Skip to main content

Posts

Showing posts from July 16, 2021

पानी (Water)

  💧. पानी के के मिलेर बनेको हुन्छ ?? ➤ अक्सिजन र हाइड्रोजन 💦. पृथ्वीमा भएको पानीको कति प्रतिशत पानी समुद्रमा रहेको छ ?? ➤ 97% 🌊. समुद्रमा पानीको स्वाद कस्तो हुन्छ ?? ➤ नुनिलो 💧. मृत सागर (Dead sea) कति प्रतिशत नुन पानीको घोलबाट बनेको सागर हो ?? ➤ 33.7% 💧. पानीको स्रोत केलाई भनिन्छ ?? ➤ जुन ठाउँ बाट पानी ल्याइन्छ। 💧. पृथ्वीमा पानीका स्रोतहरू (Sources of Water): ➤ 1. समुद्रको पानी , 2. अन्य पानी 📌 2.1. हिउँ 📍2.2. सतह मुनिको पानी ✏2.3. सतहको पानी 📘2.4. अन्य पानी ✏ 2.3.1. ताल, पोखरी ✏2.3.2. नदी, खोला, झरना ✏2.3.3. सिमसार [नोटः पानी प्राप्त हुने स्थानका आधारमा पानीका मुख्य दुई स्रोतहरू छन्ः सतहको पानी र सतह मुनिको पानी।] 💧. संसारको सबभन्दा ठूलो जलभृत (Aquifer) कुन हो ?? ➤ ओगालाला एक्विफर (Ogallala aquifer) ➤ यो 450000 वर्ग किमि मा फैलिएको छ। ➤ यसले अमेरिकाको 8 राज्य छोएको छ। 💦. Water Table के हो ?? ➤ जमिन मुनिको पानीको सतह 💧. Universal Solvent भनेर केलाई चिनिन्छ ?? ➤ पानी 💦. पानी कति तापक्रममा जम्छ ?? ➤ 0°C 💧. पानी समुद्र सतहमा कति तापक्रममा उम्ल