Skip to main content

Posts

Showing posts from June 22, 2022

धर्मशास्त्र-१३

३०१) फागु पूर्णिमा फाल्गुण शुक्ल पूर्णिमामा पर्दछ, भने महाशिवरात्री कहिले पर्दछ? ➤ फाल्गुण कृष्ण चतुर्दशी ३०२) महाभारतमा कति वटा पर्वहरू छन्? ➤ १८ ३०३) महाभारतको पहिलो पर्व आदिपर्व हो, भने अन्तिम पर्व कुन हो? ➤ स्वर्गारोहण पर्व  ३०४) गिता महाभारतको कुन पर्वबाट झिकिएको हो? ➤ भिष्म पर्व  ३०५) १०० भाई कौरव मध्ये पाण्डव पक्षमा मिल्ने एकमात्र व्यक्ति को थिए? ➤ युयुत्सु  ३०६) शिवको धनुलाई के भनिन्थ्यो? ➤ पिनाक  ३०७) इस्लाम धर्मग्रन्थको नाम के हो? ➤ कुरान (२०७०, लो.से.आ.)  ३०८) हनुमानको गदालाई लौहस्तम्भ, अर्जुनको धनुलाई गाण्डिव, विष्णुको चक्रलाई शुदर्शन, नारदमुनीको विणा मद्दती भनिन्थ्यो भने कर्णको धनुलाई के भनिन्थ्यो? ➤ विजय  ३०९) रावणको तरवार (खड्ग) लाई चन्द्रहाँस भनिन्थ्यो भने, रामको धनुलाई के भनिन्थ्यो? ➤ अजगव ३१०) औषधी विज्ञानको उत्पत्ति आयुर्वेद बाट भएको हो भने संगितको उत्पत्ति कुन वेदबाट भएको हो? ➤ सामवेद  ३११) कमैयाले साहुलाई तिर्ने ऋणलाई के भनिन्छ? ➤ सौकी ३१२) अनन्तलिङ्केश्वर मन्दिर कहाँ रहेको छ? ➤ भक्तपुर  ३१३) ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ? क) गणेश ख) भैरव