Skip to main content

Posts

Showing posts from March 14, 2022

उत्कृष्ट नगरपालिका २०७८

✍️. नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा कहिले गरेको हो? ➤ २०७८ फागुन २९ ✍️. नेपाल नगरपालिका संघले कति औं वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो? ➤ २९औं वाषिर्क  ✍️. देशभरि रहेका २ सय ९३ नगरहरुमध्ये मूल्यांकन फर्म भरेका कति वटा नगरबाट ७ उत्कृष्ट छानिएको हो? ➤ १५० नगर ✍️. नेपाल नगरपालिका संघले पाँच विधामा दिएका अवार्डहरु? १. उत्कृष्ट संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन विधामा: ➤ वालिङ नगरपालिका (स्याङ्जा) र पुतलीबजार नगरपालिका (काठमाडौँ) २. उत्कृष्ट शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा: ➤ निलकण्ठ नगरपालिका, धादिङ ३. उत्कृष्ट वन वातावरण, जयवायु परिवर्तन विधामा: ➤ इलाम नगरपालिका, इलाम ४. स्थानीय आर्थिक विकास विधामा: ➤ हरिवन नगरपालिका, सर्लाही  ५. सामाजिक विकास विधामा: ➤ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका ✍️. पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई कसले पुरस्कार प्रदान गरेका थिए? ➤ प्रधानमन्त्री शेरबहादुर देउवा ✍️. उत्कृष्ट नगरपालिका छनौट गर्नको लागि नेपाल नगरपालिका संघले नेपाल सरकारका पूर्व प्र