१. नेपाल मा रैथाने फुल फुल्ने प्रजाती कति रहेका छन ?? ➡ २८४ वटा २. विश्व संरक्षण संघ को स्थापना कहिले भयो ?? ➡ सन १९४८ ३. व्यापारिक प्रयोजनका लागि कटान अोसार पसार र विदेश निकाश गर्न प्रतिबन्धित रुखहरु कति वटा छन ?? ➡ ४ प्रजाती.(जडिबुटी ११ प्रजाती) ४. झ्याउ को वैज्ञानिक नाम के हो ?? ➡ Litchen Epp ५. सिकार आरक्षले संरक्षित क्षेत्रको कति प्रतिशत क्षेत्र ओगटेको छ ?? ➡ ३.८५ ६. नेपालमा वन व्यवस्थापन को सुरुवात कहिले देखि भयो ?? ➡ १९९९ ७. आगो त्रिभुज भन्नाले के बुझिन्छ ?? ➡ ताप, ईन्धन, र अक्सिजन ८. पाँच अाैलेको संकलन समय कहिले देखि कहिले सम्म हुन्छ? ➡ भाद्र देखि अश्विन ९. नेपालमन संरक्षित वन्यजन्तु कतिरहेका छन ?? ➡ ३८ १०. बेल को वैज्ञानिक नाम के हो ?? ➡ Aegle marmelos ११. गुरासको बीउ संकलन समय कुन हो ?? ➡ August and March १२. पहिलो पटक कुन ऐनमा बिगो सम्बन्धि व्यवस्था गरियो ?? ➡ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ १३. वन स्रोत सर्वेक्षण लाई कु कुन भागमा वर्गीकरण गर्न सकिन्छ ?? ➡ ३ भागमा (राष्ट्रिय स्रोत सर्वेक्षण, क्षेत्रीय स्रोत सर्वेक्षण, स्थानिय स्रोत सर्वेक्षण)
Learn Now or Never