Skip to main content

Posts

Showing posts from April 14, 2022

Importance of Discipline in Student Life

The term 'discipline' refers to the practice of training especially of the mind and characters, which aims at producing self-control, obedience, sincerity, honesty, etc. Discipline makes us obey some rules, norms and values in our activities. It is equally important for all the people of all walks of life. It is substantially significant in student life. Our school children are found to be disciplined but they have to be trained properly. Discipline is important for all. It makes one complete the duties and responsibilities endorsed to his position. It prevents us from committing crimes. It makes us able to be the useful members of the society. It leads everyone to success. It is very important in the police force and the army. As well as, doctors, engineers, governnment employees, teachers, students and so on must be disciplined. Otherwise, they cannot get success in their life. If teachers are not disciplined, they cannot teach properly. Similarly, students cannot learn anyth

लोकसेवा उपयोगी सामान्य ज्ञान

✒️. २०६८ को जनगणना अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ? ➤ १२५  ✒️. नेपाल राजपत्रमा कति भागहरु रहेका छन्? ➤ ६ वटा  ✒️. कान्तिपुरका अन्तिम राजा को हुन्? ➤ जयप्रकाश मल्ल  ✒️. सर्वप्रथम नेपालमा बजेट प्रस्तुत कहिले गरियो? ➤ २००८ माघ २१  ✒️. गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री को हुन्? ➤ माधवकुमार नेपाल  ✒️. नेपालको कुन संविधान धेरै पटक संसोधित भएको छ? ➤ नेपालको अन्तरिम संविधान, २०६३  ✒️. भुतको भिनाजु भनेर कसलाई चिनिन्छ? ➤ वासुदेव लुईटेल  ✒️. मनमाया विमानस्थल कुन जिल्लामा रहेको छ? ➤ खोटाङ  ✒️. CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? ➤ डा. प्रकाशचन्द्र लोहनी ✒️. एसियाको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन्? (म्यागसेसे) ➤ महेशचन्द्र रेग्मी  ✒️ नेपालमा राजतन्त्रको अन्त्य कहिले भएको थियो? ➤ २०६५ जेठ १५  ✒️. UNO मा उपमहासचिवको व्यवस्था कहिलेबाट भएको थियो? ➤ सन् १९९८  ✒️. सर्वप्रथम मौलिक हकको व्यवस्था कुन संविधानमा गरिएको हो? ➤ नेपाल अधिराज्यको संविधान २०१५  ✒️. संघीय संसदमा जम्मा सदस्य सङ्ख्या कति रहेको छ? ➤ ३३४ (२७५+५९) ✒️. इलाम डाडा झरणा कुन जिल्लामा अव