Skip to main content

Posts

Showing posts from November 18, 2021

भगवद् गीता वा श्रीमद्भगवद्-गीता सम्बन्धी सामान्य ज्ञान

१. त्री गुण वा तिन गुणमा के-के पर्दछन् ?? ➤ सत्व, रजस् र तमस् (वेदअनुसार) २. प्राचीन समयमा कसले यज्ञसँगै प्रजाहरुको सिर्जना गरेको मानिन्छ ?? ➤ प्रजापति ब्रह्मा ३. कर्म इन्द्रियहरू भन्दा ज्ञानेन्द्रिय श्रेष्ठ छन्, ज्ञानेन्द्रियहरू भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ मानिन्छ भने बुद्धिभन्दा पनि श्रेष्ट के लाई मानिन्छ ?? ➤ आत्मतत्व  ४. भगवान् श्रीकृष्णले 'नित्य ज्ञान' पहिलो पटक कसलाई सुनाएको थियो ?? ➤ सूर्य ५. सूर्यले मनुलाई 'नित्य ज्ञान' दिएको थियो भने मनुले कसलाई यो ज्ञान दिएका थिए ?? ➤ राजा इक्श्वाकु ६. हिन्दु अनुसार गुण र कर्मका आधारमा चारवर्णहरूको सृष्टि कर्ता को थिए ?? ➤ भगवान श्रीकृष्ण ७. त्री दुःख वा तिन दु:खमा के-के पर्दछन् ?? ➤ आदिभौतिक, आदिदैविक र आध्यात्मिक ८. आठ ओटा प्राकृतिक शक्तिहरू भित्र के-के पर्दछन् ?? ➤ पृथ्वी, पानी, आगो, बतास, आकाश, मन, बुद्धि एवं अहंकार। (Earth, Water, Fire, Wind, Sky, Mind, Intellect and Ego) ९. भगवान श्रीकृष्णको त्यो शक्तिको नाम के हो जसले पराप्रकृति अर्थात् सम्पूर्ण जीवन-जगतलाई धानिरहेको छ भन्ने विश्वास गरिन्छ ?? ➤ अपरा शक्त