Skip to main content

Posts

Showing posts from May 25, 2022

२५ सामान्य ज्ञान प्रश्नोत्तर

१. कुन देशले दुबई रोयल्सलाई 'हुबरा बस्टर्ड' चराको शिकार गर्न अनुमति दिएको छ? ➤ पाकिस्तान २. इस्टोनिया देशको पहिलो महिला प्रधानमन्त्री को बनेकी छिन्? ➤ काजा कल्लास (Kaja Kallas) ३. भारतले स्वतन्त्र व्यापार सम्झौता गरेको पहिलो अफ्रिकी देश कुन हो? ➤ मौरिसस ४. इजरायलले २०५० सम्ममा कति प्रतिशत Greenhouse Gas (GHG) उत्सर्जन घटाउने राष्ट्रिय योजना बनाएको छ? ➤ ८०% ५. हालै निधन भएका इड्रिस डेबी इटनो कुन मध्य अफ्रिकी राष्ट्रको तीन दशक भन्दा बढी समयसम्म शासक थिए? ➤ चाड ६. विश्व पानी दिवसको अवसरमा कुन संस्थाले विश्वका ३.५ देखि ४.४ बिलियन मानिसहरू सिमित पानीको पहुँचमा बाँचिरहेको घोषणा गरेको थियो? ➤ सँयुक्त राष्ट्र संघ ७. जुन २०२२ मा कुन देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गर्ने भएको छ? ➤ अल्बानिया ८. कुन देशले भर्खरै खुला आकाश सन्धि (Open Skies Treaty) बाट बाहिरिने निर्णयको घोषणा गरेको छ? ➤ अमेरिका ९. कुन देशले आफ्नो पहिलो राष्ट्रव्यापी ग्यास व्यापार प्लेटफर्म IGX सुरु गरेको छ? ➤ भारत १०. कुन अन्तर्राष्ट्रिय संस्थाले आफ्ना सदस्य राष्ट्रहरूको लागि ७५० बिलियन यूरो कोरोनाभाइ