Skip to main content

Posts

Showing posts from December 1, 2021

धर्मशास्त्र-८

१७६) सितलादेवीको बहान के हो ?? ➤ गधा   १७७) जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ?? ➤ तिर्थङ्कर   १७८) स्वयम्भुका दुई आँखालाई के को प्रतिक मानिन्छ ?? ➤ करूणा र ज्ञान (२०६८, लो..से..आ.)  १७९) श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिईएको हो ?? ➤ स्कन्द पूराण  १८०) वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ?? ➤ मच्छिन्द्रनाथ १८१) काम देवको वाहन के हो ?? ➤ सुगा   १८२) त्रिपिटक महाविहार कहाँ पर्दछ ?? ➤ तिब्बत   १८३) भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ?? ➤ साकेत   १८४) मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ?? ➤ केशव   १८५) विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ रहेको छ ?? ➤ लुम्बिनी १८६) हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ?? ➤ श्रीलंका   १८७) सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ?? ➤ छिन्नमस्ता १८८) धिरधाम - दार्जिलिङ्ग, बाजुवराह - रोल्पा, धुलेश्वर - दैलेख तथा कंकालिमाई - बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ?? ➤ पाल्पा  १८९) मोदीबेनी - पर्वत, पञ्चदेवल - कालिकोट, दाउन्नेगढी - नवलपरासी तथा गल