रुङ झरना खोटाङ, सहस्र झरना पर्वतमा पर्दछ, ............ -: अछामको रामारोसन क्षेत्र 12 ताल 18 पाट रहेका छन। ....... -: चरिङ्गे दह दाङ, पृथा दह डोल्पा र छायानाथ दह मुगुमा अवस्थित छन, ........... -: तातोपानी कुण्ड म्याग्दी र पर्वत, पाप कुण्ड मुगु निहारी कुण्ड बझाङमा ,गोसाइँकुण्ड लग