Skip to main content

Posts

Showing posts from September 12, 2021

धर्मशास्त्र-४

७६) सीतालाई हरण गरेपछि रावणले सर्वप्रथम कसलाई मारेका थिए ?? ➤ जटायु   ७७) रावणको बगैँचालाई के भनिन्छ ?? ➤ अशोक वाटिका ७८) बलराम र श्रीकृष्ण बीच कस्तो सम्बन्ध थियो ?? ➤ दाजुभाइ   ७९) रावणको ससुराको नाम के थियो ?? ➤ माल्यवान   ८०) शेष नागको अर्को नाम के थियो ?? ➤ अनन्त   ८१) कुवेरको राजधानी कहाँ हो ?? ➤ अलकापुर   ८२) आयुर्वेदका प्रर्वतक को हुन् ?? ➤ धनवन्तरी ८३) हिजरी सम्वतको आठौँ महिना कुन हो ?? ➤ शाबान ८४) धृतराष्ट्रका सय भाइ छोरा मध्ये पाण्डवतर्फ मिल्न जाने छोरा को हुन् ?? ➤ युयुत्सु   ८५) द्रौपदीको भाइको नाम के थियो ?? ➤ दृष्टधुम्न   ८६) कौरवको कुलगुरुको थिए ?? ➤ कृपाचार्य ८७) हनुमानको छोराको नाम के हो ?? ➤ मकरध्वज   ८८) अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र को थिए ?? ➤ शिखण्डी   ८९) उत्तर दिशाका देवता भनेर कसलाई भनिन्छ ?? ➤ कुवेर   ९०) समुन्द्र मन्थन गर्दा निस्केको विषलाई कसले सेवन गरेका थिए ?? ➤ शिव   ९१) वाल्मीकि ऋषिको वास्तविक नाम के हो ?? ➤ रत्नाकर   ९२) होम गरिने अन्नलाई के भनिन्छ ?? ➤ चरू   ९३) राजा रामचन्द्रको मित को थिए ?? ➤ सुग्रिव   ९४) रामकी बह