Skip to main content

Posts

Showing posts from November 22, 2017

सुचना तथा प्रविधि विशेष

१. Sky and Peer को संक्षिप्त रुप के हो ?? ➥ स्काइप Skype २. के को स्थापना कहिले ?? ➥ फेसबुक-सन 2004 फेब्रुअरी 4 ➥ Google+ - 2011 जुन 28९& ➥ You Tube - 2005 फेब्रुअरी ५ ➥ Skype - August 2003 ➥ Twitter - 2006 मार्च 21 ३. केही पूरा रुप हरु: ..... ➥ www - world wide web ➥ http - hypertext transfer protocol ➥ Wi MAX - Worldwide Interoperability Microwave Access ➥ LCD - Liquid Crystal Display ➥ LED - Light Emitting Doid ➥ ADSL - Asychronous Digital Subscriber Line ➥  VOIP - Voice Over Internet Protocol ➥ HTML - Hyper Text Markup Language ➥ CCTV - Close Circuit Television ➥ GB - Giga Byte ➥ 3G - Third Generation ४. विश्वको पहिलो कम्प्युटर भाइसको नाम के थियो ?? ➥  Creeper Virus ५. केही सामाजिक सञ्जाल र तिनका प्रधान कार्यलयहरु: ..... ➥ Google+ - USA को क्यालिफोर्निया राज्यको माउन्टेन भ्युको गुगल प्लेक्समा ➥ Facebook - USA को क्यालिफोर्नियाको मेन्लो पार्कमा ➥ You Tube - USA को क्यालिफोर्नियाको सान ब्रानोमा ➥ Twitter - USA को क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहर

जनजाति विशेष

१. कुनै केटिले अर्कै जातिसँग विवाह गरेमा सबै गाउँले मिलि कुटेर खेदाउने चलन कुन जातिमा छ ? ➥ सतार २. तामाङ जातिको प्रमुख बाजा कुन हो ? ➥ डम्फु ३. नेपालको कुन जातिले संसारी देविको पुजा गर्दछन ? ➥ दमाई ४. माझिहरुको कुल देवताको नाम के हो? ➥ भीमसेन ५. हायु जातिको नाइकेलाई के भनिन्छ ? ➥ माझी ६. लिम्बूहरुको पुरोहितलाई के भनिन्छ ? ➥ फेदाङमा ७. विवाहमा दुलहाका साथमा कालो छाता अनिवार्य चाहिने जाती कुन हो ? ➥ राई ८. सिरुवा कुन जातिको पर्व हो ? ➥ राजवंशी ९. बेल विवाह कुन जातिमा प्रचलित प्रथा हो ? ➥ नेवार १०. शेर्पा जातिले मानेपुजा गर्दा जप्ने मुल मन्त्र " ॐ मणिपद्ये हुँ " को अर्थ क हो ? ➥ हामी विश्वमा शान्ति चाहान्छौं ११. गुरुवा कुन जातिको पुरोहित हो ? ➥ थारू १२. गुरुङ भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? ➥ भोट बर्मेली १३. थारु जातिको मुख्य चाड कुन हो ? ➥ माघी १४. सोरठी नाच गुरुङले नाच्छन भने चाचर कुन जातिको नाच हो ? ➥ थारु १५. चेपाङको पुरोहित/पुजारीलाई के भनिन्छ ? ➥ पाँडे