७६) सीतालाई हरण गरेपछि रावणले सर्वप्रथम कसलाई मारेका थिए ?? ➤ जटायु ७७) रावणको बगैँचालाई के भनिन्छ ?? ➤ अशोक वाटिका ७८) बलराम र श्रीकृष्ण बीच कस्तो सम्बन्ध थियो ?? ➤ दाजुभाइ ७९) रावणको ससुराको नाम के थियो ?? ➤ माल्यवान ८०) शेष नागको अर्को नाम के थियो ?? ➤ अनन्त ८१) कुवेरको राजधानी कहाँ हो ?? ➤ अलकापुर ८२) आयुर्वेदका प्रर्वतक को हुन् ?? ➤ धनवन्तरी ८३) हिजरी सम्वतको आठौँ महिना कुन हो ?? ➤ शाबान ८४) धृतराष्ट्रका सय भाइ छोरा मध्ये पाण्डवतर्फ मिल्न जाने छोरा को हुन् ?? ➤ युयुत्सु ८५) द्रौपदीको भाइको नाम के थियो ?? ➤ दृष्टधुम्न ८६) कौरवको कुलगुरुको थिए ?? ➤ कृपाचार्य ८७) हनुमानको छोराको नाम के हो ?? ➤ मकरध्वज ८८) अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र को थिए ?? ➤ शिखण्डी ८९) उत्तर दिशाका देवता भनेर कसलाई भनिन्छ ?? ➤ कुवेर ९०) समुन्द्र मन्थन गर्दा निस्केको विषलाई कसले सेवन गरेका थिए ?? ➤ शिव ९१) वाल्मीकि ऋषिको वास्तविक नाम के हो ?? ➤ रत्नाकर ९२) होम गरिने अन्नलाई के भनिन्छ ?? ➤ चरू ...
Learn Now or Never