Skip to main content

Posts

Showing posts from October 2, 2023

समसामयिक जानकारी सहित प्रश्नोत्तर

१. विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आरोहण कहिले देखि सुरु भएको छ? ➤ २०८० असोज १२ २. प्रधानमन्त्री पुष्पकमल दाहाल कहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिई २०८० असोज ५ गते चीन गएका हुन्? ➤ २०८० भदौ ३० ➤ स्वदेश फिर्ता: २०८० असोज १२ ३. यस वर्षको विश्व मुटु दिवसको नारा के रहेको छ? ➤ 'मन लगाऔँ मुटु बचाऔँ' ४. यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कुन टिमले जितेका हुन्? ➤ भारत  ➤ उपविजेता: पाकिस्तान (३-०) ५. हालै एसियन गेम्स मार्फत T-20I मा ६ विकेट लिने पहिलो नेपाली बलर को बनेका छन्? ➤ अभिनाश बोहरा ➤ ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका ➤ यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका  ६. भारतीय डान्स रियालिटी शो 'इन्डियाज् बेस्ट डान्सर सिजन ३' को उपाधि नेपालका कसले जितेका हुन्? ➤ समर्पण लामा ➤ ट्रफी सहित १५ लाख भारू ७. वि.सं २०७९ सालको मदन पुरस्कार कसले र कुन कृतिले प्राप्त गरेको हो? ➤ विवेक ओझा को उपन्यास 'ऐंठन' ले ८. २०७९ सालको जगदम्बा श्री पुरस्कार कसलाई दिने निर्णय भएको छ? ➤ टेकवीर मुखिया ९. संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ल